महिला टी–ट्वान्टी क्रिकेट : नेपाल हङकङसँग पराजित

 बैशाख ३०, २०८२

काठमाडौँ, ३० वैशाख : आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्वालिफायर क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपाल हङकङसँग पराजित भएको छ । थाइल्यान्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा भएको खेलमा हङकङले…

‘सिनेपा’ को निर्माण आरम्भ : चलचित्र क्षेत्रका लागि एक प्रकारको क्रान्ति

 बैशाख ३०, २०८२

काठमाडौँ, ३० वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सिनेपा’ नामक अत्याधुनिक ‘इन्डोर’ छायाङ्कन स्टुडियो निर्माण आरम्भ हुनु नेपाली चलचित्र क्षेत्रका लागि एक प्रकारको क्रान्ति भएको बताउनुुभएको छ । प्रधानमन्त्री निवास,…

हिमाल, न्याय र समाधानको खोजी

 बैशाख ३०, २०८२

गीता पाण्डे आज विश्वको मुख्य समस्या बनेको छ, जलवायु परिवर्तनजन्य सङ्कटहरु । यिनै जलवायुका असरहरुले पृथ्वी र मानव जातिको अस्तित्व नै सङ्कटमा पु-याउने खतरा छ । यी खतराले उत्तिकै चिन्ता…

दोहोरो अङ्कले घट्यो नेप्से, नौ अर्ब ६३ करोड ४८ लाखको कारोबार

 बैशाख ३०, २०८२

काठमाडौँ, ३० वैशाख : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट भएको छ । मङ्गलबार नेप्से परिसूचक १४ दशमलव ८७ अङ्कले घटेर दुई हजार छ सय ३४ दशमलव २३ को…

नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुन्छ : गृहमन्त्री

 बैशाख ३०, २०८२

मोरङ, ३० वैशाख : गृहमन्त्री रमेश लेखकले नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँगको कुराकानी गर्दै उहाँले नेपाली काँग्रेस र नेकपा (एमाले)बिच सहमतिका…

सगरमाथा संवादको तयारी अन्तिम चरणमा : छ वटा विषयमा केन्द्रित हुने

 बैशाख ३०, २०८२

काठमाडौँ, ३० वैशाख : परराष्ट्रमन्त्री डा. आरजु देउवा राणाले सगरमाथा संवाद २०२५ को तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको छ । मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गरी संवाद व्यवस्थापन समितिका संयोजक समेत…

पर्यटन बोर्डमा बारपाकको फोटो प्रदर्शनी गरिने

 बैशाख ३०, २०८२

काठमाडौँ, ३० वैशाख : विक्रम संवत् २०७२ को भूकम्पको क्षतिबाट पुनर्निर्माण गरिएको बारपाकको फोटो प्रदर्शनी र कुण्डलिनी कला प्रदर्शनी आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्डको आयोजनामा आगामी जेठ…

आर्थिक सुधारका कार्यक्रमलाई उच्च महत्व दिएका छौं : अर्थमन्त्री

 बैशाख ३०, २०८२

काठमाडौँ, ३० वैशाख : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको समग्र आर्थिक सुधारलाई सरकारले उच्च महत्वका साथ अघि बढाइरहेको बताउनुभएको छ । आगामी आर्थिक वर्षको बजेटबारे विकास साझेदारसँग आज अर्थ…

‘खेलमा अग्रस्थानमा पुग्न समय सापेक्ष परिवर्तनलाई आत्मसात गर्न जरुरी’

 बैशाख ३०, २०८२

धरान (सुनसरी), ३० वैशाख : कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिं हाङ्गामले खेलमा अग्रस्थानमा पुग्नका लागि समय सापेक्ष परिवर्तनलाई आत्मसात गर्दै अगाडि बढ्न जरुरी रहेको बताउनुभएको छ । कोशी…

कूटनीतिक अभियानका बीच सम्झौताको उद्देश्यले खाडी जाँदै ट्रम्प

 बैशाख ३०, २०८२

रियाद, ३० वैशाख : मध्यपूर्वका अशान्त क्षेत्रहरूमा सम्झौता गर्न गाह्रो हुने सम्भावना भए पनि व्यापारिक सम्झौताहरूको आशा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मङ्गलबार साउदी अरेबियामा आइपुग्नेहुनेछ । यो उहाँको खाडी…