सीपीएलमा विकेटसँगै सन्दीपको किफायती बलिङ
काठमाडौँ, भदौ १० : क्यारेबिन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा नेपाली खेलाडी सन्दीप लामिछाने आफ्नो चौथो खेलमा विकेट लिन सफल हुनुभएको छ । उहाँले यसअघिको खेलमा जस्तै आज बिहान भएको…
उपप्रधानमन्त्री पोखरेलको राजनीतिक नियुक्तिबारे स्पष्टोक्ति
काठमाडौँ, भदौ १० : उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले कुनै पनि राजनीतिक नियुक्तिमा आफ्नो अवाञ्छित चासो वा हस्तक्षेप नभएको स्पष्ट गर्नुभएको छ । उहाँले आज विज्ञप्ति जारी गरी आफ्नो परिवारका कुनै…
युरिया मल भित्रन शुरु, एक हप्ताभित्र वितरण सहज हुने
काठमाडौं, भदौ १० : सरकारले धानका लागि आवश्यक पर्ने रासायनिक मल युरिया नेपाल भित्रन शुरु भएको छ । साल्ट ट्रेडिङ लिमिडेटमार्फत युनाइटेड अरब इमिरेट (युएई)बाट ३२ हजार ५०० मेट्रिक टन…
प्राकृतिक चिकित्सासँगै सङ्क्रमितको उपचार गर्दै भरतपुर महानगर
चितवन, भदौ १० : भरतपुर महानगरपालिकाले कोरोना सङ्क्रमण देखिएका पहिलो चरणका बिरामीलाई प्राकृतिक चिकित्सासँगै उपचार गर्ने भएको छ । श्री वागेश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमअन्तर्गत योगी नरहरिनाथ योग तथा प्राकृतिक…
लघुकथा दिवसमा सागर र गिरी सम्मानित, ‘सेलाएको सयपत्री’ सार्वजनिक
काठमाडौँ, भदौ ५ : लघुकथा समाज नेपालले बाह्राैँ लघुकथा दिवस यो वर्ष भर्चुअलरूपमा मनाएको छ । कोरोना कहरका कारण उत्पन्न विशेष परिस्थितलाई ध्यानमा राख्दै भर्चुअलरुपमै भए पनि कार्यक्रम गरिएको हो ।…
होटल क्वारेन्टाइन राख्न शुरु, हाललाई ६२ होटल छुट्याइयो
काठमाडौं,भदौ १० : उपत्यकाका क्वारेन्टाइन पर्याप्त नभएका बेला विदेशबाट फर्किनलाई होटल क्वारेन्टाइनमा राख्न शुरु गरिएको छ । हिजो विदेशबाट आएका १५५ जना नेपाली होटल क्वारेन्टाइनमा बसीसकेका होटल संघ नेपाल (हान) का…
विश्वभर दुई करोड ४० लाख संक्रमित, ८ लाख २३ हजारको मृत्यु
पेरिस, भदौ १० : विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट हालसम्म २ करोड ४० लाखभन्दा बढी मानिस संक्रमित भएका भएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना संक्रमणबाट विश्वभर ८ लाख २३…
विश्व कूटनीतिमा ट्रम्पका नीति सकारात्मक : विदेश मन्त्री पोम्पेओ
वासिङ्टन, भदौ १० : अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिहरूले विश्वका सबै क्षेत्रमा सकारात्मक प्रभाव पारेको बताउनुभएको छ । रिपब्लिकन पार्टीको सम्मेलनमा इजरायलबाट भिडियाेमार्फत आफ्नो धारणा सार्वजनिक…
दुबईका युवराज र अमेरिकी विदेशमन्त्रीबीच कुराकानी
अबुधावी, भदौ १० : दुबईका युवराज मोहम्मद बिन जायद अल नह्यान र अमेरिकी विदेश मन्त्री माइक पोम्पेओ बीच टेलिफोनमा कुराकानी भएको छ । युएई सैनिकको उप सर्वोच्च कमाण्डर समेत रहनु…
पहिरोले गाउँ नै विस्थापित, ३२ घर जोखिममा
सिन्धुपाल्चोक, भदौ १० : सुनकोशी गाउँपालिका-६, थुम्पाखरको सुन्दरडाँडामुनि रहेको देवीस्थानमा भीषण पहिरो जाँदा गाउँ नै उच्च जोखिममा परेको छ । बुधबार बिहान त्यहाँ पहिरो जाँदा धुसिने र सुन्दरडाँडा गाउँका ३२ बढी…
लोकप्रिय
कृषि विश्व विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
असोज ०३, २०८३
ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली
असोज ०३, २०८३
दुई महिनादेखि तलबविहीन सुदूरपश्चिमका कर्मचारी
असोज ०३, २०८३
संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा
असोज ०२, २०८३






