काठमाडौँ मेडिकल कलेजका चार स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

 जेठ २०, २०७७

काठमाडौँ, जेठ २० : काठमाडौँ मेडिकल कलेजका चारजना स्वास्थ्यकर्मीलाई कोरोना भाइरस सङ्क्रमण भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले २४ देखि ३२ वर्षसम्मका तीनजना महिला र २८ वर्षका एकजना पुरुषमा…

थप २८८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या २०९९ पुग्यो

 जेठ २०, २०७७

काठमाडौं, जेठ २० : पछिल्लो २४ घण्टामा मंगलबार थप २ सय ८८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । २७० जना पुरूष र १८ जना महिला रहेका छन् । स्वास्थ्य तथा…

रौतहटमा एकै दिन ७४ संक्रमित थपिए, सबै भारतबाट आएका, कुल ३०७ पुगे

 जेठ २०, २०७७

रौतहट, जेठ २० : रौतहटमा एकैदिन ७४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै रौतहटमा कोरोना भारसबाट सङ्क्रमित हुनेको सङ्ख्या ३०७ पुगेको छ । काठमाडौँको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य…

प्रदेश १ का तीन मुख्य नाकाबाट १९ दिनमा पाँच हजार जना नेपाल प्रवेश

 जेठ २०, २०७७

विराटनगर, जेठ २० : भारतबाट नेपाल फर्कन चाहने नेपाली नागरिक सीमा क्षेत्रमा सुरक्षा निकायको सम्पर्कमा आउन थालेका छन् । सरकारले घर फर्कन चाहने नेपाली नागरिकलाई मुख्य नाका तोकेसँगै फर्कनेहरू सीमा…

रुकुम पश्चिम घटनाको मुद्धा बिग्रन दिने छैनौं : महान्यायाधिवक्ता

 जेठ २०, २०७७

काठमाडौं, जेठ २० : महान्यायाधिवक्ता अग्नि खरेलले रुकुम पश्चिममा दलित युवकको हत्याको मुद्धालाई बिग्रन नदिने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको कानून न्याय तथा मानवअधिकार समितिको बैठकमा उनले घटनाको अनुसन्धान र…

कोरोनाबाट विश्वमा ३ लाख ७७ हजार बढीको मृत्यु, करिब ६४ लाख संक्रमित

 जेठ २०, २०७७

जेनेभा (स्वट्जरल्याण्ड) जेठ २० : कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ७७ हजार ७८९ पुगेको छ भने, संक्रमितको संख्या ६३ लाख ८३ हजार ८२५…

भारतको आर्थिक विकास पहिलेकै अवस्थामा फर्किने मोदीको विश्वास

 जेठ २०, २०७७

नयाँ दिल्ली, जेठ २० : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले पक्का पनि आफ्नो आर्थिक विकासलाई पहिलेको अवस्थामा फर्काउने बताउनुभएको छ । उहाँले भारतको आर्थिक विकास पहिलेको अवस्थामा फर्किने विश्वास व्यक्त…

बाँकेको खजुरामा ५८ करोडको खेलकुद ग्राम निर्माण शुरु

 जेठ २०, २०७७

नेपालगञ्ज, जेठ २० : सरकारको 'एक गाउँपालिका, एक खेलकुद ग्राम' निर्माण गर्ने नीति तथा कार्यक्रम अनुसार बाँकेको खजुरा गाउँपालिकामा ५८ करोडको लागतमा खेलकुद ग्राम निर्माण कार्य शुरु गरिएको छ । खजुरा…

अमेरिकामा एकै दिन ७४३ जनाको कोरोना संक्रमणबाट मृत्यु

 जेठ २०, २०७७

वासिङ्टन, जेठ २० : संयुक्तराज्य अमेरिकामा सोमबार एकै दिन कोरोनाभाइरसको संक्रमणबाट ७४३ जनाको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा मात्र एक लाख ६ हजारको कोरोना संक्रमणबाट ज्यान…

कोरोनाभाइरसबाट विश्वभर तीन लाख ७७ हजारको मृत्यु

 जेठ २०, २०७७

पेरिस, जेठ २० : महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर तीन लाख ७७ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । एएफपीको गणना अनुसार विश्वभर ६३ लाख ७४ हजार मानिस कोरोनाभाइरसबाट संक्रमित…