राजनीति
आयोगद्वारा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान
काठमाडौं, वैशाख १७ : वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि मनोनयनपत्र दर्ता गराएका उम्मेदवारलाई शनिबार निर्वाचन आयोगले निर्वाचन चिह्न प्रदान गरेको छ। निर्वाचन कार्यतालिकाअनुसार यही वैशाख…
आर्थिक वृद्धि गर्ने उम्मेदवारलाई मतदान : नेता डङ्गोल
काठमाडौँ, वैशाख १७ : नेपाली कांग्रेसले स्थानीय तहको चुनावलाई लक्षित गरी काठमाडौँ महानगरपालिका–१४ बल्खुमा प्रचारप्रसार कार्यालय स्थापना गरेको छ । यहाँ आज आयोजित कार्यक्रममा पार्टीका नेता तीर्थराम डङ्गोलले मुलुकमा लोकतन्त्र…
एक करोड ८० लाख ४५ हजार मतपत्र छपाई सम्पन्न
काठमाडौंं, वैशाख १७ : स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि हालसम्म ४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी गरिएको छ । मुद्रण अधिकृत बाबुराम कोइरालाका अनुसार बाँकी जिल्लामा…
उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिँदै
काठमाडौँ, वैशाख १७ : देशभरका निर्वाचन अधिकृतको कार्यालयबाट आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिँदैछ । शुक्रबार साँझ प्रकाशित अन्तिम नामावलीअुनसार उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्न लागिएको हो । यही वैशाख…
माओवादी केन्द्रलाई सघाउन एमालेले लियो उम्मेदवारी फिर्ता
तम्घास, वैशाख १७ : जिल्लाको धुर्कोट गाउँपालिकामा (नेकपा) एमालेको तर्फबाट गाउँपालिका अध्यक्ष उम्मेदवार बनेका गोपाल कुँवरले उम्मेदवारी फिर्ता लिनुभएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गाउँपालिका…
धनुषामा १०९ को उम्मेदवारी फिर्ता
जनकपुर, वैशाख १७ : आसन्न स्थानीय तह निर्वाचनका लागि धनुषाको विभिन्न पालिकामा दिएका १०९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका…
पाँच हजारको मनोनयन फिर्ता, आज निर्वाचन चिह्न प्रदान गरिने
काठमाडौँ, वैशाख १६ : स्थानीय तह निर्वाचन, २०७९ मा विभिन्न पदका लागि उम्मेदवारी दिएका मध्ये पाँच हजार उम्मेदवारले शुक्रबार मनोनयन फिर्ता लिएका छन् । निर्वाचन आयोगको निर्वाचन कार्यक्रम बमोजिम शुक्रबार मनोनयन…
म्याग्दीको गुर्जामा सबै पदमा निर्विरोध
म्याग्दी, वैशाख १६ : म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका सबै पदमा निर्विरोध जनप्रतिनिधि चयन भएका छन् । वैशाख १२ गते मनोनयन दर्ता गराएकाहरुले आज फिर्ता गरेपछि एकल उम्मेदवारी कायम भएर निर्विरोध…
प्रदेश नं १ मन्त्रिपरिषद् बैठक : किशोरी सशक्तीकरण कार्यक्रम निर्देशिका, २०७९ स्वीकृत
विराटनगर, वैशाख १६ : प्रदेश नंं १ मन्त्रिपरिषद्को आज बसेको बैठकले केही बाधा अड्काउ फुकाउनेलगायत निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले विद्यालयमा किशोरी सशक्तीकरण कार्यक्रम निर्देशिका,…
गभर्नर मुद्दा : अन्तरिम आदेशलाई निरन्तरता
काठमाडौँ, वैशाख १६ : सर्वोच्च अदालतले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्ने र निलम्बन गर्ने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । अदालतले अन्तरिम आदेशलाई निरन्तता दिने निर्णय…
लोकप्रिय
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
साउन ०५, २०८३
केही स्थानमा भारी वर्षाको सम्भावना
साउन ०५, २०८३






