आर्थिक समृद्धिको पहिलो आधार कृषि : उपराष्ट्रपति
बुलबुले, ६ फागुन : उपराष्ट्रपति नन्दबहादुर पुनले आर्थिक समृद्धिको पहिलो आधार जैविक कृषि भएको बताउनुभएको छ । आज कर्णाली प्रदेशको राजधानी सुर्खेत, वीरेन्द्रनगर–११ को गाग्रेतालस्थित नेपाल राष्ट्रिय चन्द्रगङ्गा माध्यमिक विद्यालयको…
सरकारले दृढताका साथ काम गरिरहेको छ : मुख्यमन्त्री
धनगढी, ६ फागुन : सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले सरकार आफ्नो लक्ष्यप्राप्तिमा दृढताका साथ काम गरिरहेको बताउनुभएको छ । प्रदेश सरकार गठन भएको दुई वर्ष पुगेको सन्दर्भमा प्रदेशसभाको आजको बैठकमा सार्वजनिक…
राष्ट्रिय प्रजातन्त्र दिवस भव्यरुपमा मनाइँदै
काठमाडौँ, ७ फागुन : एक सय चार वर्षको जहाँनियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ७० औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी…
बेपत्ताको सम्पत्ति रोकिए आयोगमा सम्पर्क गर्न आग्रह
काठमाडौँ, ६ फागुन : बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले दशवर्षे द्वन्द्वमा व्यक्ति बेपत्ताका कारण सम्पत्ति रोक्का भएको भए आयोगमा सम्पर्क गर्न आग्रह गरेको छ । आयोगमा नयाँ पदाधिकारी आएपछि आज…
तराई–मधेशको विकासलाई उच्च प्राथमिकता : राष्ट्रपति
उत्तमकुमार उपाध्याय रौतहट, ६ फागुन राष्ट्रपति विद्यादेवी भण्डारीले आराध्यदेव शिवको पूजार्चना गरी मनाइने मधानी पर्वलाई उजागर गर्न महायज्ञले ठूलो भूमिका खेल्ने बताउनुभएको छ । मौलापुर नगरपालिका वडा नं ५ पतौरामा…
सरकार तपाईहरुसँगै छ, कुनै चिन्ता नलिइ ढुक्क हुनुहोस : स्वास्थ्य मन्त्री
भक्तपुर, ६ फागुन : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइन पुगेर चीनबाट फर्किएका नेपालीहरुको अवस्थाबारे जानकारी लिनुभएको छ । सरकारले चीनबाट उद्धार गरी भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका नेपालीहरुबाट…
एमसिसी कार्यान्वयन हुन सक्दैन : पोखरेल
प्यूठान, ६ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले नेपालमा एमसीसी कार्यान्वयन हुन नसक्ने बताउनुभएको छ । हाम्रो एकता प्रकाशन गृह प्यूठानको आयोजनामा आज जुिम्रमा भएको…
आठ स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी
काठमाडौँ, ६ फागुन : सबै स्थानीय तहमा बैंकिङ पहुँच पु¥याउने सरकारको लक्ष्य करिब–करिब पूरा हुने भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको गत पुस मसान्तसम्मको विवरणमा…
पुनर्बीमा कम्पनीलाई एक अर्ब ६० करोडको आइपिओ बिक्रीको अनुमति
काठमाडौँ, ६ फागुन : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक लगातार उकालो लागि रहेको बेला चालू आर्थिक वर्षको सबैभन्दा ठूलो परिमाणको साधारण शेयर बिक्री हुने भएको छ । नेपाल…
कोरोना संक्रमणबाट उहान अस्पतालका निर्देशकको मृत्यु
बेइजिङ, ७ फागुन : कोरोना जीवाणुको महामारीको केन्द्रका रुपमा रहेको उहानस्थित अस्पतालका निर्देशकको मंगलबार मृत्यु भएको छ । गत वर्षको अन्त्यतिर उहानमा उत्पत्ति भएको ठानिएको कोविड–१९ जीवाणुका कारण चीनमा मात्र…
लोकप्रिय
हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु
साउन २१, २०८३
पेरिसमा अधिकारीका एकल काव्य साँझ
साउन २१, २०८३
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
साउन २१, २०८३






