मनोरञ्जन

‘तीर्थकुमारी स्वर्णिम साँझ–२०८०’ सम्पन्न

 मंसिर ०९, २०८०

काठमाडौँ, ९ मङ्सिर : शुक्रबार साँझ काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा एक हजारभन्दा बढी गीतमा स्वर दिनुभएकी लोकगायिका तीर्थकुमारी थापा एकल साँझमा प्रस्तुत हुनुभएको छ । ‘तीर्थकुमारी स्वर्णिम साँझ–२०८०’ नाम दिइएको…

फर्की–फर्की’को शुभमूहुर्त, बालीमा छायाङ्कन हुँदै

 मंसिर ०९, २०८०

ललितपुर, ९ मङ्सिर : ललितपुरको बगलामुखी मन्दिरमा नेपाली कथानक चलचित्र ‘फर्की फर्की’ को शुभमूहुर्त भएको छ । मङ्सिर ११ गतेदेखि पूर्णरूपमा छायाङ्कन थालिने चलचित्रको मुहूर्तमा अभिनेता अनमोल केसी र अभिनेत्री…

दसैँ–तिहारमा दर्शकको रोजाइमा नेपाली चलचित्र

 मंसिर ०३, २०८०

काठमाडौँ, ३ मङ्सिर : नेपाली चलचित्रका लागि चाडपर्व सुखद देखिएको छ । दसैँ तथा तिहारमा चलचित्र भवनसँगै ओभर द टप (ओटिटी) का विभिन्न माध्यममार्फत प्रदर्शन गरिएका नेपाली चलचित्रमा दर्शकको उपस्थिति…

जेलमा रहेका इरानी र्यापर जमानतमा रिहा

 मंसिर ०३, २०८०

तेहरान, ३ मङ्सिर : हिरासतमा महसा अमिनीको मृत्यु भएपछि भड्किएको देशव्यापी विरोध प्रदर्शनको समर्थन गरेको आरोपमा एक वर्षभन्दा बढी समयदेखि जेलमा परेका लोकप्रिय र्यापरलाई इरानी अधिकारीहरूले जमानतमा रिहा गरेको स्थानीय…

‘पशुपति प्रसाद ३’ निर्माण गरिने

 मंसिर ०३, २०८०

काठमाडौँ, ३ मङ्सिर : ‘पशुपति प्रसाद’को तेस्रो शृङ्खला निर्माण हुने भएको छ । ‘पशुपति प्रसाद २ ः भष्मे डन’पछि निर्माण कम्पनी टुकी आर्ट्सले यसको तेस्रो शृङ्खला ‘पशुपति प्रसाद ३’ निर्माणको…

टिकटक चलिरहेको भए तत्काल जानकारी गराउन दूरसञ्चार प्राधिकरणको आग्रह

 मंसिर ०३, २०८०

काठमाण्डाै, ३ मंसिर : नेपाल दूरसञ्चार प्राधिकरणले अझै पनि टिकटकमा पहुँच पुगिरहेको वा चलिरहेको भए  तत्काल जानकारी गराउन आग्रह गरेको छ । इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकहरूलाई टिकटक…

भारतीय गीतकार समीरलाई काठमाडौँमा अभिनन्दन गरिने

 कार्तिक २४, २०८०

काठमाडौँ, २३ कात्तिक : प्रसिद्ध भारतीय गीतकार समीर अञ्जानलाई काठमाडौँमा अभिनन्दन गरिने भएको छ । बलिउडमा निर्माण भएका चलचित्रमा सबैभन्दा धेरै गीत लेखेका उहाँले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा…

गुञ्जिन थाले तिहारका गीत

 कार्तिक २२, २०८०

काठमाडौँ, २२ कात्तिक : उज्यालोको पर्व तिहार आउन केही दिन मात्र बाँकी छ । घर उज्यालो पार्नुका साथै देउसी र भैलो खेलेर मनाइने यो पर्वमा गुञ्जिने गीतमा अधिकांश नेपाली चलचित्रका…

‘लप्से झरना महोत्सव’ काग तिहारमा

 कार्तिक २२, २०८०

काठमाडौँ, २२ कात्तिकः नुवाकोट, शिवपुरी गाउँपालिका–६ स्थित लप्से झरनालाई लक्ष्य गरी यही कात्तिक २५ गते महोत्सव गरिने भएको छ । काठमाडौँ, गँगबुबाट २५ किमी उत्तर पर्ने सो झरनास्थल टोखा हुँदै…

नगरकोटमा तीन दिने सडक महोत्सव

 कार्तिक २१, २०८०

भक्तपुर, २१ कात्तिक : भूकम्प र कोरोना महामारीका कारण शिथिल नगरकोटमा पर्यटकीय गतिविधि बढाउन यही कात्तिक २३ देखि २५ गतेसम्म सडक महोत्सव आयोजना गरिनेभएको छ । नगरकोट नाल्दुम पर्यटन विकास…