बेन क्यापिटल भर्जिन अस्ट्रेलिया किन्न सहमत
सिड्नी, असार १२ : निजी क्षेत्रको अमेरिकी इक्वीटी कम्पनी बेन क्यापिटलले टाट पल्टिएको अस्ट्रेलियाली बिमान सेवा भर्जिन अस्ट्रेलिया खरिद गर्न सहमति जनाएको डिलोइट कम्पनीले जनाएको छ । भर्जिन अस्ट्रेलिया खरिदका…
त्रिविको परीक्षा अझै केही महिना नहुने
काठमाडौँ, असार १३ : कोरोना भाइरसको सङ्क्रमणपछि स्थगित त्रिभुवन विश्वविद्यालयका विद्यार्थीको परीक्षा अझै केही महिना नहुने भएको छ । वार्षिक प्रणालीमा अध्ययन गर्ने विद्यार्थीको लिखित परीक्षाबाहेक मूल्याङ्कनको विकल्प नभएको र…
असार १५ अगावै २० प्रतिशत रोपाइँ सकियो
काठमाडौँ, असार १३ : ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ मूल नाराका साथ १७औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७७ मनाउने तयारी भइरहेको अवस्थामा असार पन्ध्र अगाडि नै गत वर्षको…
टिकट रकम फिर्ता गर्न निर्देशन
काठमाडौँ, असार १३ : लकडाउनका कारण उपयोग नभएका टिकटको रकम यात्रुलाई फिर्ता गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्देशन दिएको छ । कोभिड– १९ सङ्क्रमणका कारण उडानमा लागेको प्रतिबन्धका कारण पहिले…
चुनौतीपूर्ण बन्दै लागूऔषध नियन्त्रण
काठमाडौँ, असार १३ : गृहमन्त्री रामबहादुर थापाले लागूऔषध प्रयोग तथा ओसारपसार विश्वव्यापी रूपमा नै चुनौतीपूर्ण बन्दै गएको बताउनुुभएको छ । लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले…
८७ स्थानीय तहको आएन बजेट
काठमाडौँ, असार १३ : सबै स्थानीय सरकारले असार १० गतेभित्र आ–आफ्नो गाउँ र नगरसभामा आगामी वर्षको नीति, कार्यक्रम र बजेट पेस गर्नुपर्ने कानुनी व्यवस्था भए पनि ८७ वटा स्थानीय तहले…
गण्डकीमा थपिए ३२ संक्रमित, कुल ८३८ पुग्यो
पोखरा, असार १३ : गण्डकी प्रदेशमा शनिबार बिहान ३२ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टी भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार बिहान प्रकाशित गरेको विज्ञप्ति अनुसार नयाँ…
कर्णालीमा २६ कोरोना सङ्क्रमित थपिए, कूल सङ्ख्या १,४३३
सुर्खेत, असार १३ : विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण कर्णालीका थप २६ जनामा पुष्टि भएको छ । शुक्रबार २६ जना थपिएसँगै कर्णाली प्रदेशमा सङ्क्रमित हुनेको सङ्ख्या एक हजार…
सुदूरपश्चिममा थप २२१ सङ्क्रमित
धनगढी, असार १३ : सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप २२१ जनामा कोरोना पुष्टि भएपछि प्रदेशमा सङ्क्रमितको सङ्ख्या एक हजार ८५९ पुगेको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशखा प्रमुख नरेन्द्रसिंह कार्कीका…
अमेरिकामा २४ घण्टामा चार महिनायताकै उच्च सङ्क्रमित
काठमाडौँ, असार १२ : अमेरिकामा पछिल्लो चौबिस घण्टामा कोरोनाभाइरस महामारीको रुप लिएयताकै सबैभन्दा बढी सङ्क्रमितको पुष्टि भएको छ । सङ्क्रमण तीव्र रुपमा फैलिएपछि खुल्ने अवस्थामा रहेको फ्लोरिडा, टेक्सस र एरिजोना राज्य…
लोकप्रिय
बोम्बार्डियर बिक्री रोक्ने ट्रम्पको चेतावनी
भदौ २३, २०८३
पुरुष क्रिकेट : नेपाल हङकङसँग पराजित
भदौ २३, २०८३






