राजनीति

सुशासन, सामाजिक न्याय र समृद्धिका लागि गरिएका कार्य सफल : प्रधानमन्त्री

 पुष ०५, २०८०

मोरङ, ५ पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशान स्थापना र सामाजिक न्यायका लागि सरकारले अगाडि बढाएका कामहरू सफल भएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा…

कांग्रेस बलियो भए मात्रै संविधान र राजनीतिक परिवर्तनको रक्षा : देउवा

 पुष ०५, २०८०

जनकपुरधाम, ५ पुस : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस बलियो भएमा मात्रै संविधान र परिवर्तनको रक्षा हुने बताउनुभएको छ । नेपाली कांग्रेस मधेस प्रदेशको आयोजनामा आजदेखि जनकपुरधाममा…

कांग्रेसको मधेस प्रदेश सम्मेलन सुरु

 पुष ०५, २०८०

जनकपुरधाम, ५ पुस : नेपाली कांग्रेसको प्रथम मधेस प्रदेश सम्मेलन सुरु भएको छ । भोलिसम्म चल्ने सम्मेलनमा आठ वटै जिल्लाका प्रतिनिधि सहभागी भएका छन् । पार्टीका मधेस प्रदेश महामन्त्री बृहस्पति…

माओवादीको विधान सम्मेलन फागुनमा

 पुष ०५, २०८०

काठमाडौँ, ५ पुस : नेकपा (माओवादी केन्द्र)ले आगामी फागुन पहिलो साता विधान सम्मेलन गर्ने भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज भएको केन्द्रीय पदाधिकारी बैठकले विधान सम्मेलन…

जनतालाई कानुनभन्दा विकास महत्त्वपूर्ण हुन्छ : नेत्री भुसाल

 पुष ०५, २०८०

काठमाडौँ, ५ पुस : “सदनमा पर्याप्त विधेयक प्रवेश नहुँदा भनेजति काम पाइएको छैन । सदनमा विधेयकका चाङ नै लागे पनि कानुन बनाउने काममा मात्रै लागेर हामी सुख पाउँदैनौँ”, प्रतिनिधिसभा सदस्य…

राष्ट्रियसभा निर्वाचन : सात मतदान स्थल र १४ मतदान केन्द्र तोकियो

 पुष ०५, २०८०

काठमाडौँ, ५ पुस : निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रत्येक प्रदेशमा एक-एक मतदानस्थल र सोही मतदानस्थलमा दुई-दुई मतदान केन्द्र रहने गरी सात मतदानस्थल र…

सङ्कल्प यात्रा सफल भएको एमालेको निष्कर्ष

 पुष ०४, २०८०

काठमाडौँ, ४ पुस : नेकपा (एमाले)ले ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ सफल भएको निष्कर्ष निकालेको छ । पार्टी मुख्यालय ललितपुरमा आज भएको सचिवालय बैठकले यात्राको समीक्षा गर्दै त्यो पूर्णरुपमा…

निर्धारित लक्ष्य पूरा गर्नुस्, नियमित मूल्याङ्कन गर्छु : प्रधानमन्त्री

 पुष ०४, २०८०

काठमाडौं, ४ पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो एकवर्षे कार्यकालको गम्भीर समीक्षा गर्दै आफूले आगामी कार्ययोजना तर्जुमा गर्ने बताउनुभएको छ ।  कृषि तथा पशुपन्छी विकास र भूमि व्यवस्था, सहकारी तथा…

राष्ट्रियसभा निर्वाचनका लागि दुई हजार ४७ मतदाता

 पुष ०४, २०८०

काठमाडौँ, ४ पुस : निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली स्वीकृत गरेको छ । उक्त निर्वाचनमा कूल दुई हजार ४७ मतदाता कायम गरिएको…

पार्टीलाई एकताबद्ध बनाउँदै बहुमत ल्याउने गरी अघि बढौँ : देउवा

 पुष ०३, २०८०

पोखरा, ३ पुस : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आदर्श र सिद्धान्तलाई स्थापित गर्दै पार्टीलाई थप सुदृढ गरी अघि बढ्नुपर्ने बताउनुभएको छ ।  नेपाली कांग्रेस गण्डकी प्रदेश सम्मेलनको आज…