पोखरा रङ्गशाला चैतभित्र सम्पन्न हुने
जमुनावर्षा शर्मा चिप्लेढुङ्गा, ११ फागुन आवश्यक पूवार्धारलाई मात्र जोड दिएर १३औँ साग खेल सम्पन्न गरिएको पोखरा रङ्गशालाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पोखरा महानगरपालिका–१० रामबजारमा ४१७ रोपनी क्षेत्रफलमा…
टर्की र ग्रिस पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ
काठमाडौँ, ११ फागुन : टर्की र ग्रिस पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । मोरङ बुधबारे घर भई काठमाडौँको चुच्चेपाटी बस्ने कमलप्रसाद पोखरेललाई पक्राउ गरिएको…
वैशाखमा दशौँ राष्ट्रिय ललितकला प्रदर्शनी
काठमाडौँ, ११ फागुन : नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) को स्थापना दिवसका अवसरमा यसपटक पनि ‘राष्ट्रिय ललितकला प्रदर्शनी’ आयोजना गरिने भएको छ । प्रतिष्ठानको निर्णयानुसार आगामी वैशाख २ गतेदेखि १०औँ शृङ्खलाको…
प्रधानमन्त्रीले भने– मलाई पनि च्याब्रुङसँगै नाचौँ नाचौँ लाग्यो
रवीन्द्र काफ्लेयासोक, पाँचथर, ११ फागुन पूर्वी पहाडसँग परिचित प्रधानमन्त्री केपी शर्मा ओली आइतबार पाँचथरको कुम्मायकको यासोकमा खानेपानी आयोजना र विद्युतीकरण उद्घाटन गर्न पुग्दा दङ्ग हुनुभयो । आफू ५० वर्षअघि कुम्मायककै…
सेयर बजार ७० अंकले बढ्यो
काठमाडौँ, ११ फागुन : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्सेमा उच्च अंकले वृद्धि भएको छ । पछिल्ला दिनमा लगातार उकालो लाग्दै आएको बजार आज उच्च अंकले बढेर एक हजार ५००…
सुनको मूल्यमा वृद्धि
काठमाडौँ, ११ फागुन : पहेंलो धातु सुनको मूल्यमा आज उच्च वृद्धि देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा नै लगातार उकालो लागेको सुनको मूल्यको प्रभाव स्थानीय बजारमा समेत परेको हो । आज…
सवारी साधनको धुलो र धुवासँगै बित्छ ट्राफिक प्रहरीको दैनिकी
आदित्य दाहालसाँखु, ११ फागुन उपत्यकाभित्रको सडकमध्ये धुलो र धुवाँले निकै चर्चा बटुलेको सडक हो चावहिल–साँखु सडकखण्ड । दैनिक धुलो र धुवाँले कुहिरीमण्डल बन्ने उक्त सडकमा अहिले पनि कालोपत्रको काम भइरहेको…
करेन्ट लागेर एकको मृत्यु, एक घाइते
चौतारा, ११ फागुन : सिन्धुपाल्चोकमा करेन्ट लागेर पैदलयात्री एक जनाको घटनास्थलमा मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । मृत्यु हुनेमा भोटेकोशी गाउँपालिका–४ शिरिसेको २२ वर्षीय सार्की…
बंगाली स्वरमा ‘कलकत्ते काईंयो…’
नारायण ढुङ्गानाकाठमाडौँ, ११ फागुन कलकत्ते काईंयो केश मेरो बाङ्गो टेबलमा ऐना छ पिरती मैले नलाको हैन तकदिरमा रैनछ… धानकै बाला झुलाउँला मायालाई बोलाउँला… नेपालीले झैँ उक्त ठेट लोकभाका टपक्कै टिपेर…
कुमारी क्लब र ब्वाइज युनियनबीच खेल हुँदै
काठमाडौँ, ११ फागुन : ‘बी’ डिभिजन लिग फुटबल आजदेखि शुरु हुँदैछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्स सातदोबाटोमा आज पहिलो खेल श्री कुमारी क्लब र ब्वाइज युनियन क्लबबीच हुँदैछ…