राष्ट्रिय महोत्सवका रूपमा नेपाल भ्रमण वर्ष शुभारम्भ

 पुष १६, २०७६

काठमाडौँ, १६ पुस (रासस) : नेपालको आर्थिक समृद्धिको प्रमुख जगका रूपमा पर्यटन क्षेत्रलाई स्थापित गर्ने सङ्कल्पसहित राष्ट्रिय महोत्सवका रूपमा मनाउन लागिएको नेपाल भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ गरिएको छ…

सूचना प्रविधिसम्बन्धी विधेयकमा आयोगको ध्यानाकर्षण

 पुष १६, २०७६

काठमाडौँ, १६ पुस (रासस) : राष्ट्रिय मानवअधिकार आयोगले अभिव्यक्ति स्वतन्त्रतालाई व्यवस्थित गर्न बनेको सूचना प्रविधिसम्बन्धी विधेयक अभिव्यक्ति स्वतन्त्रतालाई सङ्कुचन गर्ने गरी संसदको विकास तथा प्रविधि समितिबाट पारित भएकोप्रति ध्यानाकर्षण भएको…

सुगौली सन्धिमा प्रयोग भएको नक्सा पेश गर्न सर्वोच्चको आदेश

 पुष १६, २०७६

काठमाडौँ, १६ पुस (रासस) : सर्वोच्च अदालतले सुगौली सन्धि हुँदा प्रयोग भएको नेपालको आधिकारिक नक्साको प्रतिलिपिसहित १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको…

प्रदेश १ लाई सुन्दर पर्यटकस्थल बनाउँछौं : मुख्यमन्त्री राई

 पुष १६, २०७६

विराटनगर, १६ पुस (रासस) : नेपाल भ्रमण वर्ष–२०२० आज यहाँ भव्यरूपमा शुभारम्भ गरिएको छ । स्थानीय शहीद रङ्गशालामा आयोजित शुभारम्भ कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सैनिक विद्यालय धरान,…

‘तथ्यांकबीच तादम्यता देखिएन, स्वेतपत्र जारी होस्’

 पुष १६, २०७६

काठमाडौँ, १६ पुस (रासस) : प्रतिनिधिसभा अर्थ समितिलाई मुलुकको समग्र अर्थतन्त्रको अवस्थाबारे स्वेतपत्र जारी गर्न अर्थविद्ले सुझाव दिनुभएको छ । राजश्व परिचालन, बजेट कार्यान्वयन, पूँजीगत खर्चको प्रवृत्ति, समस्या र सुझाव,…

अतिक्रमित भूमि फिर्ता ल्याउन युवा विद्यार्थी एकजुट हुनुपर्छ : नेकपा प्रवक्ता

 पुष १६, २०७६

काठमाडौँ, १६ पुस (रासस) : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले युवा विद्यार्थीमा देशभक्ति भावना जागृत नभए राष्ट्र कमजोर हुने बताउनुभएको छ । रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पस स्वतन्त्र विद्यार्थी…

दूतावासमा आक्रमण भएपछि इरानलाई ट्रम्पको चेतावनी

 पुष १६, २०७६

वासिङटन, १६ पुस (रासस/सिन्ह्वा) : इराकस्थित अमेरिकी दुतावासमा भएको आक्रमणमा इरानी पक्ष दोषी रहेको भन्दै अमेरिकाले इरानलाई ‘ठूलो मुल्य चुकाउनु पर्ने’ चेतावनी दिएको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकका…

अफगानिस्तानमा सात सुरक्षाकर्मीसहित १८ मारिए

 पुष १६, २०७६

तालुक्वान, १६ पुस (रासस/सिन्ह्वा) : अफगानिस्तानमा भएको पछिल्लो घटनामा परी १८ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये सात जना सुरक्षाकर्मी रहेका छन् । देशको उत्तरी तखार प्रान्तमा पर्ने डाराक्वाद…

नेपाली समाज असल र सहयोगी : प्रधानमन्त्री

 पुष १६, २०७६

काठमाडौँ, १६ पुस (रासस) : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमण वर्ष पर्यटन र पर्यटकको लागि मात्र नभई यसको माध्यमबाट जलवायु परिवर्तनको जोखिम न्यूनीकरणसम्बन्धी विश्व समुदायलाई ध्यानाकर्षण गराइने बताउनुभएको छ…

विश्वका नागरिकले घुम्नैपर्ने देश नेपाल

 पुष १६, २०७६

रसुवागढी (रसुवा), १६ पुस (रासस) : वियन लुओङ भियतनामबाट नौ दिनअघि नेपाल घुम्न आउनुभएको हो । उहाँको नेपाल बसाई अझै एक साता बाँकी छ । स्नातक तहमा अध्यनरत लुओङ तीन…