ललितपुरको बखुण्डोलमा आगलागी, ५ जना घाइते
माघ १९, काठमाडौँ । ललितपुर महानगरपालिका-२, बखुण्डोलस्थित एक कवाडी गोदाममा ठूलो आगलागी भएको छ । आइतबार विहान करिब ११ बजे गोदाममा आगलागी भएको हो । आगलागीमा परी ५ जना घाइते भएका…
सेनाभित्र थवाङ, सहोदर ६ जना सैनिक सेवामा
काठमाडौँ, १८ माघ : गौरवमय इतिहास र परम्परा बोकेकोे नेपाली सेनामा एकै परिवारका ६ जना दाजुभाइ भर्ती भएको पाइएको छ । एकै परिवारका चारभन्दा बढी सन्तानलाई सेनामा प्रवेश गर्न प्रेरित…
राष्ट्रिय प्रसारणलाइनमा थपियो ६.६ मेगावाट बिजुली
काठमाडौं, १८ माघ : निजी क्षेत्रको लगानीमा लमजुङमा निर्माण भएको रुदीखोला-बी जलविद्युत आयोजनाले शनिबारदेखि विद्युत उत्पादन सुरु गरेको छ । दशमलब ६ मेगावाट क्षमताको आयोजनाको विद्युतगृह लमजुङको क्वहोलाछार गाउँपालिका-५ सिन्दीमा…
मानव सेवामा रमाउँदै सिर्जना र सञ्जिता
सुर्खेत, १८ माघ : स्नातक तह पहिलो वर्ष अध्ययन गर्दै ताका आठ वर्षअघि हेटौँडाकी सिर्जना ओलीको हातमा एउटा ब्रोसर प¥यो । ब्रोसर थियो, सडकपेटीमा जीवन गुजारिहेका बेवारिसेहरूको उद्धार तथा सेवा-आश्रमसम्बन्धी…
बेलायत युरोपियन युनियनबाट औपचारिक रुपमा बाहिरियो
लण्डन, १८ माघ : करिब तीन वर्ष सात महिनाको उतारचढावपछि बेलायत युरोपियन युनियन (इयु) को सदस्यबाट बाहिर निस्किएको छ । युरोपियन युनियनको सदस्यबाट बेलायतबाहिर निस्किने प्रक्रियालाई बेलायतका मिडियाले ब्रेक्जिट भनेर…
नेकपा केन्द्रीय कमिटी : समूह नेताले प्रतिवेदन पेश गर्ने क्रम जारी
काठमाडौं, १८ माघ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी केन्द्रीय कमिटी बैठकमा आज विभिन्न ११ समूहले आफ्नो प्रतिवेदन पेश गरिरहेका छन् । राष्ट्रियसभागृहमा जारी बैठकमा समूहगत छलफलपछि समूहले अध्यक्षद्वय…
उत्पादनको क्षेत्रमा सहकारीको लगानी ०.८५ प्रतिशत
काठमाडौं, १६ माघ : आर्थिक क्रियाकलापका क्षेत्रमा सहकारीको योगदान महत्वपूर्ण रहे पनि उत्पादनका क्षेत्रमा उल्लेखनीय उपलब्धि प्राप्त भएको पर्याप्त तथ्य पाइँदैन । देशभर झण्डै ३५ हजार सहकारी संस्थासँग झण्डै रु…
मौसमी फ्लुको सङ्क्रमणले ३० विद्यार्थी बिरामी
बाजुरा, १८ माघ : मौसमी फ्लुको सङ्क्रमणबाट हिमाली गाउँपालिकामा ३० विद्यार्थी एकैसाथ बिरामी परेका छन् । वडा नं ६ धुलाचौरमा रहेको एन्जल इङ्लिस बोर्डिङ स्कूलमा अध्ययन गर्ने विद्यार्थी बिरामी परेका…
समाजमा मानसिक सुस्वास्थ्यको अवस्था कमजोर हुँदै
जयपुर (भारत), १८ माघ : समाजमा नसोचेका घटना घटिरहेका छन् । नजिकका आफन्तबाट किशोरी सुरक्षित छैनन् । परिवारभित्रै हत्या–हिंसाका घटना भइरहेका छन् । आत्महत्याको दर बढ्दो छ । पारिवारिक बेमेलदेखि…
लोकप्रिय
गर्मी छल्न त्रिशूलीमा र्याफ्टिङ र ‘क्लिफ जम्प’
जेठ २९, २०८२
दिलभुषण पाठक विरुद्ध पक्राउ पुर्जी
जेठ २९, २०८२