राजनीति
राष्ट्रिय सहमतिको सरकार बनाउन कांग्रेस-एमालेबीच सहमति
काठमाडौँ, १८ असार : सङ्घीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सत्ता समीकरणका लागि सहमति गरेका छन् । गए राति दुई दलबीच संविधान संशोधनलगायत कार्यसूची…
कांग्रेसद्वारा निर्देशक समिति गठन
काठमाडौँ, १८ असार : नेपाली कांग्रेसले महाधिवेशन सम्पन्न नगरेका पार्टीका भातृ सङ्घहरूको महाधिवेशन सम्पन्न गर्न/गराउन सोमबार फरक भातृ सङ्घका लागि अधिकारसम्पन्न फरक–फरक निर्देशक समिति गठन गरेको छ । निर्देशक समितिले…
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु
काठमाडौँ, १७ असार : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को महाधिवेशनमा पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गर्नुभएको राजनीतिक दस्तावेजमा छलफल सुुरु भएको छ । जारी महाधिवेशनको बन्दसत्रमा पार्टी अध्यक्षको राजनीतिक…
एकीकृत समाजवादीको महाधिवेशनका लागि १३ सदस्यीय अध्यक्षमण्डल
काठमाडौँ, १७ असार : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले दशौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न पार्टीका सम्मानित नेता झलनाथ खनालको अध्यक्षतामा १३ सदस्यीय अध्यक्षमण्डल गठन गरेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको…
सुदूरपश्चिममा पहिलो पटक दलित समुदायबाट दुई मन्त्री
अत्तरिया (कैलाली), १७ असार : सुदूरपश्चिम प्रदेश सरकारमा दलित समुदायबाट पहिलो पटक दुईजना मन्त्री बन्नुभएको छ । प्रदेश सरकारमा पहिलो पटक दुईजना दलित प्रदेश सभा सदस्यलाई मन्त्रीको जिम्मेवारी दिइएको हो ।…
कांग्रेस नेता जीतेन्द्रनारायण देव एमाले प्रवेश
काठमाडौँ, १७ असार : पूर्वमन्त्री जीतेन्द्रनारायण देव नेपाली कांग्रेस परित्याग गरी आज नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गर्नुभएको छ । एमाले केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीले नेता…
यो वर्ष प्रधानमन्त्री बनिँदैन : ओली
काठमाडौं, १७ असार : नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल प्रधानमन्त्री बन्ने अवस्था नरहेको बताउनुभएको छ । सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफमा उहाँले…
यथास्थितिमा देश अगाडि जान सक्दैन : ओली
काठमाडौँ, १६ असार : नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले यथास्थितिमा देश अगाडि जानसक्ने अवस्थामा नरहेको बताउनुभएको छ । आइतबार काठमाडौँ आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले…
सबै वामपन्थी र लोकतान्त्रिक शक्ति एक ठाउँमा उभिनुपर्छ : प्रधानमन्त्री
काठमाडौँ, १६ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र र जनताको समृद्धिका लागि सबै वामपन्थी र लोकतान्त्रिक शक्ति एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को…
जनअपेक्षा पूरा गर्न लोकतन्त्रवादी शक्ति एकताबद्ध हुनुपर्छ : प्रधानमन्त्री
काठमाडौँ, १६ असार : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका आशा एवम् अपेक्षा पूरा गर्न सम्पूर्ण लोकतन्त्रवादी राष्ट्रिय शक्ति एकताबद्ध हुनुपर्ने बताउनुभएको छ…
लोकप्रिय
यस्तो छ आजको मौसम
असोज २४, २०८३
बुढीगण्डकी बाढी : मनाश्लु हिँडेका पर्यटक बीचैमा रोकिए
असोज २५, २०८३
प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
असोज २५, २०८३






