राजनीति

मुलुकमा नेपाली कांग्रेसको योगदानको प्रचार गर्नुपर्छ : प्रधानमन्त्री

 फागुन ०५, २०७८

काठमाडौँ, फागुन ५ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले नेपालमा लोकतन्त्र स्थापनाका लागि थुप्रै ऐतिहासिक आन्दोलनको नेतृत्व गर्दै आएको भए पनि त्यसलाई प्रचारप्रसार गरी जनतासम्म पु-याउनुपर्नेमा जोड…

एमसिसी संसदबाट पास वा फेल जे पनि हुनसक्छ : प्रधानमन्त्री

 फागुन ०५, २०७८

काठमाडौँ, फागुन ५ : प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसिसी) संसदबाट पास वा फेल जे पनि हुनसक्ने बताउनु भएको छ । आफू भने एमसिसी परियोजनालाई संसदबाट पारित गराउन लागिपरेको…

एमसिसीबारे सत्ता गठबन्धनमा सहमति जुटाउने प्रयास जारी

 फागुन ०५, २०७८

काठमाडौँ, फागुन ५ : अमेरिकी आर्थिक सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)को विषयमा साझा धारणा बनाउन बिहीबार सत्ता गठबन्धन दलहरूको बैठक बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट…

स्थानीय तह निर्वाचनका लागि बिहीबारदेखि दल दर्ता गर्न आह्वान

 फागुन ०५, २०७८

काठमाडौँ, फागुन ५ : निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई ११ दिनको समय दिएर दल दर्ताका लागि निवेदन आह्वान गरेको छ…

एमसिसी संसदबाट पारित हुन्छ: कांग्रेस नेता निधि

 फागुन ०४, २०७८

काठमाडौँ, फागुन ४ : नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधि एमसिसी संसद्बाट पारित हुने विश्वास व्यक्त गर्नुभएको छ । जनकपुरधाम विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै नेता निधिले एमसिसी अनुमोदन हुनेमा विश्वास…

भोलि ३ बजे गठबन्धनका शीर्ष नेताको बैठक बस्ने

 फागुन ०४, २०७८

काठमाडौँ, फागुन ४ : प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको भेटवार्ता सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा उहाँहरुबीच बिहीबार अपराह्न ३ बजे…

बागमती प्रदेशसभा बैठक फागुन १६ मा बस्ने

 फागुन ०४, २०७८

काठमाडौँ, फागुन ४ : बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठको अध्यक्षतामा आज बसेको सर्वसदीय बैठकले यही फागनु १६ गते अपराह्न १ बजे प्रदेशसभाको ९औँ अधिवेशन बैठक बस्ने निर्णय गरेको छ ।…

राजनीतिक आवश्यकताले मन्त्रिपरिषद् र मन्त्रालयको सङ्ख्या बृद्धि भएको हो: मुख्यमन्त्री राई

 फागुन ०४, २०७८

काठमाडौँ, फागुन ४ : प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले कामको चाप र राजनीतिक आवश्यकताले मन्त्रिपरिषद् र मन्त्रालयको सङ्ख्या वृद्धि गरेको बताउनुभएको छ । समाजवादी प्रेस सङ्गठन नेपालको प्रदेश…

संयुक्त अधिराज्यका लागि नेपालका आवासीय राजदूत ज्ञानचन्द्र आचार्यको सपथ

 फागुन ०४, २०७८

काठमाडौँ, फागुन ४ : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त हुनुभएका ज्ञानचन्द्र आचार्यले पद तथा गोपनीयताको सपथ लिनुभएको छ । राष्ट्रपतिको कार्यालय, शीतलनिवास महाराजगञ्जमा आज…

निजगढ विमानस्थल निर्माणको काम रोकिँदैनः मन्त्री आले

 फागुन ०४, २०७८

काठमाडौँ, फागुन ४ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कुनै हालतमा पनि नरोकिने बताउनुभएको छ । आज बाराको निजगढमा रिपोर्टस् क्लबले आयोजना गरेको…