राजनीति
एमसिसीविरुद्ध नियोजित रुपमा भ्रम फैलाउने काम भयो : प्रवक्ता डा. महत
काठमाडौँ, फागुन १ : नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)का विषयमा भ्रम पैदा गर्ने कोसिस भइरहेको बताउनुभएको छ । शारदानगर जेसिजको २२औंँ पदस्थापन तथा पदग्रहण एवं सम्मान…
‘एमसिसीको विरोध राजनीतिक ‘स्पेस’ का लागि मात्रै’
काठमाडौँ, माघ २९ : अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) लाई विरोधीहरुले राजनीतिक स्वार्थका रुपमा प्रयोग गरेर जनतामा भ्रम सिर्जना गरेको आज काठमाडौँमा आयोजित कार्यक्रमका सहभागीहरुले बताउनुभएको छ । अर्थविद,…
सरकार र नेकपाबीच तीन बुँदे सहमति कार्यान्वयनबारे छलफल
काठमाडौँ, माघ २९ : नेपाल सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बीच यसअघि भएको तीन बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा आज छलफल भएको छ । गृह मन्त्रालयमा भएको छलफलमा…
प्रतिनिधिसभाको बैठक फागनु ४ गते सार्न प्रचण्ड र नेपालको प्रस्ताव
काठमाडौं, माघ २९ : समसामयिक राजनीतिक विषयमा परामर्श गर्न प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री…
एमसीसी विशुद्ध विकास परियोजना हो, विवाद नगरौँ : महन्थ ठाकुर
काठमाडौं, माघ २९ : लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले एमसीसी विषयमा विवाद सिर्जना गरिनु निरर्थक भएको बताउनु भएको छ । जनकपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै ठाकुरले एमसीसी परियोजना विशुद्ध रूपमा…
प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच छलफल जारी
काठमाडौं, माघ २९ : प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादीका अध्यक्ष ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल जारी छ । प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा…
वैशाख २९ सम्म १८ वर्ष पुुग्नेले मतदान गर्न पाउने
काठमाडौँ, माघ २९ : निर्वाचन आयोगले २०७९ वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पुगेका नेपाली नागरिकलाई मतदानको अधिकार दिने निर्णय गरेको छ । आयोग पदाधिकारीको शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको…
स्थानीय तह निर्वाचन नमूना बनाऔँ : प्रमुख निर्वाचन आयुक्त
काठमाडौं, माघ २८ : निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन स्वच्छ र स्वतन्त्र तुल्याउन तथा मतदाताको सहभागिता बढाउन सूचना र प्रसारणका माध्यमद्वारा गर्न सकिने कार्यबारे छलफल गरेको छ । सञ्चार तथा सूचना…
एमसीसी परियोजना नेपालको हितमा छ : नेकाँ प्रवक्ता
काठमाडौँ, माघ २८ : नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अमेरिकी सहयोग परियोजना, एमसीसी नेपाल जस्ता विकासोन्मुख देशको मागका आधारमा तयार भएकाले नेपालबाट यसलाई पारित गर्नुपर्ने बताउनुभएको छ । उहाँ…
स्थानीय तहको निर्वाचनको यात्रा प्रारम्भ भयो : ओली
काठमाडौं, माघ २७ : प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको थापाथलीस्थित पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्नुहुँदै स्थानीय तहको निर्वाचनको यात्रा प्रारम्भ भएको बताउनुभएको छ ।…
लोकप्रिय
चीनमा मेरो पाँच वर्षको अध्ययन यात्रा
बैशाख २६, २०८२
सूचना अभियन्ताको पुरस्कारमा भागबण्डा
बैशाख २८, २०८२
हिमाल पग्लिनुमा कसको जिम्मेवारी ?
बैशाख २६, २०८२
गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : अध्यक्ष केसी
बैशाख २६, २०८२