राजनीति
नीति र विचारका आधारमा मात्रै कम्युनिष्ट एकता हुनुपर्छः अध्यक्ष दाहाल
काठमाडौँ, १० साउनः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नीति र विचारका आधारमा कम्युनिष्ट एकता हुनुपर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको जन्मशताब्दी…
राजनीतिमै सक्रिय भइ मुलुक र नागरिकको सेवामा समर्पित हुनेछु : पूर्वराष्ट्रपति भण्डारी
काठमाडौँ, ९ साउन : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो मातृपार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) रही मुलुक र नागरिकको सेवामा समर्पित हुने बताउनुभएको छ । आज यहाँ पत्रकार भेटघाटमा पूर्वराष्ट्रपति भण्डारीले आफूले…
तराई–मधेसको खानेपानी समस्या समाधान गर्न जनशक्ति परिचालन गर्न निर्देशन
राष्ट्रिय समाचार समिति (रासस) काठमाडौँ, ८ साउनः खानेपानीमन्त्री प्रदीप यादवले तराई–मधेसमा उत्पन्न भएको खानेपानी समस्या समाधानका लागि आवश्यक जनशक्ति परिचालन गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । आज सिंहदरबारस्थित खानेपानी…
लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यद्वारा एक वर्षे उपलब्धि सार्वजनिक
भरत केसी/राससलुम्बिनी, ८ साउनः लुम्बिनी प्रदेश सरकारले सङ्घीयताको मर्मअनुसार प्रदेश संरचनाको औचित्य प्रमाणित गर्न नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखेको छ । संवैधानिक र कानुनी सुधार, सुशासन र पारदर्शिता, विकास…
पुष्पलाल सही विचार, गतिशील सङ्गठन र समर्पित नेतृत्वका धनी : प्रधानमन्त्री
काठमाडौँ, ७ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल सही विचार, गतिशील सङ्गठन र समर्पित नेतृत्वका धनी हुनुहुन्थ्यो भन्दै समाज बदल्ने सपना बोकेकाहरूले उहाँका विचारलाई…
कांग्रेस र कम्युनिष्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
राष्ट्रिय समाचार समिति (रासस) काठमाडौँ, ७ साउनः प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकका प्रत्येक अप्ठ्यारो मोडमा नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीले नेतृत्व गरेको अलग अलग राजनीतिक धारको एकता र सहकार्यको प्रयोगबाट…
एमाले केन्द्रीय समितिको निर्णय : पूर्वराष्ट्रपति दलीय राजनीतिमा फर्कनुहुँदैन
काठमाडौँ, ७ साउन : नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले राष्ट्राध्यक्ष र नेपाली सेनाको परमाधिपति समेत भइसकेको पूर्वराष्ट्रपति दलीय राजनीतिमा फर्कन नहुने निष्कर्ष निकालेको छ । सो दलको आज सम्पन्न केन्द्रीय कमिटीको…
आज ४३औँ बिपी स्मृति दिवस : पुनर्जागरणका प्रतीक
काठमाडौँ, ६ साउन : प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४३औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको…
संविधान संशोधन प्रक्रिया अघि बढाउनुपर्नेमा कांग्रेस नेताहरूको जोड
काठमाडौँ, ५ साउन : नेपाली कांग्रेसका पूर्वपदाधिकारीहरूले संविधानको सफल कार्यान्वयनका लागि आवश्यक विषयमा संशोधन प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ । कांग्रेस नेता तथा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहको…
महिला सङ्घको महाधिवेशन मङ्सिर अन्तिममा गर्ने तयारी
काठमाडौँ, ५ साउनः नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घको चौथो महाधिवेशन आगामी मङ्सिर २९, पुस १ र २ गते गर्ने तयारी थालिएको छ । निर्धारित मितिमै महाधिवेशन सम्पन्न गर्न…






