राजनीति
नेपालको बाह्य सम्बन्ध १७५ देशमा विस्तार
काठमाडौँ, चैत १५ : नेपालको बाह्य सम्बन्ध १७५ देशमा विस्तार भएको छ । नेपाल र गणतन्त्र दक्षिण सुडानबीच आज कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध कायम भएका देशको…
सप्तरीमा चार लाख १२ हजार भन्दा बढी मतदाता कायम
सप्तरी, चैत १५ : आउँदो वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि सप्तरीमा ४ लाख १२ हजारभन्दा बढी मतदाता कायम भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार सप्तरीमा ४ लाख…
निर्वाचनका लागि कल सेन्टर सञ्चालन
काठमाडौं, चैत १५ : निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि मंगलबारदेखि कल सेन्टर सञ्चालनमा ल्याएको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कल सेन्टरको उद्घटन गर्नुभएको हो। उद्घाटनसँगै टोल फ्री…
तीन हजार मतदानस्थल अतिसंवेदनशील
काठमाडौँ, चैत १५ : स्थानीय तह निर्वाचनमा शान्तिसुरक्षा व्यवस्थापनको दृष्टिकोणले दुुई हजार ९४५ वटा मतदानस्थललाई अतिसंवेदनशील क्षेत्रको सूचीमा राखिएको छ । त्यस्ता मतदानस्थलको शान्ति सुरक्षा व्यवस्थापनका लागि तीन किसिमको सुरक्षा…
कांग्रेस केन्द्रीय समिति बैठकमा चुनावी तालमेलको बहस
काठमाडौँ, चैत १३ : नेपाली कांग्रेसमा यतिखेर आसन्न स्थानीय तहको निर्वाचनमा सत्तागठबन्धनमा रहेका दलसँग चुनावी तालमेल गर्ने सम्बन्धमा बहस जारी छ । शुक्रबारदेखि जारी पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा चुनावी तालमेल…
स्थानीय निर्वाचनका लागि दुई करोड मतपत्र छाप्ने तयारी
काठमाडौँ, चैत १५ : निर्वाचन आयोगले स्थानीय निर्वाचन–२०७९ का लागि मतपत्र छाप्ने तयारी गरेको छ । आयोगको बैठकले जनक शिक्षा सामग्री केन्द्रलाई मतपत्र छाप्न तयारी अवस्थामा रहन निर्देशन पनि दिएको छ । निर्वाचनका…
राजसंस्था पुनःस्थापनाको सम्भावना अब समाप्त भयो’
पर्सा, चैत १४ : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) का अध्यक्ष कमल थापाले राजसंस्था पुनःस्थापनाको सम्भावना नेपालबाट समाप्त भएको जिकिर गर्नुभएको छ । राप्रपा नेपालले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार…
सांसद गुप्तासहित धेरै कार्यकर्ता एमालेमा प्रवेश
कपिलवस्तु, चैत १४ : संघीय सांसद वृजेशकुमार गुप्ता नेकपा (एमाले) प्रवेश गर्नुभएको छ । स्वतन्त्र समूहबाट ‘सूर्य’ चिन्ह लिएर कपिलवस्तु क्षेत्र २ बाट निर्वाचित गुप्ता सोमवार एमाले प्रवेश गर्नुभएको हो ।…
साना दलका निर्वाचन चिन्ह मतपत्रमा समावेश गरिने
काठमाडौं, चैत १४ : निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ का लागि राष्ट्रिय मान्यता प्राप्त छ दलबाहेक अन्य साना दलको निर्वाचन चिन्ह पनि मतपत्रमा समावेश गर्ने निर्णय गरेको छ ।…
‘स्थानीय तह संविधानका अधिकारलाई जनताको घरदैलोमा पुर्याउँदै छन्’
ललितपुर, चैत १४ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले संविधानमा उल्लेख भएका अधिकारलाई स्थानीय तहले जनताको घरदैलोमा पुर्याएर सेवा गर्दै आएको बताउनुभएको छ । ललितपुर महानगरपालिका–२८ को वडा कार्यालय भवनको…
लोकप्रिय
नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो
असोज २०, २०८३
लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
असोज २१, २०८३
कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहानदेखि
असोज २२, २०८३
फलफूलखेती : बगैँचा बढे तर उत्पादन न्यून
असोज २१, २०८३






