राजनीति
गुणस्तरीय शिक्षा समृद्धिको आधारशिलाः पूर्वराष्ट्रपति भण्डारी
काठमाडौँ, १२ चैत : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय शिक्षा राष्ट्र समृद्धिको आधारशिला भएको बताउनुभएको छ । दिगो विकासका लागि जीवन विकास पुरस्कार, २०८१ वितरण समारोहमा उहाँले मुलुकको आन्तरिक आवश्यकता पूरा…
‘विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त’
काठमाडौँ, १२ चैत : सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा ललितपुरका हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को २०८१ चैत ११ गते बसेको बैठकले उक्त निर्णय गरेको…
विचाराधीन विधेयकलाई शीघ्र टुङ्गोमा पुर्याउने सत्तापक्षीय दलको निर्णय
काठमाडौँ, १२ चैत : सत्तापक्षीय दलहरुले संसद्मा विचारधीन विधेयकलाई यथाशीघ्र टुङ्गोमा पुर्याउने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटरमा आज बसेको सत्ता पक्ष दलका शीर्ष नेताको बैठकमा संसद्मा विचारधीन विधेयकलाई…
देश र जनताको हितका लागि काम गर्नुपर्छ : प्रधानमन्त्री
काठमाडौँ, १२ चैत : प्रधानमन्त्री केपी शर्माले देश र जनताको हितका लागि इमान्दारिताका साथ काम गरिरहेको बताउनु भएको छ । उहाँले साना तिना कुरालाई उचाल्ने कार्य भइरहेको छ भन्दै सबै मिलेर…
व्यक्तिलाई संस्था मानेर हिँड्नु हुन्न : प्रम ओली
काठमाडौँ, १२ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै एक व्यक्तिलाई संस्था मानेर हिँड्ने प्रवृति सामन्ती सोच भएको बताउनुभएको छ । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १५औँ स्मृति…
समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार पार्न सरकार प्रतिवद्ध छ: प्रधानमन्त्री ओली
काठमाडाैं, १२ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई साकार पार्न नदिनेहरु सरकारविरुद्ध लागि परेको बताउनुभएको छ । मंगलवार ललितपुरमा प्रगतिशील इन्जिनियरिङ एशोसिएशनको राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै…
कृषि अनुदान पारदर्शी हुने
काठमाडौँ, १२ चैत : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले विगतमा कृषि अनुदानमा अनियमितता हुने गरे पनि अब पारदर्शी हुने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घको कृषि उद्यम केन्द्रले…
आवश्यक नीतिगत सुधारका लागि सरकार निरन्तर अघि बढिरहेको छ: मन्त्री गुरुङ
काठमाडौँ, ११ चैत : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली चलचित्रलाई अन्तरराष्ट्रिय प्रतिस्पर्धामा उभ्याउन आवश्यक नीतिगत सुधारका लागि सरकार निरन्तर अगाडि बढिरहेको बताउनुभएको छ । आज यहाँ ‘आठौँ नेपाल…
कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णय
काठमाडौँ, ११ चैत : सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई बर्खास्त गरेको एक मन्त्रीले बताए। घिसिङलाई २०७८ साउन २५ गतेको…
प्रमुख दलको बैठक : सर्च कमिटी गठन गर्ने सहमति
काठमाडौँ, ११ चैत : प्रमुख तीन दलका शीर्ष नेताबिच सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यहरु नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने विषयमा सहमति भएको छ । प्रधानमन्त्रीका विज्ञ…






