राजनीति
हामी आफ्नो उद्देश्यमा अडिग र गन्तव्यमा स्पष्ट छौँ : लामिछाने
काठमाडौँ, ७ असार : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरु पार्टी स्थापनाको उद्देश्यमा अडिग र गन्तव्यमा स्पष्ट रहेको बताउनुभएको छ । पार्टी स्थापनाको दोस्रो वर्ष पूरा भएका अवसरमा…
निरोगी समाज निर्माण गर्न योग अपरिहार्य छ : ओली
काठमाडौँ, ७ असार : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निरोगी समाज निर्माण गर्न योग अपरिहार्य भएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आज एमालेद्वारा आयोजित…
विभिन्न आठ देशका राजदूत नियुक्तिका लागि सिफारिस
काठमाडौँ, ७ असार : सरकारले विभिन्न आठ देशका राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले राजदूतहरु नियुक्तिका लागि सिफारिस गर्ने निर्णय…
शासकीय सुधारका लागि संविधान संशोधनमा जानुपर्छ : डा भट्टराई
काठमाडौँ, ७ असार : माओवादी विद्रोहको नेतृत्व तह हुँदै संसदीय राजनीतिमा स्थापित पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई हाल नेपाल समाजवादी पार्टीका अध्यक्ष हुनुहुन्छ । विगतमा प्रधानमन्त्री र अर्थमन्त्री हुँदा मुलुकको विकास…
नेपाली काँग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौँ, ७ असार : प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । बैठक आज दिउँसो ३ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्नेछ । बैठकमा बजेटको…
नेकपा एस महाधिवेशन : मतदाता नामावली आज प्रकाशन हुँदै
काठमाडौँ, ४ असार : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही असार १६ देखि २० गतेसम्म यहाँ आयोजना हुने पार्टीको राष्ट्रिय महाधिवेशनका लागि आज साँझ मतदाता नामावली प्रकाशन गर्नेभएको छ ।…
नेकपा एसभित्र विचारमा कुनै मतभेद छैन : नेपाल
काठमाडौँ, ३ असार : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टी भित्र विचारमा कुनै मतभेद नरहेको दाबी गर्नुभएको छ । पार्टी निकट अखिल नेपाल महिला सङ्घ (समाजवादी) ले…
समृद्धिको अभिभारा पूरा गर्न एमाले सक्षम छ : ओली
काठमाडौँ, १ असार : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय अभिभारा पूरा गर्न एमाले सक्षम रहेको बताउनुभएको छ । एमाले ललितपुर महानगर…
११ जिल्लामा एमालेको अधिवेशन गर्न बाँकी
काठमाडौँ, १ असार : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ जिल्लामा अधिवेशन गर्न बाँकी रहेको छ । पार्टीले जेठ मसान्तभित्रमा सबै जिल्लामा अधिवेशन सक्न निर्देशन दिए पनि ती जिल्लामा अझै अधिवेशन…
अब कांग्रेसले गठबन्धन गर्दैन : महामन्त्री शर्मा
भक्तपुर, १ असार : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा कांग्रेसले कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगर्ने बताउनुभएको छ । भक्तपुरको सूर्यविनायकमा आज आयोजित सहिद राधेश्याम जोन्छेको १२औँ वार्षिकीमा…
लोकप्रिय
नक्कली भुटानी शरणार्थी मुद्दामा सजाय तोकियो
असार ३०, २०८३






