राजनीति
कानुन सबैलाई बराबर हुनुपर्छ : महामन्त्री थापा
मकवानपुर, १६ पुस : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कानुन सबैलाई बराबर हुने भएकाले सहकारी ठगीमा जोसंलग्न भए पनि कानुनी प्रक्रियामा लैजानुपर्ने बताउनुभएको छ । कांग्रेस मकवानपुरले आज हेटौँडामा आयोजना…
एमालेलाई राष्ट्रिय शक्ति बनाउने अभियानमा लाग्न आग्रह
राँझा (बाँके), १६ पुस : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमालेलाई सबल राष्ट्रिय शक्ति बनाउने अभियानमा लाग्न पार्टी कार्यकर्तालाई आग्रह गर्नुभएको छ । नेकपा (एमाले) नेपालगञ्ज उपमहानगरपालिका कमिटीले…
चन्द नेतृत्वको नेकपाले विचार मिल्ने राजनीतिक दलसँग सहकार्य गर्ने
काठमाडौँ, १६ पुस : नेपाल कम्युनिष्ट पार्टीले क्रान्तिकारी ध्रुवीकरणलाई तीव्रता दिने निर्णय गरेको छ । गत मङ्सिर २७ देखि यही पुस २ गतेसम्म कपिलवस्तुमा बसेको सो पार्टीको नवौँ केन्द्रीय समितिको…
कांग्रेसको महाधिवेशन आम निर्वाचनपछि गर्नु उपयुक्त
चितवन, १६ पुस : नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले नेपाली कांग्रेसको महाधिवेशन तोकिएको समयमा या आम निर्वाचनपछि गर्नु उपयुक्त हुने बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले…
माओवादीप्रति जनताको भरोसा बढ्दै गएको छ : प्रचण्ड
दमक (झापा), १५ पुस : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रप्रति जनताको भरोसा बढ्दै गएको बताउनुभएको छ । झापाको गौरीगञ्जमा माओवादी केन्द्रले ‘तमु ल्होसार’को…
विकास र समृद्धिका पक्षमा वर्तमान सरकार : महासचिव पोखरेल
देउखुरी (दाङ), १५ पुस : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले राजनीतिक स्थिरतासहित देश विकासका पक्षमा एमाले र नेपाली कांग्रेस जस्ता दुई ठूला राजनीतिक दल मिलेर सरकार गठन भएको…
अखिल (क्रान्तिकारी)मा ३२ वर्ष उमेर हद
काठमाडौँ, १५ पुस : नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)को नेतृत्व चयनमा उमेर हद लाग्ने भएको छ । अखिल (क्रान्तिकारी)को प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानका अनुसार, उमेर हद लगाउने पक्षमा…
‘राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार गठन हो’
सुदूरपश्चिम, १३ पुस : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले राजनीतिक स्थायित्वका लागि दुई ठूला पार्टी मिलेर सरकार निर्माण गरेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश कार्यसमिति तथा महासङ्घ…
रास्वपाद्वारा अनुशासन आयोगमा दुई र विभागमा तीन सदस्य मनोनयन
काठमाडौँ, १२ पुस : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अनुशासन आयोगमा दुई र केन्द्रीय सङ्गठन विभागमा तीन सदस्य मनोनयन गरेको छ । पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालको सभापतित्वमा आज बसेको केन्द्रीय…
अखिल क्रान्तिकारीको नयाँ नेतृत्व चयन यही पुस १७ गते
काठमाडौँ, १२ पुस : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी) को नयाँ नेतृत्व चयनका लागि यही पुस १७ गते निर्वाचन हुने भएको छ । उमेर विवादका कारण गत…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२






