राजनीति
डाक्नेश्वरीमा प्रमुख र उपप्रमुखमा एमाले विजयी
सप्तरी, जेठ ८ : डाक्नेश्वरी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) का उम्मेदवार निर्वाचित भएका छन् । नगरप्रमुखमा एमालेका रामलखन मलाहा पाँच हजार ८५४ मत ल्याएर निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको…
प्रधानमन्त्री र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता
काठमाडौं, जेठ ८ : प्रधानमन्त्री शेरबहादुर देउवासँग नागरिक सुरक्षा लोकतन्त्र र मानव अधिकारसम्बन्धी अमेरिकी उपविदेशमन्त्री उज्रा जियाबीच भेट गर्नुभएको छ । प्रधानमन्त्री देउवासँग आइतबार बिहान जियाले भेटवार्ता गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले…
परराष्ट्रमन्त्री खड्कासँग अमेरिकी उपविदेशमन्त्रीको भेट
काठमाडौँ, जेठ ८ : परराष्ट्रमन्त्री डा नारायण खड्कासँग संयुक्त राज्य अमेरिकाका उपविदेशमन्त्री जिया नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेटवार्ता गरेको छ । परराष्ट्र मन्त्रालयमा भएको सो भेटमा उहाँहरुबीच द्विपक्षीय÷बहुपक्षीय मञ्चहरूमा मैत्रीपूर्ण…
छिन्नमस्तामा २५ वर्षीय चौधरी निर्वाचित
सप्तरी, जेठ ८ : सप्तरीको छिन्नमस्ता गाउँपालिकामा २५ वर्षीय युवा अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख, गाउँपालिकाका निवर्तमान अध्यक्ष, तत्कालीन गाविसका पूर्वअध्यक्षलगायत १२ उम्मेदवारलाई पछि…
स्थानीय तहको निर्वाचनमा गठबन्धन मूलभूतरुपमा सफल : प्रचण्ड
काठमाडौँ, जेठ ७ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा गठबन्धन मूलभूतरुपमा सफल भएको बताउनुभएको छ । उहाँले मध्यपुरथिमिमा गठबन्धनको मर्मलाई पक्डिन सफल देखिएको भन्दै अगाडि…
गठबन्धन मूलभूतरुपमा सफल : अध्यक्ष दाहाल
काठमाडौँ, जेठ ७ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा गठबन्धन मूलभूतरुपमा सफल भएको बताउनुभएको छ । उहाँले मध्यपुरथिमिमा गठबन्धनको मर्मलाई पक्डिन सफल देखिएको भन्दै अगाडि…
सरकारी गाडी नियन्त्रणमा लिएर छाडियो
सुदूरपश्चिम, जेठ ७ : कैलालीमा सार्वजनिक बिदाका दिन चालाइएका सरकारी गाडी प्रहरीले नियन्त्रणमा लिन थालेको छ । सार्वजनिक बिदाका दिन आज कैलालीमा चलाइएका विभिन्न जिल्लाका १२ सरकारी गाडी नियन्त्रणमा लिएर…
६८९ स्थानीय तहको नतिजा सार्वजनिक : कांग्रेसले जित्यो ३०५ पालिका
काठमाडौं, जेठ ७ : स्थानीय तह निर्वाचनअन्तर्गत हालसम्म ६८९ पालिकाको नतिजा सार्वजनिक भएको छ । जसअन्तर्गत नेपाली काँग्रेसले ३०५ पालिका जितेको छ भने नेकपा (एमालेले) १८७ पालिका जितेको छ ।…
सरकारको नीति तथा कार्यक्रम जेठ १० गते प्रस्तुत हुने
काठमाडौं, जेठ ६ : गठबन्धन सरकारको नीति तथा कार्यक्रम यही जेठ १० गते मङ्गलबार सङ्घीय संसद्मा पेश हुने भएको छ । शुक्रबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनु हुँदै…
बागमती प्रदेशसभा बैठक आह्वान
मकवानपुर, जेठ ६ : बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाको दशौँ अधिवेशन बैठक आह्वान गर्नुभएको छ । प्रदेश प्रमुख शर्माले यही जेठ १३ गते शुक्रबार बिहान ११ बजे बस्ने गरी…
लोकप्रिय
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
साउन ०५, २०८३
नेपालले नामिबियालाई दियो १५८ रनको सामान्य लक्ष्य
साउन ०५, २०८३
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
साउन ०५, २०८३






