२४ घण्टामा कोरोना सङ्क्रमित आठ जनाको मृत्यु

 साउन २८, २०७७

काठमाडौं, साउन २८ : कोरोनाभाइरसबाट पछिल्लो चौबीस घण्टामा आठ जनाको मृत्युको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा कोरोना सङ्क्रमणबाट आठ जनाको मृत्युको पुष्टि भएको…

नेपालको पूर्वी सीमा मेचीनगर एक साताका लागि लक डाउन

 साउन २८, २०७७

बिर्तामोड, साउन २८ : समुदायस्तरमै कोरोना सङ्क्रमण देखापरेपछि नेपालको पूर्वी सीमा मेचीनगर नगरपालिका एक साताका लागि लक डाउन गरिएको छ । मेचीनगरमा गत साउन २४ गते १०२ जनाको समुदायस्तरको स्वाब संकलन…

दुई दिनदेखि सम्पर्कविहीन पत्रकार बानियाँ मृत फेला

 साउन २८, २०७७

काठमाडौँ, साउन २८ : दुई दिनदेखि सम्पर्कविहीन ‘कान्तिपुर’ दैनिकका सहायक सम्पादक बलराम बानियाँको शव मकवानपुरमा फेला परेको छ । भीमफेदी गाउँपालिकाको सिस्नेरीस्थित माण्डु जलविद्युत् आयोजनाको फिल्टरको जालीमा अड्किएका अवस्थामा शव…

करणी अरोप लागेका सशस्त्रका एसएसपी पुर्पक्षका लागि थुनामा

 साउन २८, २०७७

पोखरा, साउन २८ : एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी बलका वरिष्ठ उपरीक्षक राजेन्द्र अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्न कास्की जिल्ला अदालतले मंगलवार आदेश दिएको छ ।…

बुटवलमा दुई जनाको मृत्यु, एकमा संक्रमण पुष्टि, एक शंकास्पद

 साउन २८, २०७७

बुटवल,साउन २८ : बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भएको छ । दुबैको आज बिहान मृत्यु भएको हो । मृतकमध्ये एक जना कोरोना संक्रमित भएको अर्का शंकास्पद संक्रमित…

कोरोना संक्रमण रोक्न निषेधाज्ञाः हेटौँडासहित पूर्व-पश्चिम राजमार्ग क्षेत्र सुनसान

 साउन २८, २०७७

हेटौँडा, साउन २७ : मकवानपुर जिल्लामा कोभिड १९ को सङ्क्रमण समुदायस्तरमा फैलनसक्ने उच्च जोखिम बढ्दैगएको भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा लागू गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडा उपमहानगरपालिकासहित पूर्व–पश्चिम राजमार्ग…

अब आधा कर्मचारीबाट कार्यालय सञ्चालन गरिने

 साउन २८, २०७७

काठमाडौँ, साउन २८ : सरकारले कोरोना जोखिम बढ्दै गएपछि कोरोना नियन्त्रण तथा रोकथाम र उपचारसम्बन्धी यसअघि जारी भएका आदेशहरूमा हेरफेर गरेको छ । काठमाडौँ उपत्यकासहित दुई सयभन्दा बढी कोरोना सङ्क्रमित भएका जिल्लाका…

पश्चिमी सीमा नाका गड्डाचौकी भएर ६०० विदेशी पर्यटक भित्रिए

 साउन २८, २०७७

कञ्चनपुर, साउन २८ : पश्चिमी सीमा नाका गड्डाचौकी भएर यस वर्ष ६०० भन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन । विदेशी पर्यटक कोरोना सङ्क्रमण शुरु हुनुअघि नेपाल आएका हुन् ।…

Sanjay Dutt diagnosed with stage 4 lung cancer

 साउन २८, २०७७

New Delhi, Saun 28 : Actor Sanjay Dutt has been detected with stage four lung cancer, said sources at Lilavati hospital who are not authorised to talk to the media.…

रातको समयमा हिँडडुल गर्न रोक

 साउन २८, २०७७

चितवन, साउन २८ : कोरोना भाइरसको सङ्क्रमण बढेसँगै जिल्लामा रातको समयमा हिँडडुलमा रोक लगाइएको छ । जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले मङ्गलबारबाट राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक…