राजनीति

‘धुलो उडिरहेको मुग्लिन–पोखरा सडक चिल्लो बनेको छ’

 माघ १८, २०८१

काठमाडौं, १८ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्रीको जिम्मेवारीमा आइरहँदा धुलो उडिरहेको मुग्लिन–पोखरा सडक अहिले चिल्लो र आकर्षक बनेको बताउनुभएको छ । प्रतिनिधिसभा बैठकमा आज सम्बोधन गर्नुहुँदै उहाँले…

बारम्बार विश्वासको मत लिनुपर्ने अवस्थाबाट मुक्त भइएको छ : प्रधानमन्त्री

 माघ १८, २०८१

काठमाडौँ, १८ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्समक्ष बारम्बार विश्वासको मत लिनुपर्ने अवस्थाबाट संसद् मुक्त भएको बताउनुुभएको छ । आज प्रतिनिधिसभाको पाँचौँ अधिवेशन प्रारम्भका अवसरमा बैठकलाई सम्बोधन गर्दै उहाँले…

राष्ट्रियसभा अधिवेशन आजदेखि प्रारम्भ

 माघ १८, २०८१

काठमाडौँ, १८ माघ : राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सभाका सबै बैठकमा उपस्थित भई राष्ट्रियसभाप्रतिको जनअपेक्षालाई अझ उच्च तहमा पु¥याउन सबै तहबाट अहम् भूमिका निर्वाह हुने विश्वास व्यक्त गर्नुभएको छ ।…

मन्त्रिपरिषद् बैठकका १५ निर्णय (सूचीसहित )

 माघ १८, २०८१

काठमाडाैं, १८ माघ : सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै माघ १५ गते बसेको मन्त्रिपरिषद्…

प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधन : थालिएका काममा प्रगति हुँदैछ

 माघ १८, २०८१

काठमाडौँ, १८ माघ : प्रतिनिधिसभाको पाँचौँ अधिवेशन प्रारम्भका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकलाई सम्बोधन गर्दै विकास निर्माणमा थालिएका कामको प्रगति भइरहेको बताउनुुभएको छ । उहाँले मुलुकलाई समृद्ध बनाउन थालिएका…

रास्वपा सांसदद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार

 माघ १८, २०८१

काठमाडौँ, १८ माघ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले प्रतिनिधिसभाको पाँचौँ अधिवेशनको पहिलो बैठक बहिष्कार गरेका छन् । रास्वपाले आजको बैठकमा आकस्मिक समयमा बोल्नु पाउनुपर्ने माग राखेको थियो ।…

प्रतिनिधिसभाको बैठकमा रास्वपाको अवरोध

 माघ १८, २०८१

काठमाडौँ, १८ माघ : प्रतिनिधिसभाको पाँचौँ अधिवेशनको पहिलो दिनको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अवरोध गरेको छ । आजको बैठक सुरु भएलगत्तै रास्वपाका सांसदहरुले उठेर विरोध जनाएका हुन् ।…

प्रतिनिधिसभा बैठक सुरु

 माघ १८, २०८१

काठमाडौँ, १८ माघ : प्रतिनिधिसभाको पाँचौँ अधिवेशन सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु भएको बैठकको प्रारम्भमा सभामुख देवराज घिमिरेले सदस्यहरुलाई स्वागत गर्नुभयो । त्यस लगत्तै प्रजातन्त्र र…

निलम्बन फुकुवा गरिदिन सभापति लामिछानेद्वारा सभामुख घिमिरेलाई निवेदन

 माघ १८, २०८१

काठमाडौं, १८ माघ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै आफ्नो सांसद पद निलम्बन फुकुवाका लागि निवेदन दिनुभएको छ । सिंहदरबारस्थित सभामुख…

सांसदसँग रासस संवाद : हिउँदे अधिवेशनमा कतै नअल्झी धेरै कानुन बनाउँछौँ – सांसद राजेन्द्रकुमार राई

 माघ १८, २०८१

काठमाडौँ, १८ माघ : मुलुकमा भ्रष्टाचार न्यूनीकरण, सुशासन कायम, तीव्रगतिमा विकास निर्माण अघि बढाउने, आर्थिक वृद्धिदर हासिल गर्दै नेपाली जनतालाई समृद्ध तुल्याउने दीर्घकालीन सोचअनुरुप देशको राजनीतिक अभ्यास अघि बढिरहेको छ…