मनोरञ्जन

कारगिलमा सिपाहीहरूसँग गीत गाउँदै प्रधानमन्त्री मोदी

 कार्तिक ०७, २०७९

कारगिल (लद्दाख), कात्तिक ७ : सैनिक जवानहरूसँग दीपावली मनाउन कारगिल भ्रमणमा रहनुभएका प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार ‘वन्दे मातरम्’ राष्ट्रिय गीतका साथ विशेष गायनमा सहभागी हुनुभएको छ । एक भिडियोमा जवानहरूले…

‘डिसेम्बर फल्स’को मिति घोषणा

 कार्तिक ०७, २०७९

काठमाडौँ, कात्तिक ६ : प्रवीण झा निर्देशित चलचित्र ‘डिसेम्बर फल्स’को प्रदर्शन मिति घोषणा गरिएको छ। शुक्रबार निर्माण टिमले दुई पोस्टर सार्वजनिक गर्दै आगामी पुस १५ गतेलाई चलचित्रको प्रदर्शन मिति घोषणा गरेको…

पुसमा १५ मा तीन चलचित्र प्रदर्शन गरिने

 कार्तिक ०५, २०७९

काठमाडौँ, कात्तिक ५ : आगामी मङ्सिर ४ हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको चर्चाले चलचित्रको प्रचारप्रसारमा असर पार्ने देखिएकाले उक्त महिनामा नेपाली चलचित्रहरूको प्रदर्शन तोकिएको छैन । यही काक्तिक ४ गते…

स्वास्थ्यले साथ दिएसम्म अभिनय गर्छु : अभिनेता मदनकृष्ण श्रेष्ठ

 कार्तिक ०३, २०७९

काठमाडौँ, कात्तिक ३ : हास्यकलाकार एवम् अभिनेता मदनकृष्ण श्रेष्ठले आफ्नो स्वास्थ्यले साथ दिएसम्म अभिनय गरिरहने बताउनुभएको छ । उहाँ अभिनित फिल्म ‘महापुरूष’ बारे जानकारी दिन हालै आयोजित पत्रकार सम्मेलनमा उहाँले…

युरो नेपाल कलाकार सङ्घ बेल्जियमको कार्यक्रम सम्पन्न

 कार्तिक ०२, २०७९

बेल्जियम, असोज ३१ : युरो नेपाल कलाकार सङ्घ बेल्जियमले देउसी भैलो शुभकामना साँझ कार्यक्रम सम्पन्न गरेको छ । एन्टरपेन शहरमा बेनेलक्स र युरोपियन युनियनका लागि राजदूत गेहेन्द्र राजभण्डारीको प्रमुख आतिथ्यमा कार्यक्रम…

महिला श्रमिकको शिल्पकला प्रदर्शन

 कार्तिक ०२, २०७९

काठमाडाैँ, कात्तिक २ : दक्षिण एसियाली मुलुकका महिला गृह श्रमिकहरूको शिल्पकलाका तस्बिरहरूको प्रदर्शनी मङ्गलबार सुरु भएको छ । सन् २००० मा राजधानीमा आयोजित दक्षिण एसियाली मुलुकका श्रमिकहरूको भेलाले काठमाडौँ घोषणापत्र…

इरिना किड क्विन नेपाल

 कार्तिक ०२, २०७९

काठमाडौँ, कात्तिक १ : नेप्लिज फेसन होमद्वारा राजधानीमा शनिबार आयोजित ‘किड क्विन नेपाल २०२२’ को उपाधि १३ वर्षीया इरिना महर्जनले चुम्नुभएको छ । १८औँ संस्करणको प्रतियोगितामा महर्जनले मिस पब्लिक च्वाइस र…

सुरजको ‘अति भो’ले लोकप्रियता कमाउँदै

 कार्तिक ०२, २०७९

काठमाडौं, कात्तिक १ : हास्य टेलिश्रृखंला ‘अति भो’ ले १२० भाग पूरा गरेको छ । दर्शकमाझ लोकप्रियता बढ्दै जाँदा यो सफलतासम्म आइपुगेको निर्देशक सुरज खनालले जानकारी दिनुभएको हो । हास्य व्यङ्ग्यको…

फिल्म ‘उचाइ’को ट्रेलर सार्वजनिक

 कार्तिक ०२, २०७९

काठमाडौं, कात्तिक १ : बलिउड फिल्म ‘उचाइ’को ट्रेलर सार्वजनिक गरिएको छ । सुरज वर्जत्यले निर्देशन गर्नुभएको फिल्मको ट्रेलरमा नेपालको हिमालय क्षेत्र समेटिएको छ । फिल्ममा अमिताभ बच्चन, बोमन इरानी, अनुपम खेर,…

चलचित्र ‘नालापानी’ पहिलो पटक प्रदर्शन

 असोज ३१, २०७९

काठमाडौँ, असोज ३१ : नालापानीगढीमा भएको नेपाल–अङ्ग्रेज युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंमा आधारित चलचित्र ‘नालापानी’ पहिलो पटक प्रदर्शन गरिएको छ । चलचित्र विकास…