अमेरिका–चीन सम्बन्धको ‘मार्ग’ सच्याउन आवश्यक : चिनियाँ राष्ट्रपति

 जेठ २३, २०८२

बेइजिङ, २२ जेठ : चीनका राष्ट्रपति सी चिनफिङले आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पलाई दुई देशबीचको सम्बन्धको बाटोलाई ‘सच्याउनुपर्छ’ बताउनुभएको छ । वासिङ्टन र बेइजिङबीच व्यापार र विद्यार्थी भिसाजस्ता विषयमा विवाद…

आफूले सरकारी एक टुक्रा जमिन कसैलाई दिने निर्णय गरेको छैन : नेपाल

 जेठ २३, २०८२

चन्द्रपुर (रौतहट), २२ जेठ : नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूले एक टुक्रा पनि सरकारी जमिन कसैलाई दिने निर्णय नगरेको बताउनुभएको छ । गृहनगर रौतहटको…

नेपाल र हङ्कङबीचको खेल बराबरी

 जेठ २३, २०८२

काठमाडौँ, २२ जेठः नेपाल र हङ्कङबीचको अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा सकिएको छ । हङ्कङको राष्ट्रिय रङ्गशालामा आज सम्पन्न खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन् । खेलको दोस्रो…

युएई जाने नेपाली श्रमिकको तलब निर्धारण

 जेठ २३, २०८२

काठमाडौँ, २२ जेठ : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संयुक्त अरब इमिरेट्स (युएइ) जाने कामदारका लागि न्यूनतम एक हजार दिराम तलब निर्धारण गरेको छ । मन्त्री शरतसिंह भण्डारीले सरकारले…

घरघरमा टेलिभिजन हेर्न सकिनेगरी फोरजी सेवा सञ्चालन गर्दैछौँ : सञ्चारमन्त्री

 जेठ २३, २०८२

भक्तपुर, २२ जेठ : सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव पृथ्वी सुब्बा गुरुङले नेपालको सबै घरघरमा टेलिभिजन हेर्न सकिने गरी फोरजी सेवा सञ्चालन गर्ने तयारीमा…

अम्बिका र दीपिका फाइनलमा

 जेठ २३, २०८२

काठमाडौँ, २२ जेठ : नेपाल विद्युत् प्राधिकरणका अम्बिका सापकोटा र नेपाल कृषि विकास बैंकका दीपिका राई १४औँ कर्मचारी खेलकुद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टनको महिला सिंगल्समा आज फाइनलमा पुग्नुभएको छ । हात्तिगौडास्थित -याकट…

केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी डिआइजी घिमिरेलाई

 जेठ २३, २०८२

काठमाडौँ, २२ जेठ : नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेलाई दिइएको छ ।। नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यगत रूपमा…

प्रतिनिधिसभामा विपक्षीको विरोध कायमै, बैठक भोलिसम्मका लागि स्थगित

 जेठ २३, २०८२

काठमाडौँ, २२ जेठ : केही दिनदेखि सूचना टाँस गरेर स्थगित हुँदै आएको प्रतिनिधिसभा बैठक आज अपराह्न १० मिनेट बसेर फेरि भोलिसम्मका लागि स्थगन भएको छ । निर्धारित समयभन्दा झण्डै साढे…

सप्तकोशीमा विपद् उद्धार अभ्यास गर्दैगर्दा सशस्त्रका दुई प्रहरी बेपत्ता

 जेठ २३, २०८२

इटहरी (सुनसरी), २२ जेठ : सप्तकोशी नदीमा सशस्त्र प्रहरीका दुई गोताखोर बेपत्ता भएका छन् । सशस्त्र प्रहरी मधेस प्रदेश कार्यालयले सप्तरी र सुनसरीलाई छुट्याउने सप्तकोशी नदीमा उद्धार अभ्यास गर्ने क्रममा…

टेक एन्ड पे नीतिप्रति इप्पानको असन्तुष्टि

 जेठ २३, २०८२

काठमाडौँ, २२ जेठ : स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले टेक एण्ड पे नीतिमा विद्युत् खरिद सम्झौता गर्दा लगानी जोखिममा पर्ने उल्लेख गर्दै असन्तुष्टि जनाएको छ । आज यहाँ आयोजित…