बलात्कारका आरोपित पक्राउ, किशोरीको उद्धार
बैतडी, भदौ २४ : जिल्लाको सिगास गाउँपालिकाकी १७ वर्षीया किशोरी बलात्कारको आरोपमा प्रहरीले तीनजनालाई मङ्गलबार अपराह्न नियन्त्रणमा लिएको छ । किशोरीमाथि शिक्षक खडकबहादुर बोहरा, गाउँपालिकामा कार्यरत केशव बोहरा र स्थानीय…
जमैका सेमिफाइनलबाटै बाहिरियो
काठमाडौँ, भदौ २४ : अन्ततः पुरानै गल्ती दोहोर्याएपछि सन्दीप लामिछाने सम्मिलित जमैका तालावाज ट्रिनिडाडमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल)को सेमिफाइनलबाटै बाहिरिएको छ । जमैकाले विगतका खेलहरूमा जस्तै कमजोर ब्याटिङ गरेपछि…
आजदेखि मिथिलाञ्चलमा जितिया पर्व शुरु
जलेश्वर, भदौ २४ : सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा ९नुहाएर खानु० गर्दै आजदेखि धार्मिक विधिअनुसार शुरु भएको छ । व्रत बस्नुअघि आजको दिन महिलाहरुले…
कोरोना संक्रमणबाट गण्डकीमा एकको मृत्यु
गण्डकी,भदौ २४ : गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नवलपुरको देवचुली नगरपालिका–१ का ६४ वर्षीय पुरुषको हिजो साँझ ५ः३० बजे उपचारका क्रममा चितवनको…
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना : मंसिरसम्म रूख गणना गरिने
काठमाडौँ, भदौ २४ : राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माण क्षेत्रमा रहेका रुखको गणना आगामी मङ्सिर मसान्तसम्म सम्पन्न गर्ने निर्णय गरिएको छ । मङ्गलबार उक्त आयोजना निर्माणका…
बागमती प्रदेशका स्थानीय तहमा महिला उद्यमी तथा हरित औद्योगिक ग्राम बन्दै
हेटौँडा, भदौ २४ : बागमती प्रदेशका सङ्घीय अनुदान प्राप्त स्थानीय तहमा औद्योगिक ग्राम निर्माण सुरु भएको छ । प्रदेशका चार जिल्लाका छवटा स्थानीय तहमा गत आर्थिक वर्ष २०७६-७७ मा नेपाल सरकारले…
विभिन्न मुलुकबाट ६ लाखभन्दा बढी नेपाली स्वदेश फर्किने अनुमान
काठमाडौँ, भदौ २४ : कोभिड–१९का कारण एक वर्षमा छ लाखभन्दा बढी नेपाली स्वदेश फर्किने एक अध्ययनले देखाएको छ । त्यसरी फर्कनेमा विभिन्न देशबाट रोजगारी, व्यापार, व्यवसाय गुमाउने रहेको राष्ट्रिय योजना आयोगको…
ब्याजदर परिवर्तनमा राष्ट्र बैङ्कको अङ्कुश
काठमाडौँ, भदौ २४ : ब्याजदर थपघट गर्ने प्रक्रियालाई केन्द्रीय बैङ्कले थप व्यवस्थित बनाएको छ । नेपाल राष्ट्र बैङ्कले नयाँ निर्देशिका जारी गर्दै अब मनपरी ब्याजदरमा परिवर्तन गर्न नपाउने व्यवस्था गरेको हो । नयाँ…
विद्यालयको पाठ्यभार घटाउने तयारी
काठमाडौँ, भदौ २४ : कोरोना भाइरस (कोभिड–१९)का कारण अवरोध आएपछि विद्यालय शिक्षाको पाठ्यक्रमको संश्लेषण गर्ने गृहकार्य सुरु गरिएको छ । वैकल्पिक विधिलाई नै मूलधारको सिकाइ मानेर नयाँ शैक्षिक सत्र प्रारम्भ भएको…
प्रदेश १ का डीआईजी र्ईश्वरबाबु कार्कीमा कोरोना पुष्टि
विराटनगर, भदौ २३ : प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीलाई कोरोना संक्रमण पुष्टि भएको छ । सामान्य समस्या देखिएपछि सोमबार स्वाब संकलन गरेर प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा डिआईजी…
लोकप्रिय
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
कृषि पर्यटनबाट समृद्धिको अभियानमा लमजुङको पुमा गाउँ
असोज ०८, २०८३






