नेपाल पोल्ट्री अन्तर्राष्ट्रिय प्रदर्शनीको तयारी तीव्र

 फागुन १३, २०७६

चितवन, १३ फागुन : नेपाल पोल्ट्री महासङ्घको आयोजनामा यही फागुन १६ गतेदेखि यहाँ नेपाल पोल्ट्री अन्तर्राष्ट्रिय प्रदर्शनी–२०२० हुने भएको छ । महासङ्घले सोमबार पत्रकार सम्मेलन आयोजना गरी तीन दिनसम्म अन्तर्राष्ट्रिय…

झापाका दुई स्थानीय तहमा मकैजोन कार्यक्रम

 फागुन १३, २०७६

सुरेन्द्र भण्डारीसुरुङ्गा, १३ फागुन झापा गाउँपालिका र कनकाई नगरपालिकामा मकैजोन कार्यक्रम लागू भएपछि यहाँका कृषक मकैखेतीतर्फ आकर्षित भएका छन् । झापा गाउँपालिकाको वडा नं ६ र कनकाई नगरपालिका–५ मा गरी…

खाना महोत्सवमा मौलिक खानाले स्वागत गरिने

 फागुन १३, २०७६

कैलाली, १३ फागुन : धनगढीमा यही फागुन १४ देखि २० गतेसम्म सञ्चालन हुने ‘प्रथम सुदूरपश्चिम खाना महोत्सव–२०७६’ को तयारी अन्तिम चरणमा पुगेको छ । होटल व्यवसायी सङ्घ कैलालीको आयोजनामा धनगढी…

जागिर खाने थलो मात्रै बन्यो सिटीइभिटी : शिक्षामन्त्री

 फागुन १३, २०७६

भक्तपुर, १३ फागुन : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी) जागिर खाने थलो मात्रै बनेको बताउनुभएको छ । सिटीइभिटीको ३२औँ वार्षिकोत्सव कार्यक्रमका अवसरमा…

मेलम्चीको सहायक ठेकेदारको भुक्तानी टुंगो लागेन

 फागुन १३, २०७६

काठमाडौँ, १३ माघ : मेलम्ची खानेपानी आयोजनामा यसअघि निर्माणको काम गरेको इटालियाली कम्पनी सिएमसीले भुक्तानी गर्न बाँकी सहायक ठेकेदार र आपूर्तिकर्ताको भुक्तानी टुङ्गो लाग्न सकेको छैन । स्थानीय कामदारको ज्यालाको…

सडकबाट उद्धार गरिएकामध्ये ७ को मृत्यु

 फागुन १३, २०७६

काठमाडौँ, १३ फागुन : बेसहारा, अभिभावकविहीन, सडक आश्रित (सहयोगापेक्षी) मानवमुक्त अभियानमा उद्धार गरिएकामध्ये सात जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिकाले गत मङ्सिर २९ गतेबाट शुरु गरेको अभियानमा हालसम्म ७४९…

सारंगीको धुनमार्फत सात हजारलाई ट्राफिक सचेतना

 फागुन १३, २०७६

काठमाडौँ, १३ फागुन : ट्राफिक प्रहरीले सारङ्गीको धुनमार्फत सात हजार ७०० व्यक्तिलाई ट्राफिक सचेतना प्रदान गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले माघ २९ देखि सञ्चालन गरेको ट्राफिक सचेतना कार्यक्रमअन्तर्गत…

रणवीर–आलियाको बिहे ?

 फागुन १३, २०७६

मुम्बई, १३ फागुन : रणवीर कपुर र आलिया भट्ट अहिले प्रेममा छन्। डेटिङ पनि गरिरहेका छन् तर उनीहरूले आफ्नो सम्बन्धलाई सर्वजनिक रूपमा स्वीकार भने गरेका छैनन्। दुवैका अभिभावक पनि उनीहरूको…

सावधान ! फोनबाट क्यान्सरसम्म हुने विकिरण उत्पन्न हुन्छ ! यसरी बच्नुस् !

 फागुन १३, २०७६

काठमाडौँ, १३ फागुन : तपाईंको मोबाइल फोनबाट आउने विकिरणले तपाईकाे स्वास्थ्यमा कत्तिको असर गर्दछ ? के यो विकिरण तपाईको लागि ट्यूमरको कारण त बन्दैन ? यसबाट कसरी जोगिन सकिन्छ? हाे,…

उदाउने दाउँमा निशा

 फागुन १३, २०७६

काठमाडौँ, १३ फागुन : वैवाहिक जीवनमा बाँधिएपछि मिडियाबाट ओझेलमा परेकी अभिनेत्री निशा अधिकारी पुनः फिल्मी माहोलमा सल्बलाउन थालेकी छन्। क्रिकेटर शरद भेषवाकरसँग लगन कसेर छोरासमेत जन्माइसकेकी निशा पछिल्लो समय विभिन्न…