सुदूरपश्चिममा आजदेखि मौसम सुधार हुने
काठमाडौँ, २२ असोज : मनसुन बाहिरिए पनि वर्षा भइरहेको सुदूरपश्चिम प्रदेशमा आजदेखि मौसम सुधार हुँदै जाने मौसमविज्ञले बताएका छन् । पश्चिमी र स्थानीय वायुको प्रभावले सोमबारदेखि यो प्रदेशभरी वर्षा भइरहेको…
दंगीशरण राजाकोटलाई पर्यटक गन्तव्य बनाउने अभियान
दाङ, २२ असोज : साविक गोल्टाकुरी गाविस र हालको दंगीशरण गाउँपालिका –२ मा पर्ने ऐतिहासिक स्थल राजाकोटलाई पर्यटन गन्तव्य बनाउने उद्देश्यसहित स्थानीय युवाहरूले कार्तिक १ गतेदेखि यात्रा अभियान सञ्चालन गर्नेभएका…
सरकारको मुख्य कार्यादेश निर्वाचन गराउनु हो : सञ्चारमन्त्री खरेल
काठमाडौँ, २२ असोज : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ‘जेनजी’ आन्दोलनको जगबाट निर्मित वर्तमान सरकारको मुख्य कार्यादेश सबै राजनीतिक दल र जनताको सहभागितामा तोकिएको समयावधिमा प्रतिनिधिसभाको निर्वाचन गराउनु रहेको…
प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीको छलफल
काठमाडौँ, २१ असोज : प्रधानमन्त्री सुशीला कार्कीसँग आसन्न निर्वाचनको तयारीबारे निर्वाचन आयोगका पदाधिकारीले आज छलफल गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा आगामी फागुन २१ गतेको निर्वाचन…
मृतक र बेपत्ताका परिवारलाई राहत उपलब्ध गराइने
काठमाडौँ, २१ असोज : विपद् न्यूनीकरण परिषद्को १९औँ बैठकले प्राकृतिक विपदमा परी बेपत्ता भएकाको खोज तथा उद्धारलाई निरन्तरता दिने निर्णय गरेको छ । साथै मृतक र बेपत्ताका परिवारलाई राहत उपलब्ध…
टी–२० विश्वकप : तेस्रो पटक छनोट हुने नेपालको लक्ष्य
काठमाडौँ, २१ असोज : सन् २०२६ मा आयोजना हुने आइसिसी टी–२० विश्वकप छनोटअन्तर्गत एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेल बुधबारदेखि ओमानमा सुरु हुँदैछ । नेपाली टोली युएईमा वेस्ट इन्डिजसँगको सिरिज…
जुम्लामा १० करोड बढीका भेडा तथा खसीबोकाको कारोबार
जुम्ला, २१ असोज : जुम्लामा यसवर्षको दसैँमा रु १० करोडभन्दा बढीको भेडा, खसीबोकाको कारोबार भएको छ । सदरमुकाम खलङ्गा बजारलगायत यहाँका स्थानीय तहमा भएको खसी, बोका तथा भेडा खरिद बिक्रीबाट…
इन्डोनेसियाको विद्यालय दुर्घटनामा मृतकको संख्या ६७ पुग्यो
इन्डोनेसियामा गत हप्ताको विद्यालय दुर्घटनाका पीडितहरूको खोजी मङ्गलबार समाप्त भएको र मृतकको सङ्ख्या ६७ पुगेको एक अधिकारीले पुष्टि गरेका छन् । इन्डोनेसियाको जाभा टापुमा रहेको बहुतले इस्लामिक बोर्डिङ स्कूलको एक…
सहिद परिवारका १४० सदस्यको निःशुल्क बिमा
जनकपुरधाम, २१ असोज : प्रदेश सरकारले मधेसी प्रतिष्ठानसँगको समन्वयमा मधेस आन्दोलनका क्रममा सहिद भएका १४० जनाका परिवारको निःशुल्क स्वास्थ्य बिमा गरेको छ । प्रतिष्ठानका अध्यक्ष शुभम् यादवका अनुसार अब २४…
भारी उपकरणको सहयोगमा सिंहदरबार भित्रका जलेका सवारी हटाइँदै
काठमाडौँ, २१ असोज : जेनजी आन्दोलनका क्रममा सिंहदरबार परिसरमा राखिएका सवारीसाधन जलेपछि आजदेखि भारी उपकरण प्रयोग गरेर तिनलाई हटाउन प्रारम्भ भएको छ । आगजनीमा क्षतिग्रस्त एक हजार सवारीसाधन सडक विभागका…
लोकप्रिय
राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि
पुष १०, २०८२
निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड
पुष १०, २०८२
स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान
पुष १०, २०८२
रङ्गशालामा ५१ औं दीक्षान्त समारोह
पुष १०, २०८२






