जन्मदर घट्दै जाँदा भियतनाममा दुई सन्तानको सीमा खारेज

 जेठ २३, २०८२

हनोई, २२ जेठ : मुलुकले घट्दो जन्मदरलाई उल्ट्याउन सङ्घर्ष गरिरहेको बेला भियतनामको कम्युनिष्ट सरकारले परिवारलाई दुई बच्चामा सीमित गर्ने आफ्नो लामो समयदेखिको नीति हटाएको सरकारी सञ्चारमाध्यमले बुधबार बताएको छ ।…

नागरिकता विधेयकलाई यथाशीघ्र अघि बढाउनुपर्छ : गृहमन्त्री लेखक

 जेठ २३, २०८२

काठमाडौँ, २२ जेठ : गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकलाई चाँडो टुङ्ग्याउन राज्य व्यवस्था तथा सुशासन समितिलाई आग्रह गर्नुभएको छ । आज सिंहदरबारमा बसेको यस समितिको बैठकमा नेपाल…

काभ्रे बाढीपहिरो : अस्थायी आवास बनाउन बल्ल पहिलो किस्ताको अनुदान पठाइयो

 जेठ २३, २०८२

काभ्रेपलाञ्चोक, २२ जेठ : बाढीपहिरो पीडितलाई आठ महिनापछि अस्थायी आबास निर्माणका लागि यहाँको १२ स्थानीय तहमा अनुदान पठाइएको छ । गत असोज दोस्रोसाताको अबिरल बर्षापछिको आएको बाढीपहिरो पीडितलाई राष्ट्रिय विपद्…

सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव

 जेठ २३, २०८२

दोधारा चाँदनी (कञ्चनपुर), २२ जेठ : सुदूरपश्चिम प्रदेशमा कोभिड परीक्षण गर्ने किट अभाव भएको छ । गौरीफन्टा र गड्डाचौकि नाकामा भारतबाट नेपाल फर्किनेहरुमा कोभिड सङ्क्रमण देखिन थाले पनि परीक्षण गर्ने…

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

 जेठ २३, २०८२

घोडाघोडी (कैललाली), २२ जेठ : कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना सवार मोटरसाइकल दुर्घटनामा दुई घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाको घोडाघोडी नगरपालिका–१…

आधारभूत अस्पताल सञ्चालन गर्न स्रोतको सुनिश्चितता

 जेठ २३, २०८२

काठमाडौँ, २२ जेठ : निर्माण सम्पन्न भएर अलपत्र आधारभूत अस्पताल साउनबाटै सञ्चालनमा ल्याउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयारी थालेको छ । स्रोत अभावका कारण सञ्चालनमा आउन नसकेका आधारभूत अस्पतालहरु आगामी…

पर्सामा सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक जनचेतना सप्ताह

 जेठ २३, २०८२

वीरगञ्ज (पर्सा), २२ जेठ : पर्सामा सवारी दुर्घटना न्यूनीकरणका गर्नका लागि ट्राफिक जनचेतना सप्ताह कार्यक्रम शुभारम्भ गरिएको छ । सवारी दुर्घटनामा न्यूनीकरण गरेर यात्रु र सवारी चालकलाई मर्यादित गराउनका लागि…

नाटोलाई रक्षा खर्च बढाउने सम्झौता गर्न अमेरिकाको दबाब

 जेठ २३, २०८२

ब्रसेल्स, २२ जेठ : अमेरिकी रक्षामन्त्री पिट हेग्सेथले बिहीबार नाटोलाई यस महिनाको अन्त्यमा हुने शिखर सम्मेलनमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन्तुष्ट पार्न सक्ने रक्षा खर्च बढाउने सम्झौतामा सहमत हुन दबाब दिनुभएको…

नेपालगञ्जमा ‘वेष्टर्न ट्राभल मार्ट’ हुँदै

 जेठ २३, २०८२

नेपालगञ्ज २२ जेठ : पर्यटन प्रवद्र्धनका लागि नेपालगञ्जमा ‘वेष्टर्न ट्राभल मार्ट’को आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्ड, नेपालगञ्ज उपमहानगरपालिकाको आयोजना तथा पर्यटन विकास परिषद् लुम्बिनी प्रदेश, नेपालगञ्ज उद्योगा…

देवघाटबाट कालीगण्डकी पदयात्रा सुरु

 जेठ २३, २०८२

दमौली (तनहुँ), २२ जेठ : तनहुँको प्रसिद्ध धार्मिकस्थल देवघाटबाट कालीगण्डकी पदयात्रा सुरु भएको छ । देवघाट गाउँपालिका–५ बेणीसङ्गमबाट आज बिहान पदयात्रा सुरु गरिएको हो । पदयात्राको पूर्वसन्ध्यामा बुधबार साँझ सोही…