नेप्सेमा दोहोरो अंकको वृद्धि

 पुष २०, २०७६

काठमाडौं, २० पुस : साताको पहिाले दिन नै धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १६.०९ विन्दुले बढेर एक हजार…

बिमा समितिले तोक्यो कृषि बिमाको कार्यक्षेत्र

 पुष १९, २०७६

काठमाडौँ, १९ पुस : कृषि बिमालाई देशव्यापी बनाउने र कृषकलाई राहत दिने लक्ष्यका साथ सरकारले अगाडि सारेको कृषि बिमा योजनालाई प्रभावकारी बनाउने लक्ष्यका साथ बिमा समितिले २० वटा निर्जीवन बिमा…

महानगर कप भलिबलमा ललितपुर, गोदावरी र कागेश्वरी मनोहरा विजयी

 पुष १९, २०७६

काठमाडौँ, १९ पुस : ललितपुर महानगरपालिका तथा गोदावरी र कागेश्वरी मनोहरा नगरपालिका महानगर कप भलिबल प्रतियोगितामा विजयी भएका छन् । जावलाखेलस्थित जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा आज भएको पुरुष भलिबलमा ललितपुरले…

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान राजनीतिमुक्त : मुख्यमन्त्री

 पुष १९, २०७६

सुर्खेत, १९ पुस : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसंग कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका नवनियुक्त शिक्षाध्यक्ष एवं अस्पतालका निर्देशक भेट गर्नुभई प्रतिष्ठानका गतिविधिका बारेमा जानकारी गराउनुभएको छ । उहाँलाई…

राष्ट्रियसभा निर्वाचनका लागि काँग्रेसको उम्मेदवार चयन

 पुष १९, २०७६

काठमाडौँ, १९ पुस : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राष्ट्रियससभाको आशन्न निर्वाचनका लागि आफ्ना उम्मेदवार टुङ्गो लगाएको छ । निर्वाचन आगामी माघ ९ गते हुँदैछ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले…

पार्टीको पछिल्लो निर्णय सच्याउनुपर्छ : नेता पौडेल

 पुष १९, २०७६

भरतपुर, १९ पुस : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको पछिल्लो निर्णय सच्याउनुपर्ने बताउनुभएको छ । आज भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पौडेलले पुस ११ गते गरिएको निर्णय…

अनेरास्ववियुले पूर्णता पायो

 पुष १९, २०७६

काठमाडौँ, १९ पुस : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले पूर्णता पाएको छ । अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) बाट बनेको अनेरास्ववियुको ३३५ केन्द्रीय सदस्य चयन गर्दै पूर्णता पाएको हो ।…

लोकतन्त्र र प्रजातन्त्रलाई बचाउन सक्षम : कोइराला

 पुष १९, २०७६

विराटनगर, १९ पुस : नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले लोकतन्त्र र प्रजातन्त्रलाई बचाउन आफ्नो पार्टी सक्षम रहेको बताउनुभएको छ । नेपाल तरुण दल क्षेत्र नं ६ मोरङद्वारा आज…

धान उत्पादनमा गिरावटले अर्थतन्त्र प्रभावित

 पुष १९, २०७६

काठमाडौँ, २० पुस : नेपालको प्रमुख अन्नबाली धान उत्पादनमा यस वर्ष भारी गिरावट आउँदा यसले राष्ट्रिय अर्थतन्त्रमा नै नराम्रो धक्का पुग्ने देखिन्छ । धानको उत्पादन घटेकाले कूल गार्हस्थ्य उत्पादन (जिडिपी)…

दलीय किचलोले सिंगो संसद बन्धक

 पुष १९, २०७६

काठमाडौँ, १९ पुस (रासस) : प्रतिनिधिसभाको सभामुख चयनमा भइरहेको ढिलाइले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा अझै प्रणाली र पद्धतिका आधारमा निर्णय गर्ने क्षमता विकास भइनसकेको घटनाका रूपमा विश्लेषण हुन थालेको छ…