राजनीति
राजनीति सेवा हो, पेसा होइन’
कास्की, चैत १५ : गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले सरकारबाट प्राप्त हुने आफ्नो पारिश्रमिकलगायतका सबै सुविधा सामाजिक कार्यमा खर्च गर्नुभको छ । विसं २०७७ माघ देखि…
प्रधानमन्त्रीसमक्ष नुवाकोटबासीको माग
काठमाडौँ, चैत १५ : प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतको नेतृत्वको नुवाकोट जिल्लाको प्रतिनिधिमण्डलले ज्ञापनपत्र प्रस्तुत गरेको छ । प्रधानमन्त्री देउवालाई आज उहाँको सरकारी निवास बालुवाटारमा भेटेर…
नेपालको बाह्य सम्बन्ध १७५ देशमा विस्तार
काठमाडौँ, चैत १५ : नेपालको बाह्य सम्बन्ध १७५ देशमा विस्तार भएको छ । नेपाल र गणतन्त्र दक्षिण सुडानबीच आज कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध कायम भएका देशको…
सप्तरीमा चार लाख १२ हजार भन्दा बढी मतदाता कायम
सप्तरी, चैत १५ : आउँदो वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि सप्तरीमा ४ लाख १२ हजारभन्दा बढी मतदाता कायम भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार सप्तरीमा ४ लाख…
निर्वाचनका लागि कल सेन्टर सञ्चालन
काठमाडौं, चैत १५ : निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि मंगलबारदेखि कल सेन्टर सञ्चालनमा ल्याएको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कल सेन्टरको उद्घटन गर्नुभएको हो। उद्घाटनसँगै टोल फ्री…
तीन हजार मतदानस्थल अतिसंवेदनशील
काठमाडौँ, चैत १५ : स्थानीय तह निर्वाचनमा शान्तिसुरक्षा व्यवस्थापनको दृष्टिकोणले दुुई हजार ९४५ वटा मतदानस्थललाई अतिसंवेदनशील क्षेत्रको सूचीमा राखिएको छ । त्यस्ता मतदानस्थलको शान्ति सुरक्षा व्यवस्थापनका लागि तीन किसिमको सुरक्षा…
कांग्रेस केन्द्रीय समिति बैठकमा चुनावी तालमेलको बहस
काठमाडौँ, चैत १३ : नेपाली कांग्रेसमा यतिखेर आसन्न स्थानीय तहको निर्वाचनमा सत्तागठबन्धनमा रहेका दलसँग चुनावी तालमेल गर्ने सम्बन्धमा बहस जारी छ । शुक्रबारदेखि जारी पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा चुनावी तालमेल…
स्थानीय निर्वाचनका लागि दुई करोड मतपत्र छाप्ने तयारी
काठमाडौँ, चैत १५ : निर्वाचन आयोगले स्थानीय निर्वाचन–२०७९ का लागि मतपत्र छाप्ने तयारी गरेको छ । आयोगको बैठकले जनक शिक्षा सामग्री केन्द्रलाई मतपत्र छाप्न तयारी अवस्थामा रहन निर्देशन पनि दिएको छ । निर्वाचनका…
राजसंस्था पुनःस्थापनाको सम्भावना अब समाप्त भयो’
पर्सा, चैत १४ : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) का अध्यक्ष कमल थापाले राजसंस्था पुनःस्थापनाको सम्भावना नेपालबाट समाप्त भएको जिकिर गर्नुभएको छ । राप्रपा नेपालले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार…
सांसद गुप्तासहित धेरै कार्यकर्ता एमालेमा प्रवेश
कपिलवस्तु, चैत १४ : संघीय सांसद वृजेशकुमार गुप्ता नेकपा (एमाले) प्रवेश गर्नुभएको छ । स्वतन्त्र समूहबाट ‘सूर्य’ चिन्ह लिएर कपिलवस्तु क्षेत्र २ बाट निर्वाचित गुप्ता सोमवार एमाले प्रवेश गर्नुभएको हो ।…