थप आठ प्रकारका मुद्दामा सुनुवाइ हुने

 जेठ २२, २०७७

काठमाडौं, जेठ २२ : सर्वोच्च अदालतको पूर्ण बैठकले कोरोना भाइरसको जोखिम हुन नदिन जारी बन्दाबन्दीका अवस्थामा थप आठ प्रकारका मुद्दाको सुनुवाइ गर्ने निर्णय गरेको छ । प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका न्यायाधीशहरुको…

कोशी अस्पताल उपचाररत २७ जना डिस्चार्ज, भुल्के संक्रमण करिब निस्तेज

 जेठ २२, २०७७

विराटनगर, जेठ २२ : कोशी अस्पताल विराटनगर अन्तर्गत कोभिड–१९ उपचार केन्द्रबाट बिहीबार २७ जना कोरोना भाईरसमुक्त भएसँगै उदयपुरको भुल्के संक्रमणको अन्त्य भएको छ । गत बैशाख ५ गते उदयपुरको त्रियुगा–३…

स्तरोन्नति सम्पन्न, जहाजको पर्खाइमा दिपायल विमानस्थल

 जेठ २२, २०७७

डोटी, जेठ २२ : सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको सबैभन्दा पुरानो दिपायल विमानस्थलको कालोपत्रलगायत स्तरोन्नतिको काम सम्पन्न भएको छ । विमानस्थलमा कालोपत्रको काम सकिएर धावन मार्गको साइडमा रहेको पर्खाललगायत कामसहित विमानस्थलमा…

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुग्यो

 जेठ २२, २०७७

काठमाडौं, जेठ २२ : नेपालमा कोरोना भाइरस संक्रमणले मृत्यु हुनेको संख्या १० पुगेको छ । पाल्पा पूर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको…

थप ३ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या २६३४ पुग्यो

 जेठ २२, २०७७

काठमाडौं, जेठ २२ : पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप ३३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा सङ्क्रमित सङ्ख्या दुई हजार ६३४ पुगेको छ । स्वास्थ्य तथा…

स्वास्थ्य सेवा विभागका महानिर्देशकसहित ३ जनाको सरुवा

 जेठ २२, २०७७

काठमाडौं, जेठ २२ : स्वास्थ्य सामग्री खरिदमा विवादमा मुछिएको स्वास्थ्य मन्त्रालयले स्वास्थ्य विभागका महानिर्देशक डा. महेन्द्र श्रेष्ठसहित ३ जनालाई सरुवा गरेको छ । केही दिनअघि स्वास्थ्य सचिव यादव कोइरालालाई सरुवा…

लकडाउनलाई थप प्रभावकारी बनाउने उपत्यकाका तीनवटै प्रशासनको निष्कर्ष

 जेठ २२, २०७७

काठमाडौं, जेठ २२ : उपत्यकाका तीनओटा जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायहरुको संयुक्त बैठकले सरकारले गरेको लकडाउन कार्यान्वयन गराउने निर्णय भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिनुभयो…

भारतमा एकै दिन ९ हजारभन्दा बढी संक्रमित

 जेठ २२, २०७७

नयाँदिल्ली, जेठ २२ : भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ । बिहीबार सार्वजनिक…

आइसोलेशन कक्ष भरिएपछि अस्पताल बाहिर उपचारको तयारी

 जेठ २२, २०७७

बलेवा, जेठ २२ : कोभिड-१९ उपचारका लागि धौलागिरि अस्पतालमा बनाइएको १२ श्ययाको आइसोलेशन कक्षमा बिरामी राख्ने ठाउँको अभाव भएपछि अस्पतालबाहिर उपचारको तयारी शुरू गरिएको छ ।बिरामीको बढ्दो चापलाई मध्यनजर गर्दै…

दैलेखका १०५ र मुगुका एक गरी १०६ जनामा संक्रमण पुष्टि

 जेठ २२, २०७७

जुम्ला, जेठ २२ : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा गरिएको पछिल्लो कोरोना परीक्षणमा थप १०५ जनामा पोजेटिभ देखिएका छ । प्रतिष्ठानको प्रयोगशाला विभागले प्रकाशन गरेको नतिजाअनुसार दैलेखमा १०५…