अनेरास्ववियुमा ३२ वर्षे उमेर हद तोक्ने निर्णय

 जेठ १३, २०८२

काठमाडौँ, १२ जेठ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले अनेरास्ववियुमा उमेर हद ३२ वर्ष तोक्ने निर्णय गरेको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आइतबार बसेको सचिवालय बैठकले अनेरास्ववियुमा ३२…

चालु खाता र शोधनान्तर बचतमा

 जेठ १३, २०८२

काठमाडौँ, १२ जेठ : चालु आर्थिक वर्षको नौ महिनामा चालु खाता रु दुई खर्ब १० अर्ब २२ करोडले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको मौद्रिक…

न्यूनतम सेवा मापदण्डमा भरतपुर अस्पताल प्रथम

 जेठ १३, २०८२

चितवन, १२ जेठ : न्यूनतम सेवा मापदण्ड कार्यक्रमको अनुगमन तथा मूल्याङ्कनमा भरतपुर अस्पताल देशकै सङ्घीय अस्पतालमा प्रथम स्थान प्राप्त गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको मूल्याङ्कनमा ८८ प्रतिशत…

क्यान्सर अस्पतालमा नयाँ प्रविधिबाट शल्यक्रिया

 जेठ १३, २०८२

चितवन, १२ जेठ : यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नयाँ प्रविधिबाट शल्यक्रिया गरिएको छ । नेपालमै पहिलो पटक ‘मायस्थेनिया ग्राभिस’ प्रविधिबाट शल्यक्रिया गरिएको हो । दाङकी २२ वर्षिया एक…

आठ सय युवाहरूको सहभागितामा ‘सम्पदा यात्रा’

 जेठ १२, २०८२

काठमाडौँ, ११ जेठ: काठमाडौँ महानगरपालिकाले युवाहरूलाई सम्पदाको गरिमासँग आत्म पहिचान बुझाएर व्यक्तित्व विकासमा सहयोग गर्ने मुख्य उद्देश्यले ‘सम्पदा यात्रा’ सम्पन्न गरेको छ । शनिबार काठमाडौँ महानगर वडा नं २२ ले…

दूध अभावले ‘चितवन मिल्क’ बन्द

 जेठ १२, २०८२

चितवन, ११ जेठ : दुग्ध उत्पादक सहकारी संस्था र फर्महरुको दूध प्रशोधन गर्दैै आएको ‘चितवन मिल्क उद्योग’ले प्रशोधनका लागि दूध नपाएपछि बन्द भएको छ । दूध नपाएपछि गत वैशाख १०…

ट्रम्पद्वारा युरोपेली वस्तुहरूमा ५० प्रतिशत भन्सार कर लगाउने चेतावनीप्रति युरोपेली संघको गम्भीर आपत्ति

 जेठ १२, २०८२

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा युरोपेली संघका सामानहरूमा ५० प्रतिशत भन्सार कर लगाउने प्रस्ताव ल्याइएपछि युरोपेली संघ तथा त्यसका सदस्य राष्ट्रहरूले गहिरो चिन्ता व्यक्त गरेका छन्। उनीहरूले यस्तो प्रकारको दबावले दुई…

पर्वतीय पर्यटन नेपालको शान र पहिचान

 जेठ १२, २०८२

सिद्धराज राई नेपाल प्राकृतिक सुन्दरताले भरिएको देश हो । प्राकृतिक सुन्दरताले नै नेपाल संसारको उत्कृष्ट पर्यटकीय गन्तव्य बनेको छ । नेपालका हिमाल, पर्वतीय सांस्कृतिक, प्राकृतिक, भौगोलिक, जातीय, भाषिक, वातावरणीयलगायतको विविधता…

‘जेठ अन्त्यसम्ममा फ्लाईओभर सम्पन्न हुन्छ’

 जेठ १२, २०८२

काठमाडौँ, ११ जेठः भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काठमाडौँको ग्वार्कोमा निर्माणाधीन फ्लाईओभर यही जेठ अन्त्यसम्ममा सम्पन्न हुने बताउनुभएको छ । आइतबार बिहान फ्लाईओभर निर्माण क्षेत्रको स्थलगत निरीक्षणका क्रममा उहाँले…

डेङ्गी फैलन नदिन लामखुट्टे नियन्त्रण अभियानको तयारी अघि बढाऔँः स्वास्थ्यमन्त्री पौडेल

 जेठ १२, २०८२

काठमाडौँ, ११ जेठः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले वर्षा सुरु भएसँगै महामारी नियन्त्रणमा सजगता अपनाउन र आवश्यक तयारी थाल्न आग्रह गर्नुभएको छ । स्वास्थ्य मन्त्रालयमा आज आयोजित महामारीजन्य विपद्को तयारीमा…