राजनीति
साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिँदै
काठमाडौँ, ६ चैत : सत्तारुढ दलहरूले तयार पारेका साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम छ । प्रधानमन्त्री…
उपनिर्वाचन भाग लिन २० दललाई निर्वाचन चिह्न प्रदान
काठमाडौँ, ५ चैत : निर्वाचन आयोगले आगामी वैशाख १५ गते इलाम प्रतिनिधिसभा क्षेत्र नं २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा हुने उपनिर्वाचनमा भाग लिन दर्ता भएका १९…
राजीव गुरुङ भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री
गण्डकी, ५ चैत : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङ्गे) लाई प्रदेशको भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्रीमा नियुक्ति गर्नुभएको छ । गुरुङलाई भौतिक पूर्वाधार तथा…
कांग्रेस अब बलियो प्रतिपक्ष : महामन्त्री थापा
लेखनाथ (कास्की), ३ चैत : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांगेस अब संसद्मा बलियो प्रतिपक्षको भूमिकामा रहने बताउनुभएको छ । नेपाली कांग्रेस कास्कीका कार्यकर्तालाई आज पोखरामा सम्बोधन गर्दै नेता थापाले…
नेविसङ्घ केन्द्रीय तदर्थ कार्यसमितिमा ४१ सदस्य थप
काठमाडौँ, ३ चैत : नेपाली कांग्रेसले पार्टीको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)को केन्द्रीय तदर्थ कार्यसमितिमा ४१ सदस्य थप गरेको छ । पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आज दुजाङ…
कार्यदलले शीर्ष नेतालाई बुझायो साझा न्यूनतम कार्यक्रम
काठमाडौँ, ३ चैत : सरकारको साझा न्यूनतम कार्यक्रम निर्धारण गर्न गठन भएको कार्यदलले गठबन्धन आबद्ध दलका शीर्ष नेतासमक्ष साझा न्यूनतम कार्यक्रम प्रस्तुत गरेको छ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी…
माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबिच एकता गर्ने निर्णय
काठमाडौँ, ३ चैत : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा) बीच एकता गर्ने सहमति भएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’…
सुदूरपश्चिम प्रदेश सरकार गठन गर्न नागरिक उन्मुक्ति निर्णायक
सुदूरपश्चिम, २ चैत : सत्ता समीकरण फेरिएसँगै सुदूरपश्चिम प्रदेशमा नयाँ गठबन्धनअनुसार सरकार गठन गर्न नागरिक उन्मुक्ति पार्टी निर्णायक देखिएको छ । सो पार्टीको साथबिना सत्तापक्ष र प्रतिपक्ष दुवैलाई बहुमत पुर्याउन…
माओवादीद्वारा विधानलाई पूर्णता प्रदान
काठमाडौँ, २ चैत : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले पार्टी विधानलाई सम्पादनसहित पूर्णता दिएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले आवश्यक सम्पादनसहित विधानलाई पूर्णता दिएको…
राष्ट्रिय शक्तिलाई निर्णायक तहमा सुदृढ बनाउने मिसन ८४ : ओली
महेन्द्रनगर (कञ्चनपुर), २ चैत : नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय शक्तिलाई निर्णायक तहमा सुदृढ बनाउने लक्ष्य ‘मिसन ८४’ को रहेको बताउनुभएको छ । एमाले कञ्चनपुरको नवौँ…
लोकप्रिय
वरिष्ठ सर्जक गणेश रसिकको निधन
जेठ १९, २०८२
डिजेल र पेट्रोलको मूल्य बढ्यो
जेठ १८, २०८२
अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीको सालिक अनावरण
जेठ २१, २०८२