संक्रमणकालीन ऐन तत्काल संशोधन गर्न आग्रह
काठमाडौँ, भदौ १४ : बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले सरकारसमक्ष द्वन्द्व पीडितमैत्री तथा सर्वोच्च अदालतबाट भएका आदेशमा निर्देशन गरेका विषयको व्यवस्थासहित यथाशीघ्र ऐन संशोधन प्रक्रियालाई बढाउन आग्रह गरेको छ ।…
एकै घरका चारको मृत्यु, तीन अझै पुरिएको आशंका
खलङ्गा, भदौ १४ : कालीकोटको तिलागुफा नगरपालिका–१ नाग्म बजारमा पहिरो जाँदा चार जानकोे मृत्यु भएको छ । आज बिहान ७ः०० बजे पहिरो जाँदा तीन घर पहिरामा पुरिँदा तीन जना बेपत्ता…
सरकारले थप तीन देशसँग हवाई सम्झौता गर्ने
काठमाडौँ, १४ भदौ :सरकारले थप तीन देशसँग हवाई सम्झौता गर्ने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले इन्डोनेशिया, फिनल्याण्ड र रसियासँग हवाई सम्झौताको तयारी गरेको हो । पर्यटन…
सहायक श्रीमान्’ रुसमा पुरस्कृत
काठमाडौँ, भदौ १४ : नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान्’ ले रुसमा ‘ग्राण्ड प्रिक्स अवार्ड’ पुरस्कार पाएको छ । रुसमा यही भदौ ७ देखि १३ गतेसम्म चलेको १९…
लोकन्थलीका एक कोरोना सङ्क्रमितको मृत्यु
भक्तपुर, १४ भदौ: श्वासप्रश्वासको समस्याले उपचारका लागि अस्पताल भर्ना भएका कोरोना सङ्क्रमित एक पुरुषको आज मृत्यु भएको छ । पाल्पा स्थायी घर भई हाल मध्यपुरथिमि नगरपालिका– १ लोकन्थलीमा आफ्नै घरमा…
‘होम डेलिभरी’ सञ्चालनमा मापदण्ड बनाइने
काठमाडौँ, १४ भदौ : कोभिड–१९ सङ्क्रमण जोखिम रोक्न उपत्यकामा जारी गरिएको निषेधाज्ञा विपरित सञ्चालन भएको ‘होम डेलिभरी’ सेवालाई व्यवस्थित गर्न मापदण्ड बनाइने भएको छ । विना सावधानी उक्त सेवा दिँदा…
इस्लामिक स्टेटसँगको युद्धमा एक हप्तामा ४८ सैनिकको मृत्यु
दमास्कस,भदौ १४ : सिरियाली इस्लामिक स्टेट (आईएस) लडाकूको प्रभाव क्षेत्र मानिने पूर्वी प्रान्त देइर अल–जौरको सुख्खा क्षेत्रमा सरकारी सेना र आइएसबीच भएका सशस्त्र भिडन्तमा एक हप्ताको अन्तरालमा कम्तीमा ४८ सिरियाली…
भारतमा एकैदिनमा अहिलेसम्मकै अत्यधिक सङ्क्रमित
नयाँ दिल्ली, भदौ १४ : भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्या वृद्धि हुँदैगएको छ। सरकारी अधिकारीहरूका अनुसार पछिल्लो २४ घण्टामा भारतमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएका छन् । भारतको सङ्घीय स्वास्थ्य…
जापानको नयाँ प्रधानमन्त्रीका लागि मुख्य सचिव आकाङ्क्षी
टोकियो, भदौ १४ : जापानको नयाँ प्रधानमन्त्रीका लागि मन्त्रीपरिषद्का मुख्य सचिव योशिहिड सुगाले पनि आकाङ्क्षा देखाउनुभएको छ । तत्कालिन प्रधानमन्त्री सिन्जे आवेले अस्वस्थताको कारण देखाउँदै प्रधानमन्त्री पदबाट गत शुक्रबार राजीनामा…
लिबियालाई सामान्य राजनीतिक प्रक्रियामा ल्याउन आवश्यक : राष्ट्रसङ्घ
त्रिपोली, भदौ १४ : लिबियामा कार्यरत संयुक्त राष्ट्रसङ्घको सहयोग नियोग (युएनएसएमआईएल) ले लिबियामा समावेशी राजनीतिक प्रक्रियालाई अघि बढाउन आवश्यकता रहेको बताएको छ । संयुक्त राष्ट्र सङ्घीय निकायले शनिबार जारी विज्ञप्तिमा…
लोकप्रिय
कृषि विश्व विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
असोज ०३, २०८३
दुई महिनादेखि तलबविहीन सुदूरपश्चिमका कर्मचारी
असोज ०३, २०८३
ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली
असोज ०३, २०८३
कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
असोज ०६, २०८३






