राजनीति

‘केपी शर्मा ओली : सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तक लोकार्पित

 फागुन १९, २०८१

काठमाडौँ, १९ फागुन : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार गणेश पाण्डेद्वारा सम्पादित ‘केपी शर्मा ओलीः सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तकको आज लोकार्पण भएको छ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)…

१७ वर्षमा जेल ४८ वर्षमा मुक्त

 फागुन १९, २०८१

काठमाडौँ, १९ फागुन : फौजदारी मुद्दामा दोषी ठहर भई किशोरावस्थामै कारागार पुगेका झापा मेचीनगरका सार्के तामाङ कानुनले तोकेभन्दा छ वर्ष बढी सजाय भुक्तान गरी रिहा भएका हुन् । कानुनी व्यवस्थालाई राज्यले…

सबै सहकारी होइन, पाहुना सहकारी संकटमा छन् : सूर्य थापा

 फागुन १८, २०८१

लेखनाथ, १८ फागुन : कास्कीमा सूर्यदर्शनसहित आठ सहकारीको रकम अपचलनसम्बन्धी मुद्दा अदालतमा विचाराधीन छ। सहकारीसम्बन्धी संसदीय छानबिन समितिले देशभर ४० सहकारीमा ८७ अर्ब ८९ करोड रुपियाँ हिनामिना भएको औंल्याएको थियो।…

अर्थतन्त्र सुधारबारे पूर्व अर्थसचिवसँग छलफल : ठूला आयोजनामा केन्द्रित हुन सुझाव

 फागुन १८, २०८१

काठमाडौँ, १८ फागुन : अर्थ मन्त्रालयले पूर्व अर्थ सचिवसँग अर्थतन्त्र सुधारबारे छलफल गरेको छ। पूर्व अर्थ सचिवले अर्थतन्त्रमा थप सुधारका लागि बोल्ड कदम चाल्न सुझाव दिएका छन्। अर्थ मन्त्रालममा आयोजित…

पाथीभरा केबुलकारका समस्यालाई सम्बोधन गर्न सरकार प्रतिबद्ध छ : गृहमन्त्री लेखक

 फागुन १८, २०८१

काठमाडौँ, १८ फागुन : गृहमन्त्री रमेश लेखकले पाथीभरा केबुलकार निर्माण विवादबारे सरकारले वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान चाहेको बताउनुभएको छ। राष्ट्रिय सभाको आइतबारको बैठकमा उठेका प्रश्नको जवाफ दिनुहुँदै…

विधिको शासनका लागि गृह संयन्त्र निष्पक्ष छ : गृहमन्त्री लेखक

 फागुन १८, २०८१

काठमाडौँ, १८ फागुन : गृहमन्त्री रमेश लेखकले नागरिक स्वतन्त्रता, विधिको शासन र मानवअधिकारको सुनिश्चितता गर्न कानुन कार्यान्वयका लागि गृह मन्त्रालयका संयन्त्र निष्पक्ष रुपमा परिचालन गरिएको दाबी गर्नुभएको छ । राष्ट्रिय…

नेपाल कानुन व्यवसायी परिषद् विधेयक राष्ट्रिय सभाबाट पारित

 फागुन १८, २०८१

काठमाडौँ, १८ फागुन : राष्ट्रिय सभाको आइतबारको बैठकले नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको छ। बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उक्त विधेयकमाथि…

राष्ट्रप्रति समर्पित युवा पहिलो आवश्यकता : प्रधानमन्त्री ओली

 फागुन १८, २०८१

काठमाडाैँ, १८ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको बताउनुभएको छ । आइतबार राष्ट्रिय सेवा दलको दिक्षान्त कवाज समारोहलाई सम्बोधन गर्दै…

जनताका आवश्यकताप्रति सरकार संवेदनशील छ : सञ्चारमन्त्री गुरुङ

 फागुन १६, २०८१

लमजुङ, १६ फागुन : नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकार जनताका आवश्यकताप्रति संवेदनशील रहेको बताउनुभएको छ। जनताका समस्या समाधानमा सरकार लागिपरेको उहाँले बताउनुभयो। नेकपा…

जेनेभा भ्रमण उपलब्धिमूलकः परराष्ट्रमन्त्री

 फागुन १६, २०८१

काठमाडौँ, १६ फागुन : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आफ्नो साताव्यापी जेनेभा भ्रमण सफल र उपलब्धिमूलक भएको प्रतिक्रिया दिनुभएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषदको ५८ औँ उच्चस्तरीय सत्रमा सहभागिताका…