राजनीति
कालीगण्डकी संरक्षणमा दलको मौनताप्रति विरोध
बागलुङ, वैशाख २८ : सभ्यता बोकेको कालीगण्डकी नदी संरक्षणको मुद्दा दलका चुनावी प्रतिबद्धतापत्रमा नसमेटिएकामा ‘कालीगण्डकी बचाऔँ अभियान’ले आपत्ति जनाएको छ । मानवीय अतिक्रमणका कारण कालीगण्डकीमा निम्तिएको सङ्कटलाई अनदेखा गर्नु र…
संविधान र लोकतन्त्र रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई विजयी गराउन अपिल
काठमाडौँ, वैशाख २७ : पाँच दलीय सत्तागठबन्धनका शीर्ष नेताहरुले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उत्साहका साथ सहभागी भई गठबन्धनका उम्मेदवारलाई मतदान गरेर बहुमतका साथ विजयी गराउन सबैमा…
म सपना बाँड्न होइन, काम गर्न उम्मेदवार बनेको हो : नेत्री सिंह
काठमाडौँ, वैशाख २७ : पाँच दलीय गठबन्धनका तर्फबाट काठमाडौँ महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिनुभएकी सिर्जना सिंहले आफू सपना बाँड्न नभई काम गर्न महानगर प्रमुखको उम्मेदवार बनेको बताउनुभएको हो । नेपाली कांग्रेस…
विकास र समृद्धिका लागि कांग्रेसले स्थानीय चुनाव जित्न जरुरी : सभापति देउवा
डडेल्धुरा, वैशाख २७ : नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराको समग्र विकास र समृद्धिका लागि कांग्रेसले स्थानीय चुनाव जित्न जरुरी रहेको बताउनुभएको छ । सोमबार गृहजिल्ला आउनुभएका सभापति…
गठनबन्धन सफल भएको नेता पुनको जिकिर
रोल्पा, वैशाख २७ : नेकपा (मोआवादी) केन्द्रका नेता वर्षमान पुनले देशभरको स्थानीय तहको अवस्था अनुसार समग्रमा गठबन्ध सफल भएको जिकिर गर्नुभएको छ ।रोल्पा सदरमुकाम लिवाङमा आज आयोजित पत्रकार सम्मेलनमा पूर्वमन्त्रीसमेत…
भारतका उद्यमी–व्यवसायीलाई नेपालमा लगानी गर्न राजदूत शर्माको आग्रह
काठमडौँ, वैशाख २७ : भारतका लागि नेपालको राजदूतमा नियुक्त हुनुभएका डा शङ्कर शर्माले नेपालमा उपलब्ध लगानीका अवसरको उपयोग गरी अधिकतम लाभ लिन भारतका उद्यमी–व्यवसायीलाई आग्रह गर्नुभएको छ । नयाँदिल्लीस्थित नेपाली…
‘संविधान र लोकतन्त्र रक्षा गर्न बनेको गठबन्धन निरन्तर रहन्छ ’
काठमाडौँ, वैशाख २७ : नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले संविधान र लोकतन्त्रको रक्षा गर्न स्थानीय तह निर्वाचनमा पाँच दलीय गठनबन्धन भएको स्पष्ट पार्नुभएको छ । उहाँले भन्नुभयो, “कांग्रेस नेतृत्वको सरकारले…
‘मौनअवधि सुरू हुनुअघि मतदानस्थल वरिपरिका प्रचार सामग्री हटाउनुपर्छ’
काठमाडौँ, वैशाख २७ : यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मतदानका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगका अनुसार मौनअवधि भनेको मतदान हुने…
पाल्पामा पत्रकार, शिक्षक र स्वास्थ्यकर्मी चुनावी मैदानमा
रामपुर (पाल्पा), वैशाख २७ : पाल्पामा स्थानीय तहको निर्वाचनमा पत्रकार, शिक्षक र स्वास्थ्यकर्मी चुनावी मैदानमा छन् । यही वैशाख ३० गते हुने निर्वाचनका लागि जिल्लामा गाउँपालिका अध्यक्ष र वडाध्यक्षमा उनीहरु…
‘स्थानीय तह निर्वाचनपछि देशले विकासको गति लिन्छ’
डोटी, वैशाख २७ : नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि देशभर अधुरा रहेका विकासका कामले पूर्णता पाउने…
लोकप्रिय
यस्तो छ आजको मौसम
असोज २४, २०८३
बुढीगण्डकी बाढी : मनाश्लु हिँडेका पर्यटक बीचैमा रोकिए
असोज २५, २०८३
नारायणगढमा साल्ट ट्रेडिङको सुपथ पसल
असोज २५, २०८३






