राजनीति
न्यायाधीश नियुक्तिमा मापदण्ड तयार हुँदै
काठमाडौं, जेठ ३० : न्यायाधीश नियुक्तिका लागि मापदण्डको मस्यौदा तयार गरेर सोमाथि सर्वोच्चको फुलकोर्ट बैठकमा छलफल भएको छ । मापदण्ड बनाएर न्यायाधीश नियुक्ति गर्दा राजनीतिक दलनिकटका कानुन व्यवसायी, मन्त्रीका आफन्त…
महाभियोग हटाउन पूर्वन्यायाधीश फोरमको माग
काठमाडौं, जेठ ३० : प्रधानन्यायाधीशमाथिको महाभियोग प्रक्रिया प्रतिनिधि सभामा विचाराधीन रहेका बेला पूर्वन्यायाधीश फोरमले भने न्यायाधीशविरुद्धको महाभियोगको संवैधानिक व्यवस्था नै हटाउन माग गरेको छ । विशेष साधार ण सभाबाट पारि…
विनियोजन विधेयकअन्तर्गत शीर्षकमा सोमबारदेखि मन्त्रीले जवाफ दिने
काठमाडौँ, जेठ २९ : प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत विभिन्न मन्त्रालय र निकायका शीर्षकमाथि सांसदहरुले बोल्ने क्रम सकिएको छ । आजको बैठकमा सहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या…
जनप्रतिनिधिको गुनासो नआउने गरी काम गर्नुहोस् : उपसभापति खड्का
गलकोट, २९ जेठ : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जनप्रतिनिधिहरूले जनताको गुनासो नआउने गरी काम गर्नुपर्ने बताउनुभएको छ । आज बागलुङमा कांग्रेस बागलुङले आयोजना गरेको स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट विजयी…
जनप्रतिनिधिको गुनासो नआउने गरी काम गर्नुहोस् : उपसभापति खड्का
गलकोट, जेठ २९ : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जनप्रतिनिधिहरूले जनताको गुनासो नआउने गरी काम गर्नुपर्ने बताउनुभएको छ । आज बागलुङमा कांग्रेस बागलुङले आयोजना गरेको स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट विजयी…
३८ अर्बको बजेट ल्याउँदै गण्डकी सरकार, सत्तापक्षका सांसदलाई टाउको गनेर ५ करोड
पोखरा २९ जेठ : गण्डकी सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्बभन्दा बढीको बजेट ल्याउने तयारी गरेको छ । असार १ गते प्रदेश सरकारले बजेट ल्याउनैपर्ने कानुनी व्यवस्था छ ।…
जिसस सिन्धुपाल्चोकको प्रमुखमा कांग्रेसका श्रेष्ठ निर्वाचित
सिन्धुपाल्चोक, २९ जेठ : जिल्ला समन्वय समिति सिन्धुपाल्चोकमा नेपाली कांग्रेस र नेकपा ९एकीकृत समाजवादी०को गठबन्धनको प्यानल निर्वाचित भएको छ । आज सम्पन्न निर्वाचनमा जिल्ला समन्वय समिति प्रमुखमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार…
जिसस रोल्पामा माओवादीको प्यानल विजयी
रोल्पा, २९ जेठ : जिल्ला समन्वय समिति रोल्पाको आज सम्पन्न निर्वाचनमा नेकपा ९माओवादी केन्द्र० को प्यानल विजयी भएको छ । समितिको प्रमुखमा सीता आचार्य निर्वाचित हुनुभएको छ । जिल्ला समन्वय…
कैलाली उद्योग वाणिज्य सङ्घको अध्यक्षमा कुँवर निर्वाचित
कैलाली, जेठ २९ : कैलाली उद्योग वाणिज्य सङ्घको अध्यक्षमा पुष्पराज कुँवरको प्यानल निर्वाचित भएको छ । शुक्रबार भएको सङ्घको निर्वाचनबाट कुँवर ६७८ मतसहित निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी सुरेन्द्र…
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम पारित
लुम्बिनी, जेठ २९ : लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम पारित भएको छ । प्रदेशसभाको आजको बैठकले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।…
लोकप्रिय
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
साउन ०५, २०८३
कीर्तिपुरमा कारमा आगो लाग्यो, प्रहरीले निकाल्यो शव
साउन ०५, २०८३
नेपालले नामिबियालाई दियो १५८ रनको सामान्य लक्ष्य
साउन ०५, २०८३






