अद्यावधिक नक्सा स्वाधीनताका पक्षमा ऐतिहासिक कदम

 जेठ ०७, २०७७

काठमाडौं, जेठ ७ : लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको भूभाग समेटेर अद्यावधिक गरिएको (राजनीतिक र प्रशासनिक) नक्सा सार्वजनिक गरेर वर्तमान सरकारले स्वाधिनताको पक्षमा ऐतिहासिक कदम चालेको छ । अध्यावधिक नक्सा सार्वजनिक…

पिसिआर परीक्षणको शुल्क तोकिएको छैन : स्वास्थ्य मन्त्रालय

 जेठ ०७, २०७७

काठमाडौं, जेठ ७ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ को परीक्षण पिसिआर विधिबाट सार्वजनिक स्वास्थ्य संस्थाले दिने निर्णय भएपनि शुल्क भने नतोकिएको जनाएको छ । केही सञ्चारमाध्यमममा पिसिआर विधिबाट…

Mahakali Treaty completes 24 years and India still apathetic in its implementation

 जेठ ०७, २०७७

Bhimdattanagar, May 20 (RSS): Twenty four years have passed since the Nepal-India Integrated Treaty on Mahakali River was signed. However, the Indian side has been dithering in implementing the Treaty.…

नयाँ नक्साबारे संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायलाई जानकारी दिइने

 जेठ ०७, २०७७

काठमाडौं, जेठ ७ : नेपाल सरकारले जेठ ५ को मन्त्रिपरिषद्को निर्णयअनुसार बुधबार जारी गरेको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्साको संयुक्त राष्ट्रसंघ (यूएन) लगायतका अन्तर्राष्ट्रिय संस्था र समुदालयलाई पनि जानकारी…

धनकुटामा स्टाफ नर्ससहित ६ जनामा कोरोना सङ्क्रमण पुष्टि

 जेठ ०७, २०७७

धनकुटा, जेठ ७ : धनकुटाका थप पाँच जना गरी ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।जिल्ला अस्पताल धनकुटामा कार्यरत एक महिला स्वास्थ्यकर्मीमा नोवल कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण पुष्टि…

बुधबार थप २५ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ४२७ पुग्यो

 जेठ ०७, २०७७

काठमाडौँ, जेठ ७ : कोरोना भाइरसको पीसीआर परीक्षणमा थप २५ जनामा सङ्क्रमण पुष्टि भएको छ । नयाँ थपिएकासँगै कुल सङ्क्रमित ४२७ जना पुगेका छन् ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यहाँ…

प्रमाण र ऐतिहासिक तथ्यका आधारमा नयाँ नक्सा प्रकाशित : मन्त्री अर्याल

 जेठ ०७, २०७७

काठमाडौं, जेठ ७ : सरकारसँग उपलब्ध प्रमाण र ऐतिहासिक तथ्यका आधारमा नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले बताएकी छन् । बुधबार…

भारतद्वारा अतिक्रमित सुदूरपश्चिमस्थितको दार्चुलास्थित नेपाली भूभाग

 जेठ ०७, २०७७

दार्चुला जिल्लाको छाङरुबाट देखिएको भारतले मिचेको भूभाग (नदीको माथिल्लो भेगमा देखिएको हिउँसहितको पहाड) । बीचमा काली नदी छ । काली नदीको बायाँको भूभाग भारत हो भने दायाँ नेपाल हो ।…

बन्दाबन्दीमा १०० किमी सडक कालोपत्र, आठ पुल सम्पन्न

 जेठ ०७, २०७७

काठमाडौँ, जेठ ७ : सरकारले जारी राखेको बन्दाबन्दीको अवधिमा १०० किलोमिटर सडक कालोपत्र र आठ पुल सम्पन्न भएको छ । बन्दाबन्दीका समयमा पनि विकास निर्माणलाई नरोक्ने मन्त्रिपरिषद्को बैठकको निर्णयका आधारमा…