मीरगञ्ज पुल बन्द , भीमनगरको बाटो प्रयोग गर्न व्यपारीको माग

 पुष ०९, २०७६

विराटनगर, ९ पुस : नेपालको दोस्रो ठूला नाका विराटनगरमा मीरगञ्ज पुलका कारण उद्योग र व्यापारमा समस्या आएको छ । भारतबाट जोगबनी आउन मीरगञ्ज पुल पार गर्नुपर्छ । पूर्व क्षेत्रको उद्योग…

नेपाल भ्रमण वर्ष २०२० का लागि गन्तव्य पहिचान

 पुष ०८, २०७६

काशीराम शर्माबाँके, ८ पुस नेपाल भ्रमण वर्ष सन् २०२० को प्रवद्र्धनका लागि बाँकेमा पर्यटकीय गन्तव्यहरूको पहिचान गरी सूचीकृत गरिएको छ । जिल्ला समन्वय समितिको नेतृत्वमा रहेको जिल्लास्तरीय पर्यटन प्रवद्र्धन समितिले…

दु्रतमार्ग निर्माणको क्रममा करिब २८ हजार रूख काटिए

 पुष ०८, २०७६

निजगढ, ८ पुस (रासस) : नेपाली सेनाको व्यवस्थापनमा बन्दै गरेको निजगढ–काठमाडौं द्रुतमार्ग निर्माणका क्रममा २७ हजार ६९ रूख काटिएका छन् । करिब ७७ किलोमिटर निजगढ–काठमाडौँ दु्रतमार्ग निर्माणका क्रममा सो क्षेत्रमा…

विद्युतीय रेलमार्गको ट्रयाक निर्माण कार्यले गति लिँदै

 पुष ०८, २०७६

वीरगञ्ज, ८ पुस (रासस) : पूर्व-पश्चिम राजमार्गअन्तर्गत रौतहट जिल्लाको वाग्मतीदेखि धन्सार खण्डमा निर्माण हुने विद्युतीय रेलमार्गको ट्रयाक निर्माणको कामले गति लिन थालेको छ । रौतहट जिल्लाको वाग्मतीदेखि धन्सार सडकखण्डमा ट्रयाक…

नेपाली भूमि फिर्ता ल्याउन युवाले संघर्ष गर्नुपर्छ : नेता थापा

 पुष ०८, २०७६

दमौली, ८ पुस (रासस) : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगनकुमार थापाले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन युवाले संघर्ष गर्नुपर्ने बताएक छन् । तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित…

चिसोबाट जोगिन बेँसी झर्दै ….

 पुष ०८, २०७६

मार्तडी, ७ पुस : जिल्लामा वर्षासँगै हिमपात भए पनि यहाँका जनजाति समुदायका मानिस बेँसीतिर झर्न थालेका छन् । गर्मीयाम शुरु भएसँगै लेकाली भेगमा जाने स्थानीयवासी चिसो शुरु भएपछि अधिकांश भेडापालन…

क्रिकेट ‘क्रेज’ बढाउँदै पीपीएल

 पुष ०८, २०७६

कास्की, ७ पुस : ‘गत वर्ष पीपीएल चल्दै गर्दा स्याङ्जाको भिरकोटमा प्याराग्लाइडिङको वल्र्ड कप थियो । तर यसले प्याराग्लाइडिङको वल्र्डकप छायाँमा पा¥यो । सबै पत्रपत्रिका र इलेक्ट्रोनिक्स मिडियामा पीपीएलको मात्र…

पीपीएल दोस्रो संस्करणमा धनगढी एक्सपर्ट विजयी

 पुष ०८, २०७६

काठमाडौँ, ७ पुस : कास्कीको पोखरामा जारी पोखरा प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करणमा आज भएको खेलमा धनगढी एक्सपर्ट विजयी भएको छ । धनगढीले पोखरा पल्टनलाई पाँच विकेटले पराजित गरेको हो…

‘रकमान्तरको सीमा नाघ्नुमा आर्थिक मामिलाको कमजोरी’

 पुष ०८, २०७६

सुर्खेत, ७ पुस : कर्णाली प्रदेशसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले गत आर्थिक वर्ष २०७५÷७६ मा नियमविपरीत बजेट रकमान्तर हुनुमा आर्थिक मामिला तथा योजना मन्त्रालयको कमजोरी भएको निष्कर्ष निकालेको छ । प्रदेशसभा…

समृद्धिको पहिलो आधार पर्यटन : मन्त्री भट्टराई

 पुष ०८, २०७६

ओखलढुङ्गा, ७ पुस : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले समृद्धिको पहिलो आधार पर्यटन भएको बताए । ओखलढुङ्गाको चण्डेश्वरी विमानस्थलको उद्घाटन गर्दै मन्त्री भट्टराईले नेपालको विविधता र नेपालीको पहिचान…