सुदूरपश्चिममा चैतभित्र जडीबुटी कम्पनी स्थापना गरिँदै
काठमाडौं, २२ माघ : वन तथा वातावरण मन्त्रालयअन्तर्गतको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड र सुदूरपश्चिम प्रदेशको सहकार्यमा सो प्रदेशको कञ्चनपुरमा आगामी चैतभित्रै नयाँ जडीबुटी कम्पनी स्थापना हुने भएको छ…
आइसिसी विश्वकप लिग दुई : नेपाल घरेलु मैदानमा ओमानसित पराजित
काठमाडौं, २२ माघ : आइसिसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गत आज भएको पहिलो खेलमा नेपाल घरेलु मैदानमा ओमानसँग पराजित भएको छ । ओमानले नेपाललाई १८ रनले हराएको हो । कीर्तिपुरस्थित…
जनता र पार्टीबीचको सम्बन्ध सुदृढ गर्न अभियान : प्रचण्ड
पोखरा, २२ माघ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता र पार्टीबीचको सम्बन्धलाई सुदृढ गराउन तीन महिने अभियान सञ्चालन गरिने बताउनुभएको छ । प्रेस…
सेयर बजारमा सामान्य वृद्धि
काठमाडौं, २२ माघ : धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्सेमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ५.३१ अङ्कले बढेर एक हजार ३४२.३६ मा पुगेको छ…
कोरोना भाइरसको कारण देखाउँदै ओलाङचुङगोला नाका बन्द
ताप्लेजुङ, २२ माघ : कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भन्दै चीनले ताप्लेजुङको ओलाङचुङगोला नाका बन्द गराएको छ । चीनमा फैलिएको कोरोना भाइरस सीमावर्ती हुँदै छिमेकी मुलुकमा समेत फैलन सक्ने भन्दै…
काश्मिरमा जनमतसङ्ग्रह गराउन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान
काठमाडौं, २२ माघ : पाकिस्तानले काश्मिरी जनताको आत्मनिर्णयको अधिकारको सम्मान गर्दै त्यहाँ जनमतसङ्ग्रह गराउन संयुक्त राष्ट्रसङ्घले गरेको प्रतिबद्धता कार्यान्वयनका निम्ति अन्तरराष्ट्रिय समुदायलाई आह्वान गरेको छ । काश्मिर ऐक्यबद्धता दिवसका अवसरमा…
विश्व बैंकले २२ अर्ब ८० करोड ऋण दिने
काठमाडौं, २२ माघ : विश्व बैंकले भूकम्पीय आवास पुनःनिर्माण आयोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई २२ अर्ब ८० करोड ऋण सहायता उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयका अनुसार दोस्रो चरणमा…
रनवेमा जहाज चिफ्लिएर ३ टुक्रा भयो, १ को मृत्यु, १५० बढी घाइते
काठमाडौं, २३ माघ : टर्कीको इस्तानबुलमा एक यात्रुवाहक विमान एयरपोर्टमा अवतरण गर्दा चिप्लीदा तिन टुक्रा भएको छ । सो पश्चात जहाजको पछाडी भागमा आगो लागेको थियो । दुर्घटनामा १ जनाको ज्यान…
कलंकी अन्डरपासमा टिपरको ठक्करबाट दुईजनाको मृत्यु
काठमाडौं, २३ माघ : कलंकीस्थित अन्डरपासमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । गएराति करिब पौने १ बजे टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको हो । मृत्यु हुने…
हङकङमा कोरोना भाइरस संक्रमित १८, ज्यान गुमाउने ५०० पुग्यो
हङकङ, २२ माघ : चीनमा महामारीको रुप लिइरहेको कोरोना भाइरसबाट हङकङमा १८ जनामा सङ्क्रमण भएका जनाइएको छ । विश्वभर त्रास फैलाएको कोरोना भाइरसका कारण हङकङ अस्पतालमा पनि एक व्यक्तिको मृत्यु…






