विद्युतीय बस खरिदको तयारी

 फागुन १५, २०७६

काठमाडौँ, १५ फागुन : विद्युतीय बस कुन माध्यमबाट खरिद गर्ने, बसको क्षमता, त्यसको आकारलगायतका विषयमा छलफल अघि बढेको छ । भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव प्रमिलादेवी शाक्यको नेतृत्वमा बनेको समितिले बसका…

दुर्घटनामा एकको मृत्यु, तीन घाइते

 फागुन १५, २०७६

हेटौँडा, १५ फागुन : मकवानपुरको हेटौँडामा दुई मोटरसाइकल एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । हेटौँडा उपमहानगरपालिका–१५ चुरियामाई नजिक मोटरसाइकल दुर्घटना हुँदा वीरगञ्ज…

पार्टी र नेतृत्वविरुद्ध बदनाम गर्न खोज्नेविरुद्ध एक हुन प्रधानमन्त्रीको आह्वान

 फागुन १५, २०७६

काठमाडौं, १५ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकास र सुशासनका लागि राम्रा काम गरिरहे पनि पार्टी र नेतृत्वविरुद्ध बदनाम गर्न सङ्गठित प्रयत्नविरुद्ध एकताबद्ध हुनका लागि कार्यकर्तालाई आह्वान गर्नुभएको…

पर्यटक आकर्षित गर्न हुम्डेमा आइस क्लाइम्बिङ र स्की परीक्षण

 फागुन १५, २०७६

वासुदेव पौडेल/नविन लामिछानेपोखरा, १५ फागुन प्रकृतिको वरदान जस्तै रहेको हिमाल पारीको जिल्ला मनाङ पदयात्रा र दृश्यावलोकनका लागि आकर्षक गन्तव्य हो । विश्वमा नै उत्कृष्ट १० वटा मध्येको अन्नपूर्ण चक्रीय पदमार्गका…

ललित अन्तर्राष्ट्रिय व्यापार मेला २०७६ चैतमा

 फागुन १५, २०७६

ललितपुर, १५ फागुन : ललितपुर उद्योग वाणिज्य सङ्घ र इन्ट्रडक्सन टे«ड शो नेपाल प्रालिको बजार तथा मेला व्यवस्थापनमा ‘ललित अन्तर्राष्ट्रिय व्यापार मेला २०७६’ आगामी चैत २६ देखि ३० गतेसम्म हुने…

मालिकार्जुन पुगिन राष्ट्रपति भण्डारी

 फागुन १५, २०७६

नरेन्द्रसिंह कार्की दार्चुला, १५ फागुन राष्ट्रपति विद्यादेवी भण्डारी सुदूरपश्चिमको दार्चुलास्थित ऐतिहासिक मालिकार्जुन मन्दिरमा पूजापाठ तथा नागरिक अभिनन्दन ग्रहणका लागि आज यहाँ आइपुग्नुभएको छ । मालिकार्जुन गाउँपालिकामा रहेको मालिकार्जुनमा उहाँलाई पहिलो…

एक हजार बिघा सरकारी जग्गा अतिक्रमण

 फागुन १५, २०७६

दीपक बोहरातुलसीपुर, १५ फागुन तुलसीपुर उपमहानगरपालिकाको गएको वैशाख १९ गतेको ५७ औँ कार्यपालिका बैठकले तुलसीपुर–१६ स्थित मजगाउँ–जहदा गाउँसहित तुलसीपुरका पाँच स्थानको जग्गामा उद्योग ग्राम स्थापना गर्ने निर्णय ग¥यो । जहदागाउँ–मजगाउँको…

रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटना भएको एक वर्ष पूरा

 फागुन १५, २०७६

ताप्लेजुङ, १५ फागुन : तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटना भएको आज एक वर्ष पूरा भएको छ । ताप्लेजुङको पाथीभरा दर्शनपछि फर्कने क्रममा गत वर्षको…

एक हजार बिघा सरकारी जग्गा अतिक्रमण

 फागुन १५, २०७६

तुलसीपुर, १५ फागुन : तुलसीपुर उपमहानगरपालिकाको गएको वैशाख १९ गतेको ५७ औँ कार्यपालिका बैठकले तुलसीपुर–१६ स्थित मजगाउँ–जहदा गाउँसहित तुलसीपुरका पाँच स्थानको जग्गामा उद्योग ग्राम स्थापना गर्ने निर्णय ग¥यो । जहदागाउँ–मजगाउँको…

पियुको कार्यालय गोठगाउँमा सर्ने निश्चित

 फागुन १५, २०७६

इटहरी १५ फागुन : वर्षौंदेखि आफ्नो भवन तथा पूर्वाधार हुँदासमेत विराटनगरमा रहँदै आएको पूर्वाञ्चल विश्वविद्यालय (पियु) को कार्यालय मोरङको सुन्दरहरैँचास्थित गोठगाउँमा आउने निश्चित भएको छ । विश्वविद्यालयको कानून संशोधन गर्न…