राजनीति
पुन : मतगणनाका लागि अन्तरिम आदेश दिन अस्वीकार
सर्लाही, जेठ ११ : सर्लाहीको हरिवन नगरपालिका–७ मा पुनः मतगणना गर्नु नपर्ने भएको छ । उच्च अदालत जनकपुरले निवेदकले माग गरेअनुसार अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेपछि पुनः मतगणना गर्नु…
जनस्तरमा कांग्रेसको लोकप्रियता बढ्यो : महामन्त्री थापा
भक्तपुर, जेठ ११ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनस्तरमा कांग्रेसको लोकप्रियता बढेकाले स्थानीय तहको निर्वाचनमा राम्रो उपलब्धि हासिल गरेको बताउनुभएको छ । नेपाली कांग्रेस भक्तपुर निर्वाचन परिचालन समितिले आज…
मन्त्रिपरिषद्को निर्णय : पाँच सचिव सरुवा
काठमाडौँ, जेठ ११ : सरकारले पाँच सचिवको सरुवा गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयबारे जानकारी…
हदम्याद हटाउन माग
काठमाडौँ, जेठ ११ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बालिकामाथि हुने यौनजन्य हिंसा उजुरीको लागि हदम्याद हटाउने सम्बन्धमा प्रक्रिया अघि बढिसकेको जानकारी दिनुभएको छ । समृद्धि फाउन्डेसन नेपालले…
गठबन्धन राष्ट्रिय आवश्यकता : वरिष्ठ नेता पौडेल
गण्डकी, जेठ ११ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जन भावनालाई आत्मसात गर्दै क्रियाशील बन्न नवनिर्वाचित स्थानीय तहका पदाधिकारीलाई आग्रह गर्नुभएको छ । नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिद्वारा कांग्रेसका…
करोडको गाडी चढेर जनताको समस्या देखिदैँन : धरानका नवनिर्वाचित प्रमुख
धरान, जेठ ११ : ठूला राजनीतिक दल नेकपा (एमाले) र नेपाली कांग्रेसका धरानमा नाम चलेका उम्मेदवारलाई पराजित गदैँ एकाएक स्वतन्त्रबाट प्रमुखमा विजयी हुनुभएका हर्कराज राई(साम्पाङ) ले उपमहानगरपालिकाको महङ्गो सवारी साधन…
सरकारको नीति तथा कार्यक्रम :गुलिया नारा छाडेर, धरातलीय यथार्थताको सम्बोधन
काठमाडौँ, जेठ ११ : गुलिया नारा नभएका र यथार्थतालाई सम्बोधन गरिएको सरकारको नीति तथा कार्यक्रम व्यावहारिकरुपमा कार्यान्वयन हुनसक्ने कोणबाट विश्लेषण भइरहेको छ ।मङ्गलबार सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले…
रवीन्द्र मिश्रद्वारा पार्टी अध्यक्ष पदबाट राजीनामा
काठमाडौं, जेठ ११ : विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिनुभएको छ । अध्यक्ष मिश्रले बुधबार प्रेस विज्ञप्ति जारी गर्नुहुँदै आजकै मिति (जेठ ११ गते) बाट राजीनामा…
पालिका प्रमुखहरुको पहिलो निर्णय : विपन्न र स्वास्थ्य केन्द्रीत
चितवन, जेठ ११ : जिल्लाका सात पालिकाका नवनिर्वाचित प्रमुखहरुले आफ्नो पहिलो निर्णय विपन्न वर्ग र स्वास्थ्यलाई प्रमुख बनाएका छन् । पदभार ग्रहणसँगै गरेको पहिलो निर्णय स्वास्थ्य क्षेत्रमा केन्द्रीत भएको हो…
विवेकशील साझा पार्टीका अध्यक्ष मिश्रद्वारा राजीनामा
काठमाडौँ, जेठ ११ : विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले अध्यक्ष पदबाट राजीनामा दिनुभएको छ ।उहाँले गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीको निरासाजनक परिणाम आएको जनाउँदै अध्यक्ष…
लोकप्रिय
नेपालले नामिबियालाई दियो १५८ रनको सामान्य लक्ष्य
साउन ०५, २०८३
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
साउन ०५, २०८३
कीर्तिपुरमा कारमा आगो लाग्यो, प्रहरीले निकाल्यो शव
साउन ०५, २०८३






