राजनीति
निर्धारित लक्ष्य पूरा गर्नुस्, नियमित मूल्याङ्कन गर्छु : प्रधानमन्त्री
काठमाडौं, ४ पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो एकवर्षे कार्यकालको गम्भीर समीक्षा गर्दै आफूले आगामी कार्ययोजना तर्जुमा गर्ने बताउनुभएको छ । कृषि तथा पशुपन्छी विकास र भूमि व्यवस्था, सहकारी तथा…
राष्ट्रियसभा निर्वाचनका लागि दुई हजार ४७ मतदाता
काठमाडौँ, ४ पुस : निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली स्वीकृत गरेको छ । उक्त निर्वाचनमा कूल दुई हजार ४७ मतदाता कायम गरिएको…
पार्टीलाई एकताबद्ध बनाउँदै बहुमत ल्याउने गरी अघि बढौँ : देउवा
पोखरा, ३ पुस : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आदर्श र सिद्धान्तलाई स्थापित गर्दै पार्टीलाई थप सुदृढ गरी अघि बढ्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस गण्डकी प्रदेश सम्मेलनको आज…
विधान सम्मेलनबारे छलफल गर्न माओवादी केन्द्रको बैठक
काठमाडौँ, ३ पुस : सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज अपराह्न ३ बजे हुँदैछ । बैठकमा आगामी केन्द्रीय समिति बैठक, विधान सम्मेलनलगायत विषयमा छलफल हुने पार्टी उपाध्यक्ष एवं…
पार्टी विधानको पालना नगरे दण्ड हुने व्यवस्था गरिनुपर्छ : महामन्त्री थापा
दमौली, २ पुस : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विधानको पालना नगरे दण्ड हुने व्यवस्था गरिनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस तनहुँ क्षेत्र नं १ क्षेत्रीय समितिले आज दमौलीमा आयोजित…
राम्रो संविधान बनाउँदा बहुमत ल्याउन सक्ने अवस्था भएन : देउवा
त्रिशूली(नुवाकोट), २ पुस : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधानअनुसार कुनै एक दलले बहुमत ल्याउन सक्ने अवस्था नभएका कारण एकभन्दा बढी दल मिलेर सरकार बनाउन बाध्य भएको बताउनुभएको छ…
‘अब कांग्रेसका कार्यकर्ताले अन्य दललाई मतदान गर्न पर्दैन’
पर्वत, १ पुस : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी आमचुनावमा नेपाली कांग्रेसका कार्यकर्ताले अन्य दलको चुनाव चिह्नमा मतदान गर्न नपर्ने बताउनुभएको छ । दलको गठबन्धनमा लागेर कांग्रेस अस्तव्यस्त बनेको…
१२ राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान
काठमाडौँ, १ पुस : आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले १२ वटा राजनीतिक दललाई दर्ता गरी तिनलाई निर्वाचन चिह्न प्रदान गरेको छ । नेपालको संविधानको धारा,…
देशलाई सर्वोपरि ठानेर काम गर्नुपर्नेमा अध्यक्ष ओलीको जोड
पाँचथर, १ पुस : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेले आफू नेतृत्वको पार्टीले अन्य पार्टीले गर्न नसक्ने काम गरेर देखाउने दाबी गर्नुभएको छ । एमालेको झुलाघाट–चिवाभञ्ज्याङ यात्रालाई महान…
सरकार अविचलित रुपमा आफ्नो नीति र उद्देश्यमा केन्द्रित : सञ्चारमन्त्री
काठमाडौँ, १ पुस : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार अविचलित भएर आफ्नो नीति र उद्देश्यमा केन्द्रित रहेको बताउनुभएको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार…
लोकप्रिय
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
साउन ०५, २०८३
केही स्थानमा भारी वर्षाको सम्भावना
साउन ०५, २०८३
कीर्तिपुरमा कारमा आगो लाग्यो, प्रहरीले निकाल्यो शव
साउन ०५, २०८३






