दार्जिलिङमा भीषण बाढी र पहिरो, कम्तीमा २० जनाको निधन
कोलकाता, १९ असोज : भारी वर्षाले निम्त्याएको बाढी र पहिरोका कारण उत्तरी भारतको दार्जिलिङ क्षेत्रमा कम्तीमा २० जनाको ज्यान गएको यस क्षेत्रका सांसदले आइतबार जानकारी दिएका छन् । पूर्वी राज्य…
इलाम पहिरोमा ३४ जनाको मृत्यु, चार बेपत्ता
इलाम, १९ असोज : अविरल वर्षासँगै गएको पहिरोमा परी जिल्लाका विभिन्न पालिकामा ३४ जनाको मृत्यु भएको छ । आज अपराह्न १ बजेसम्म प्राप्त विवरणअनुसार चार जना बेपत्ता भएका छन् ।…
सुत्केरीसहित दुई जनाको उद्धार
काठमाडौँ, १९ असोज : इलामको माङ्सेबुङ गाउँपालिका–१ पातीगाउँमा पहिरोमा परी गम्भीर घाइते भएका सुत्केरीसहित दुई जनाको आज नेपाली सेनाले उद्धार गरेको छ । उनीहरुलाई सेनाको हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि…
ट्रम्पको बजेट ‘गम्भीर सङ्कट’ : सटडाउनबीच ठूलो कटौतीको तयारी
वासिङ्टन, १९ असोज : उहाँ अहिले अमेरिकी राजनीतिमा सम्भवतः राष्ट्रपति डोनाल्ड ट्रम्पपछि सबैभन्दा प्रभावशाली व्यक्ति हुनुहुन्छ । अफिस अफ म्यानेजमेन्ट एन्ड बजेट (ओएमबी) का प्रमुख तथा दक्षिणपन्थी विचारक रसेल भोटले…
विपद्का घटनाबाट देशभर ४० जनाको मृत्यु, ११ बेपत्ता
काठमाडौँ, १९ असोज : पछिल्लो दुई दिनमा विपद्का घटनामा परी देशभर ४० जनाको मृत्यु भएको छ । बाढीपहिरो, चट्याङ तथा सवारी दुर्घटनामा परी १३ जना घाइते भएका सशस्त्र प्रहरी बल…
महिला क्रिकेट : नेपाल पराजित
काठमाडौँ, १९ असोज : मलेसियाविरुद्धको टी ट्वेन्टी अन्तरराष्ट्रिय शृङ्खलाको तेस्रो खेलमा नेपाल पराजित भएको छ । मलेसियाको क्वालालम्पुरमा आज भएको खेलमा मलेलियासँग नेपाली महिला राष्ट्रिय क्रिकेट टोली १३ रनले पराजित…
जापानकी पहिलो महिला प्रधानमन्त्री बन्न लाग्नुभएकी ताकाइची नारीवादी हुनुहुन्न
टोकियो, १९ असोज : साने ताकाइची जापानकी पहिलो महिला प्रधानमन्त्री बन्ने तयारीमा हुनुहुन्छ तर उहाँका विचारहरू अझै पनि गहिरो पितृसत्तात्मक समाजका लागि सामाजिक रूपमा रूढीवादी मानिन्छन् । मार्गरेट थ्याचरलाई आफ्नो…
इलाममा पहिरोमा परी १४ जनाको मृत्यु
काठमाडौँ, १९ असोज : पहिरोमा पुरिएर इलाममा १४ जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार माइजोगमाई गाउँपालिका–५ मानेभञ्ज्याङमा पाँच, इलाम नगरपालिका–६ घोसमा छ र माङ्सेबुङ गाउँपालिका–१…
झापामा ४५० घर डुबानमा
बनियानी९झापा०, १९ असोज : यहाँ बाढीले ४५० घर डुबानमा परेका छन् । असोज १८ गतेदेखिको अविरल वर्षाका कारण नदीमा आएको बाढी बस्तीमा पस्दा जिल्लाका विभिन्न स्थानका घर डुबानमा परेका जिल्ला…
खोकीको सिरप सेवनले बालबालिकाको मृत्यु भएपछि भारतका तीन राज्यमा औषधि प्रतिवन्ध
नयाँदिल्ली, १९ असोज : कम्तीमा तीन भारतीय राज्यले खोकीको सिरप सेवनपछि धेरै बालबालिकाको मृत्यु भएपछि उक्त औषधिमा प्रतिबन्ध लगाएको स्थानीय अधिकारीहरू र रिपोर्टहरूले जनाएका छन् । मध्य प्रदेश र राजस्थानमा…
लोकप्रिय
राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि
पुष १०, २०८२
निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड
पुष १०, २०८२
स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान
पुष १०, २०८२
रङ्गशालामा ५१ औं दीक्षान्त समारोह
पुष १०, २०८२
निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री
पुष १०, २०८२






