राजनीति

माओवादी र समाजवादीबीच एकता प्रक्रियालाई गति दिने निर्णय

 मंसिर ०३, २०८०

काठमाडौँ, ३ मङ्सिर : नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच एकता प्रक्रियालाई थप गति दिइने भएको छ । माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको दुई दलको वार्ता टोलीको…

देश र जनताको हितमा निरन्तर अभियान : प्रधानमन्त्री

 मंसिर ०३, २०८०

रुकुम पूर्व, ३ मङ्सिर : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश र जनताको हितमा निरन्तर अभियान सुरु गरिएको बताउनुभएको छ । ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ विशेष रुपान्तरण अभियानअन्तर्गत रुकुम पूर्वको…

सदनको बहस दलभन्दा माथि उठन सकेन’

 मंसिर ०३, २०८०

काठमाडौँ, ३ मङ्सिर : पहिलो पटक संसदीय प्रणालीमा अभ्यास गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एक वर्ष पुग्दै गर्दा घरदैलो अभियानमा केन्द्रित भएको छ । राजनीतिमार्फत नयाँ ढङ्गले मुलुकका लागि केही…

लोकतान्त्रिक गणतन्त्रमाथि औँलो ठड्याउने काम एमालेले कहीँ कतै पनि हुन दिँदैन : ओली

 मंसिर ०२, २०८०

काठमाण्डौ, २ मंसिर : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रमाथि औँलो ठड्याउने काम कहीँ कतैबाट पनि नगर्न चेतावनी दिनुभएको छ । दुर्गा…

चुनावमा मत बिक्री भएमा राजनीति स्थिर हुन्न : सांसद यादव

 मंसिर ०२, २०८०

काठमाडौँ, २ मङ्सिर : जनता समाजवादी पार्टी नेपालकी नेत्री रेखा यादव मुलुकको कानुन बनाउने उपल्लो निकाय सङ्घीय संसद् राजनीतिक दलको गालीगलोज र रिस पोख्ने अखडा बन्न पुगेको प्रतिक्रिया दिनुहुन्छ ।…

रास्वपा आजदेखि घरदैलो अभियानमा

 मंसिर ०२, २०८०

काठमाडौँ, २ मङ्सिर : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि घरदैलो अभियान थालेको छ । रास्वपाका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकालका अनुसार निर्वाचन भएको एक वर्ष पूरा हुँदै गर्दा मतदातालाई…

अधिकार खोस्ने षड्यन्त्र भइरहेको छ, सबै दल एकजुट होऔँ : प्रधानमन्त्री

 मंसिर ०१, २०८०

दमौली(तनहुँ), १ मङ्सिर : प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले जनप्रतिनिधिमा आएको अधिकार खोस्ने षड्यन्त्र भइरहेको बताउनुभएको छ । नेकपा (माओवादी) केन्द्र तनहुँले आज आँबुखैरेनीमा आयोजना गरेको भेटघाट कार्यक्रममा उहाँले विभिन्नरूपमा हुने षड्यन्त्रविरुद्ध…

संसद्मा आलोचनाभन्दा विषयवस्तुलाई निष्कर्षमा लैजाने बहस हुनुपर्छ : चौधरी

 मंसिर ०१, २०८०

काठमाडौँ, १ मङ्सिर : निर्वाचनपछि नयाँ संसद् बनेको झण्डै एक वर्ष पुग्न लागेको छ । पछिल्लो एक वर्षमा अर्थलगायत विभिन्न चार विधेयक मात्र पारित भएका छन् । कानुन निर्माणको प्रमुख…

सांसदले आफूलाई लागेको कुरा स्वतन्त्ररुपमा राख्न पाउनुर्छ : श्रेष्ठ

 कार्तिक ३०, २०८०

काठमाडौँ, ३० कात्तिक : जनताले सांसदसँग साना–साना विकास निर्माणका कामको अपेक्षा गरिरहेका हुन्छन् । सांसदको काम मुलतः कानुन बनाउने हो भन्ने बुझेर पनि उनीहरूले सांसदसँग आशा र अपेक्षा राख्छन् ।…

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन : नेपाल

 कार्तिक २९, २०८०

काठमाडौँ, २९ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालका विभिन्न धर्म समुदायका मौलिक संस्कृति तथा चाडपर्वले समाजिक सद्भाव, सहिष्णुता अभिवृद्धि गरी सामाजिक एकता कायम गर्ने बताउनुभएको छ…