तोलामा तीन सय रुपियाँले घट्यो सुन
काठमाडौं, भदौ २३ :मंगलबार छापावाला सुन प्रतितोला ९५ हजार ८०० रुपियाँमा कारोबार भैरहेको छ । सोमबारको तुलनामा मंगलबार तोलामा तीन सय रुपियाँले घटेको हो । सोमबार छापावाला सुनको भाउ प्रतितोलामा…
कोरोनाको सङ्क्रमण भन्दा समाजको त्रास बढी
चितवन, भदौ २३ : कोरोना भाइरस सङ्क्रमित र उनीहरुको परिवारलाई हेयको दृष्टिकोणले हेर्नु हुँदैन भन्ने समाचार दिनहुँ आइरहेका छन् । सामाजिक सञ्जालमा पनि यस्ता कार्यहरुको व्यापक आलोचना हुने गरेको छ ।…
Jaishankar on India-China standoff in Ladakh: ‘Serious situation… need deep conversations at political level’
New Delhi, September 8 : Two days ahead of his trip to Moscow where he is likely to hold discussions on the border stand-off with China’s Foreign Minister and State Councillor…
संक्रमणको अवस्था जान्न नेपालमा पनि ‘सिरो प्रिभेलेन्स’ अध्ययन
काठमाडौं, भदौ २३ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘सिरो प्रिभेलेन्स’ विधि अपनाएर समुदायमा कोभिड–१९ सङ्क्रमणको अवस्थाको अध्ययन सर्वेक्षण गर्न लागेको छ । जनस्वास्थ्यविद्हरुले सङ्क्रमण समुदायमा गइसकेको दाबी गर्दै आएका छन् ।…
लागुऔषधसहित दुई पक्राउ
भक्तपुर, भदौ २३ : महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले आज भक्तपुरको सल्लाघारीबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । वीरगञ्जबाट ठूलो परिमाणमा लागुऔषध काठमाडौँ भित्र्याउँदै गरेको प्राप्त सूचनाका आधारमा महानगरीय…
नेकपामा अब विवाद छैन : पौडेल
बागलुङ, भदौ २३ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले पार्टीभित्रको विवाद हल भएको बताउनुभएको छ । जनयुद्धका शहीद सुरेश वाग्ले ‘वासु’ र भीमसेन पोखरेल…
निषेधाज्ञाबारे निर्णय लिन उपत्यकाका प्रजिअहरू भर्चुअल बैठकमा
काठमाडौं, भदौ २३ : बुधबार रातिसम्म जारी रहने निषेधाज्ञाबारे तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सुरक्षा निकाय, उद्योगी र व्यापारी, सरकारी चिकित्सकबिच भर्चुअल बैठक सुरु भएको छ । अहिले तीन जिल्लाका…
मेलम्चीको पानी काठमाडौँ ल्याउन अझै तीन महिना लाग्ने
काठमाडौँ, भदौ २३ : बहुचर्चित एवं बहुप्रतिष्ठित मेलम्ची खानेपानी आयोजनाको पानी ल्याउन अझै तीन महिना लाग्ने भएको छ । काठमाडौँ उपत्यकाको दशकौँ पुराना खानेपानीको समस्या हल गर्ने उपायका रुपमा सो…
कोहलपुरमा उपचारका क्रममा अर्घाखाँचीका कोरोना संक्रमितको मृत्यु
बाँके, भदौ २३ : दुर्घटनापछि गम्भिर घाइते भई उपचारको क्रममा कोरोना पुष्टि हुनुभएका अर्घाखाँची शितगङ्गा १२ का ४५ वर्षिय पुरुषको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा मङ्गलबार विहान निधन भएको छ ।…
मार्फाको रसिलो स्याउ : बजार लैजाने तयारीमा किसान
बेनी, भदौ २२ : हिमालपारीको जिल्ला मुस्ताङको मार्फामा फल्ने स्याउ भनेपछि नेपालमा निकै रुचाइने गरिन्छ । त्यही मुस्ताङको स्याउ अहिले बजार जानका लागि तयारी अवस्थामा छ । स्याउ करिब पाकिसकेको…
लोकप्रिय
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
कृषि पर्यटनबाट समृद्धिको अभियानमा लमजुङको पुमा गाउँ
असोज ०८, २०८३






