वायुसेवा निगमले सोमबार भैरहवाबाट उद्दार उडान सञ्चालन गर्ने

 असोज १९, २०८२

काठमाडौँ, १९ असोज : रुपन्देहीको भैरहवामा अलपत्र यात्रुको चार्टर्ड उडानमार्फत काठमाडौँ ल्याइने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको विशेष पहल र मुख्यसचिव एकनारायण अर्यालको समन्वयमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)…

सप्तकोशीका तीन नदीमा जलसतह खतराको तहमाथि

 असोज १९, २०८२

काठमाडौँ, १९ असोज : सप्तकोशीका तीन नदीमा जलसतह खतराको तहमाथि पुगेको छ । जल तथा मौसम विज्ञान विभागले अरुण, तमोर र सुनकोशीमा जलसतहले खतरा तह पार गरेकाले नदी तटीय क्षेत्रमा…

दार्चुलामा जिप दुर्घटना हुँदा एकको मृत्यु, १० जना घाइते

 असोज १९, २०८२

खलङ्गा (दार्चुला), १९ असोज : दार्चुलामा जिप दुर्घटना हुँदा एकको मृत्यु गएको छ भने १० जना घाइते भएका छन् । आज यहाँको बागमती प्रदेश ०३००१ ज ०२०६ नम्बरको जिप महाकाली…

तिलाठी कोइलाडीका ३०० बढी घर डुबानमा

 असोज १९, २०८२

राजविराज (सप्तरी), १९ असोज : जिता नदी र खाडो खोलाको बाढी बस्तीमा पस्दा सप्तरीको तिलाठी कोइलाडीका ३०० बढी घर डुबानमा परेका छन् । तिलाठी कोइलाडी गाउँपालिकाका पाँचवटै वडामा बाढी पसेको…

केही सडकमा अझै समस्या रहेकाले जानकारी लिएर यात्रा गर्न विभागको आह्वान

 असोज १९, २०८२

काठमाडौँ, १९ असोज : केही सडकमा अझै पहिरो र बाढीले समस्या भइरहेकाले जानकारी लिएर मात्र यात्रा गर्न सडक विभागले अनुरोध गरेको छ । विभागले आज साझा सार्वजनिक गरेको सडकको अवस्थासम्बन्धी…

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग राति ९ देखि बन्द

 असोज १९, २०८२

चितवन, १९ असोज : नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गमा आज राति ९ बजेपछि बन्द गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार र शनिबार परेको वर्षाका कारण पहिरोको उच्च…

अविरल वर्षाका कारण फसेका नागरिकलाई सेनाले गर्‍यो उद्धार

 असोज १९, २०८२

काठमाडौँ, १९ असोज : असोज १७ गते बेलुकीदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा फसेका नागरिकलाई नेपाली सेनाले उद्धार गरेको छ । मोरङ्गको कटहरी गाउँपालिका–४ नयाँबजार इलाकास्थित लोहन्द्रा खोलामा…

विपद् जोखिम नरहेका जिल्लालाई सार्वजनिक सेवा सञ्चालन गर्न गृहको पत्राचार

 असोज १९, २०८२

काठमाडौँ, १९ असोज : गृह मन्त्रालयले विपद् जोखिम तथा प्रतिकार्यमा संलग्न नरहेका जिल्लालाई सार्वजनिक सेवा सञ्चालन गर्न पत्राचार गरेको छ । मन्त्रालयका शाखा अधिकृत सुमन भट्टराईले आज जारी गर्नुभएको सूचनामा…

वैशाखयता विपद्मा परेर २८५ को मृत्यु, २७ जना बेपत्ता

 असोज १९, २०८२

काठमाडौँ, १९ असोज : यस वर्षको वैशाखयता हालसम्म विभिन्न विपद्जन्य घटनामा परेर २८५ जनाको मृत्यु भएको छ । आजसम्मको विवरणअनुसार अन्य २७ जना बेपत्ता रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा…

चौथो दिन पनि नवदुर्गाको प्रसादस्वरुप टीका र जमरासहित आशीर्वाद थाप्ने क्रम जारी

 असोज १९, २०८२

काठमाडौँ, १९ असोज : आश्विन शुक्ल त्रयोदशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसाद ग्रहण गर्ने क्रम जारी छ । विजयादशमीका दिनदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम…