राजनीति

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेल आज विश्वासको मत लिँदै

 साउन ०६, २०८१

बागमती, ६ साउन : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज प्रदेशसभामा विश्वासको मत लिनुहुने भएको छ । आज अपराह्न १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने कार्यसूची…

रास्वपा संसदीय दलको बैठक

 साउन ०६, २०८१

काठमाडौँ, ६ साउन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दैछ । संसदीय दलको कार्यालयमा ११ बजे हुने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा पेस गर्ने विश्वासको मतसम्बन्धी…

राप्रपा संसदीय दलको बैठक बस्दै

 साउन ०६, २०८१

काठमाडौँ, ६ साउन : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको बैठक आज ११ः३० बजे दलको कार्यालय सिंहदरबारमा बस्ने सो पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले राससलाई जानकारी दिनुभयो । प्रवक्ता श्रेष्ठले भन्नुभयो,…

प्रधानमन्त्री ओली आज विश्वासको मत लिँदै

 साउन ०६, २०८१

काठमाडौँ, ६ साउन : प्रधानमन्त्री केपी ओली आज प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । प्रधानमन्त्री ओलीले आज अपराह्न १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने संसद्को कार्यसूची छ ।…

कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा घिमिरे

 साउन ०५, २०८१

काठमाडौँ, ५ साउन : नेपाली कांग्रेसको संसदीय दलको प्रमुख सचेतकमा श्यामकुमार घिमिरे मनोनित हुनुभएको छ । कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले घिमिरेलाई आज प्रमुख सचेतकमा मनोनित गर्नुभएको…

बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्दै कांग्रेस

 साउन ०५, २०८१

बागमती, ५ साउन : नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गर्नुभएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरिसकेको नेपाली…

प्रधानमन्त्री ओली आइतबार विश्वासको मत लिनुहुने

 साउन ०५, २०८१

काठमाडौँ, ५ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते आइतबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिनुहुने भएको छ । संसद्मा कुनै पनि दलको बहुमत…

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

 साउन ०५, २०८१

तुलसीपुर (दाङ), ५ साउन : लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार विश्वासको मत लिनुहुने भएको छ । आइतबार दिउँसो १ बजे बस्ने लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको २४औँ बैठकमा उहाँले विश्वासको…

‘बाबुराम : अ भिजनरी रिबेल’ पुस्तक सार्वजनिक

 साउन ०५, २०८१

काठमाडौँ, ५ साउन : नेपालको राजनीतिक इतिहासमा पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईको भूमिका समेटिएको ‘बाबुराम : अ भिजनरी रिबेल’ पुस्तक सार्वजनिक गरिएको छ । ‘द राइजिङ…

सांसद बर्तौला सत्तापक्षको मुख्य सचेतक

 साउन ०२, २०८१

काठमाडौँ, २ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले महेशकुमार सांसद बर्तौलालाई प्रतिनिधिसभाको सत्तापक्षको मुख्य सचेतकमा मनोनयन गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता रहनुभएका प्रधानमन्त्री ओलीले बर्तौलालाई…