राजनीति

नागरिकको सुरक्षा गर्नु सरकारको कर्तव्य : मुख्यमन्त्री कार्की

 असोज ३०, २०८०

विराटनगर, ३० असोज : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नागरिकको सुरक्षा गर्नु सरकारको कर्तव्य भएको बताउनुभएको छ । कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरमा ‘६८औँ प्रहरी दिवस’को अवसरमा आज आयोजित…

राजनीतिक परिवर्तन उल्ट्याउन खोज्नेलाई परास्त गर्न जरुरी छ : प्रधानमन्त्री

 असोज २९, २०८०

सुदूरपश्चिम, २९ असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न नाममा परिवर्तनका उपलब्धिलाई उल्ट्याउन भइरहेको षड्यन्त्रलाई परास्त गर्न जरुरी रहेको बताउनुभएको छ । आज धनगढीमा आयोजित समाजवादी मोर्चा नेपालको सन्देशसभामा नेकपा…

देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ : डा भट्टराई

 असोज २९, २०८०

चितवन, २९ असोज : नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले दलहरुले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताउनुभएको छ । पारिवारिक भेटघाटका क्रममा आज यहाँ…

परिवर्तनमा योगदान पु-याएका नेताप्रति सधैँ उच्च सम्मान : लामिछाने

 असोज २९, २०८०

काठमाडौँ, २९ असोज : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू र आफ्नो पार्टीले मुलुकको परिवर्तनका लागि योगदान गर्ने सबै नेताको योगदानप्रति उच्च सम्मान र कदर गर्ने बताउनुभएको छ…

नेकपा (एकीकृत समाजवादी) का नेता खनाल चीन प्रस्थान

 असोज २९, २०८०

काठमाडौँ, २९ असोज : पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल चीन प्रस्थान गर्नुभएको छ । चीनको बेइजिङमा आयोजना हुने तेस्रो बेल्ट एण्ड रोड फोरम (बीआरएफ) मा सहभागी…

निर्वाचन प्रणालीबारे समीक्षा हुनुपर्छ : सांसद उप्रेती

 असोज २९, २०८०

काठमाडौँ, २९ असोज : “कानुन र विकास निर्माणको पाटोबाट केही गर्न नसकेपछि निरासमा परेका मतदाताले आक्रोशले होइन, हाँसेर हेरिदिउन् भनी आशा थेग्न र भरोसा दिलाउन अहोरात्र जनताको घरदैलोमा पुग्दैआएको छु…

समाजवाद जागरण अभियान : ५५ स्थलमा आमसभा

 असोज २८, २०८०

काठमाडौँ, २८ असोज स् नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले समाजवाद जागरण अभियान सातै प्रदेशमा सम्पन्न गरेको छ । मेचीदेखि सुरु गरेको अभियान करिब दुई साताको अवधिमा सबै प्रदेशमा सम्पन्न…

रास्वपाले दुई दिने ‘नीति मन्थन’ कार्यक्रम गर्ने

 असोज २८, २०८०

काठमाडौँ, २८ असोज स् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मूल दस्तावेज निर्माणका लागिसुझाव लिन दुई दिने ‘नीति मन्थन’ कार्यक्रम गर्ने भएको छ । यही असोज २९ र ३० गते हुने…

गठबन्धन सरकार नढल्ने नेता नेपालको दाबी

 असोज २८, २०८०

कर्णाली, २३ असोज : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धन सरकार कुनै पनि हालतमा नढल्ने दाबी गर्नुभएको छ । वीरेन्द्रनगरमा आज आयोजित समाजवादी जागरण अभियानलाई सम्बोधन गर्दै अध्यक्ष…

देश बनाउने अभियानमा जुट्न कांग्रेस महामन्त्री शर्माको आह्वान

 असोज २८, २०८०

भक्तपुर, २८ असोज स्ने पाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक दलहरुले मिसन २०८४ नभई देश बनाउने मिसनमा लाग्नुपर्ने बताउनुभएको छ । नेपाली काँग्रेस भक्तपुर नगर समितिको १४ औँ नगर सम्मेलनको…