राजनीति
संसद्मा सशक्त भूमिका निर्वाह गर्न ओलीको निर्देशन
काठमाडौँ, २१ माघ : नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले संसद्मा सशक्त भूमिका निर्वाह गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिनुभएको छ । एमाले संसदीय दलको बैठकलाई आज सम्बोधन गर्दै उहाँले सांसदलाई…
आजदेखि रास्वपाको ‘राष्ट्रव्यापी दबाब अभियान’
सिन्धुपाल्चोक, २१ माघ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि ‘राष्ट्रव्यापी दबाब अभियान’सुरुआत गर्ने भएको छ । अगामी चैत २१ सम्म जारी रहने पहिलो चरणको अभियानको पार्टी सभापति रवि लामिछानेले मेलम्चीबाट…
कांग्रेसको महासमिति बैठक व्यवस्थित बनाउन उपसमिति गठन
काठमाडौँ, २१ माघ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी फागुन ७ गतेदेखि प्रारम्भ हुने पार्टीको महासमिति बैठकको तयारीका लागि आज विभिन्न उपसमितिको संयोजक चयन गरी जिम्मेवारी सुम्पिनु भएको छ…
माओवादीको विधान अधिवेशनमा हजार बढी प्रतिनिधि सहभागी हुने
काठमाडौँ, २१ माघ : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले पहिलो पटक गर्न लागेको विधान अधिवेशनमा एक हजार तीन सय प्रतिनिधि सहभागी हुने भएका छन् । आगामी फागुन १ देखि ३ गतेसम्म…
शान्ति प्रक्रियाको बाँकी काम दलहरुको सहमतिमा टुंग्याइन्छ : प्रधानमन्त्री
उदयपुर, २० माघ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाको बाँकी काम राजनीतिक दलहरुको सहमतिमा टुङ्गिने बताउनुभएको छ । रौतामाई गाउँपालिका नयाँ प्रशासनिक भवनको उद्घाटन…
नेकपा एमाले संसदीय दलको बैठक सुरु
ललितपुर, २० माघ : नेकपा (एमाले)को संसदीय दलको बैठक सुरु भएको छ । बैठक नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको लोत्से हलमा सुरु भएको हो । एमाले अध्यक्ष एवम् संसदीय दलका नेता…
सुशासन अभियानमा कर्मचारीको सहयोग महत्त्वपूर्ण : प्रधानमन्त्री
काठमाडौँ, २० माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले थालेको सुशासनको अभियानलाई पूर्णता दिन कर्मचारीतन्त्रको सहयोग आवश्यक रहेको बताउनुभएको छ । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनको १६ औँ स्थापना दिवसका…
राष्ट्रियसभा निर्वाचनमा कोशीको परिणाम अनपेक्षित : कांग्रेस
काठमाडौँ, १९ माघ : नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचन, २०८० मा कोशी प्रदेशको परिणाम अनपेक्षित रहेको ठहर गरेको छ । कांग्रेस संसदीय दलको आज बसेको बैठकले गठबन्धनको साझा उम्मेदवारमध्ये एकजना…
अधिवेशन अवधिभर राजधानी नछाड्न सांसदलाई कांग्रेसको निर्देशन
काठमाडौं, १९ माघ : नेपाली कांग्रेस संसदीय दलले आगामी संसद अधिवेशनभर राजधानी नछाड्न सांसदलाई निर्देशन दिएको छ । शुक्रबार बसेको संसदीय दलको बैठकले आगामी संसद अधिवेशनभर राजधानी काठमाडौँ नछोड्न सांसदलाई निर्देशन…
संविधान बचाउने कर्तव्य राजनीतिक दलको हो : कोइराला
चितवन, १७ माघ : नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालले अहिलेको संविधान जोगाउने कर्तव्य राजनीतिक दल भएको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुरा गर्दै उहाँले संविधानमाथि छेडखानी गर्नु राम्रो…
लोकप्रिय
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
साउन ०५, २०८३
केही स्थानमा भारी वर्षाको सम्भावना
साउन ०५, २०८३
कीर्तिपुरमा कारमा आगो लाग्यो, प्रहरीले निकाल्यो शव
साउन ०५, २०८३






